सचिवहरूको निर्णय : काममा बाधक देखिएका मापदण्ड, कार्यविधि तथा निर्देशिका खारेज गर्ने
काठमाडौँ : नेपाल सरकारका सचिवहरूको बैठकले विषम परिस्थितिमा क्षतिग्रस्त संरचनाको पुनःनिर्माण, मर्मत सम्भार तथा मालसामान खरिद कार्यलाई विद्यमान सार्वजनिक खरिद ऐन तथा नियमावलीको प्रावधान बमोजिम तत्काल अगाडि बढाउने निर्णय गरेको छ। आज यहाँ भएको बैठकले विद्यमान खरिद ऐन तथा नियमावलीले...