खराब मौसमका कारण जेनजी शहीद प्रवीणको शव ल्याउन सकिएन
संखुवासभा : काठमाडौँमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको प्रदर्शनका क्रममा संखुवासभाका दुईजना शहीद भएका छन्। जेनजी शहीद संखुवासभाको सिलिचोङ गाउँपालिका–३ का २१ वर्षीय प्रवीण कुलुङको शव खराब मौसमका कारण ल्याउन सकिएन। जेनजी शहीद कुलुङको शव नेपाली सेनाको हेलिकप्टरमार्फत संखुवासभा...