इसराइलले जमिन र आकाशबाट आक्रमण तीव्र पारेपछि घर छाडेर भाग्न थाले प्यालेस्टिनीहरू
गजामा इसराइलले जमिन र आकाशबाट आक्रमण तीव्र पारेपछि त्यहाँबाट मानिसहरू भाग्न थालेका छन्। विश्वका अधिकांश देशहरूको विरोधका बाबजुद इसराइलको मन्त्रिपरिषद्ले गजामा जमिन र आकाशबाट आक्रमण तीव्र पार्ने र हमासलाई सधैँका लागि अन्त्य गर्ने निर्णय गरेको थियो। इसराइली रक्षामन्त्री इसराइल कात्जले...