कति बजे छ यसपालि दसैं टीकाको उत्तम साइत?
नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको दसैंको टीकाको साइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष शम्भुप्रसाद ढकालका अनुसार असोज १६ गते बिहीबार बिहान ११ः५३ बजे टीकाको उत्तम साइत छ। यस वर्षको दसैं असोज ६ गतेदेखि सुरू हुँदैछ। ढकालका अनुसार असोज ६ गते बिहान ०९ः१३...