ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

खरानी पन्छाएर एउटा कोठाबाट सुरू भयो कोशी प्रदेश सभाको काम

५ मिनेट अघि   सेतोपाटी

विराटनगरको देवकोटा चोक आसपास पुग्नासाथ खरानीको खार महसुस भइहाल्छ।  देवकोटा चोकबाट उत्तरतिर रहेको उच्च अदालत होस् अथवा थोरै पश्चिमतिर रहेको प्रदेशसभा भवन, दुवैतिरबाट आउने गन्धले बताउँछ, यहाँ खरानीको साम्राज्य उपस्थित छ।  भदौ २४ मा भएको उदण्डतापछि प्रदेश सभाका दुई वटा...

कर तिर्न र विवरण बुझाउन समय थप

८ मिनेट अघि   सेतोपाटी

आन्दोलनका कारण कार्यालयहरू बन्द भएर कर तिर्न नपाएका करदाताहरूलाई सरकारले ठूलो राहत दिएको छ। अर्थ मन्त्रालयले २०८२ साल साउन महिनाको कर अब २०८२ असोज ५ गतेसम्म बुझाउन सकिने निर्णय गरेको हो। अर्थमन्त्रालयका अनुसार करदातालाई कर तिर्ने समय थप्नुका साथै करदातालाई विलम्ब शुल्क,...

दशैँअघि दूध किसानले पैसा पाउनेमा अन्योल

८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : यही भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका कारण अन्य क्षेत्रजस्तै दुग्ध क्षेत्र पनि प्रभावित बन्न पुग्यो। प्रदर्शनका कारण अस्तव्यस्त अवस्थासँगै किसानहरूले उत्पादन गरेका दूध संकलन नै हुन सकेन।  शनिबारदेखि डेरी उद्योगहरूले दूध संकलन गरिरहेका छन्, तर लामो...

आन्दोलनका घाइतेको सबभन्दा जटिल अपरेसन!

३० मिनेट अघि   सेतोपाटी

भदौ २४ गते साँझ ५ बज्नै लाग्दा मनमोहन कार्डियो अस्पतालका डा. अनिल भट्टराईलाई मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाहको फोन आयो। फोनमा कुराकानी गरेलगत्तै उनी दौडेर अपरेसन कक्ष पुगे। त्यहाँ अन्दाजी ३२ वर्षीय युवा गोली लागेर छटपटाइरहेका थिए। त्यसै दिन बुढानिलकण्ठको घटनामा छातीमा गोली लागेका ती युवालाई टिचिङ...

अर्थमन्त्रीले के भने निजी क्षेत्रलाई?

४२ मिनेट अघि   सेतोपाटी

सरकारले भदौ २३ र २४ मा भएको प्रदर्शनबाट निजी क्षेत्रमा पुगेको क्षतिको सम्बोधन गर्न 'एकीकृत व्यवसायिक पुनरूत्थान योजना' ल्याउने भएको छ। अर्थमन्त्री रामेश्वर खनालले मंगलबार निजी क्षेत्रका प्रतिनिधिहरूसँगको छलफलमा यो जानकारी गराएका हुन्। उनले उद्योग व्यवसायीका समस्यालाई सरकारले पनि आफ्नो...

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव हेलिकप्टरमार्फत जिल्ला पुर्‍याइयो

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका छ जनाको शव अन्तिम संस्कारका लागि नेपाली सेनाको हवाई साधनद्वारा  सम्बन्धित जिल्लामा पुर्‍याइएको छ।  यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका उनीहरूको शव परिवारका सदस्यसहित सुनसरी, उदयपुर, सिराहा, धनकुटा...

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सबभन्दा बढी क्षति, अन्य जिल्लामा कस्तो?

१ घण्टा अघि   सेतोपाटी

कर्णाली प्रदेशमा हालैको जेनजी आन्दोलनका क्रममा अधिकांश जिल्लामा शान्त वातावरण कायम रहँदा प्रदेश राजधानी सुर्खेतमा भने सबभन्दा ठूलो क्षति पुगेको छ। रूकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिनेशप्रसाद थानीका अनुसार बाफिकोट गाउँपालिकामा प्रदर्शनकारीहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र...

'जारी २' ले तोक्यो नयाँ प्रदर्शन मिति, भाइटीकामा आउने

१ घण्टा अघि   सेतोपाटी

वर्षकै प्रतीक्षितमध्येको फिल्म 'जारी २' भाइटीकामा प्रदर्शनमा आउने भएको छ। यसअघि असोज ३ गतेदेखि प्रदर्शन हुने भनिएको फिल्म एक महिना पछि सरेको हो। निर्माण कम्पनी बाँसुरी फिल्मले मंगलबार पोस्टर ल्याउँदै फिल्म कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने घोषणा गरेको हो। उपेन्द्र सुब्बाको...

प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ। मंगलवार अपराह्न सिंहदरबारमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई भेटेका हुन्। भेटका क्रममा नेपालको उन्नति र समृद्धिका लागि भारतले सधैँ सहयोग गर्दै आएको र...

बडादशैँको टीकाको उत्तम साइत असोज १६ गते ११ बजेर ५३ मिनेटमा

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : बडादशैँको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ। यसवर्षको विजया दशमीका दिन बिहान ९:२३ बजे देवी विसर्जनको साइत रहेको छ।  २०८२ सालमा असोज ६ गते घटस्थापना हो।...

राष्ट्रपतिसँगको सम्झौता भन्दै ‘हामी नेपाल’ले राखेको पोष्ट हटायो

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : जेनजी आन्दोलनका अगुवा सुदन गुरुङको हामी नेपाली नामक संस्थाले आफ्नो आधिकारिक फेसबुक मार्फत सार्वजनिक गरेको राष्ट्रपतिसँग भएको भनिएको सम्झौता हटाएको छ।  सार्वजनिक गरिएको १३ बुँदे सम्झौता पत्रमा गुरुङसहित विभिन्न जेनजी समूहलाई समर्थकका रुपमा राखिएको थियो। सार्वजनिक सम्झौता पत्रमा...

सुशीला कार्की नेतृत्वकाे मन्त्रिपरिषद् बढीमा ११ सदस्यीय हुने

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्की नेतृत्वकाे मन्त्रिपरिषद् बढीमा ११ सदस्यीय हुने भएकाे छ। बीबीसी नेपाली सेवालाई दिएकाे एक अन्तरवार्तामा प्रधानमन्त्री कार्कीले उक्त कुरा स्पष्ट पारेकी हुन्।  त्यसमा पनि सबै मन्त्रीहरू गैरराजनीतिक हुने कार्कीले उल्लेख गरेकी छन्। ‘मन्त्रिपरिषद् करिब १० देखि ११ भन्दा नराख्ने र कसको के क्षमता छ...

जेन–जी प्रदर्शनका क्रममा मारिएका ६ जनाको शव सेनाले पठायो सम्बन्धित जिल्लामा

१ घण्टा अघि   सेतोपाटी

जेन–जी प्रदर्शनका क्रममा मारिएका ६ जनाको शव नेपाली सेनाले सम्बन्धित जिल्लामा पठाएको छ। गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका ६ जना व्यक्तिहरूको शव अन्तिम संस्कारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत् पठाइएको हो। सुनसरी, उदयपुर, सिराहा, धनकुटा...

प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट

१ घण्टा अघि   सेतोपाटी

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ। मंगलबार अपराह्न सिंहदरबारमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई भेटेका हुन्। भेटका क्रममा उनले नेपालको उन्नति र समृद्धिका लागि भारतले सधैँ सहयोग गर्दै आएको र आगामी दिनमा...

प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालय निरीक्षण गर्दै मन्त्री घिसिङ (तस्वीरहरू)

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नवनियुक्त ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले गत हप्ताको आन्दोलनमा आगजनी भएको सिंहदरवारको निरीक्षण गरेका छन्। मंगलवार दिउँसो उनले सिंहदरवारभित्रको प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालय भग्नावशेषको निरीक्षण गरेका हुन्। उनले हिजोमात्रै मन्त्रीको कार्यभार सम्हालेका हुन्।

बैंकहरूमा थुप्रिएको छ ९ खर्ब, के यो पैसाले क्षति भएको सरकारी सम्पत्ति बनाउन मिल्छ?

१ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ को प्रदर्शनमा विभिन्न बैंकका शाखा र एटिएममा मात्र तोडफोड भएन, बैंकहरूले कर्जा लगानी गरेका कतिपय क्षेत्रमा पनि क्षति पुगेका छन्। प्रदर्शनकारीहरूले आगजनी गरेर ध्वस्त पारेको हिल्टन होटल त्यसैको एउटा उदाहरण हो। आठ अर्ब रूपैयाँमा निर्माण भएको हिल्टन...

न्यू योर्क टाइम्स विरूद्ध ट्रम्पले हाले १५ अर्ब डलरको मानहानि मुद्दा

२ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द न्यू योर्क टाइम्सका विरूद्ध १५ अर्ब डलरको मानहानि मुद्दा दायर गरेका छन्। दोस्रो कार्यकालमा अमेरिकाका प्रमुख सञ्चार गृह विरूद्ध कानुनी आक्रमण गरिरहेका ट्रम्पले टाइम्स, यसका चार पत्रकार र पुस्तक प्रकाशक पेन्गुइन र्यान्डम हाउसलाई प्रतिवादी बनाइ मुद्दा...

दक्षिण कोरियाको ई-७ भिसामा म्यानपावरमार्फत् नेपाली श्रमिक नपठाइने

२ घण्टा अघि   सेतोपाटी

वैदेशिक रोजगार विभागले दक्षिण कोरियाको ई-७ भिसामा म्यानपावर कम्पनीहरूमार्फत सीपयुक्त नेपाली श्रमिकहरू नपठाइने बताएको छ। मंगलबार एक सूचना जारी गर्दै विभागले यसअघि बिटुबी(यहाँको म्यानपावर र त्यहाँका रोजगारदाता) माध्यमबाट ई-७ भिसामा श्रमिक पठाउने गरी ल्याइएको कार्यविधि कार्यान्वयन नहुने बताएको हो। निवर्तमान...

ऊर्जामन्त्री घिसिङले दीपक खड्काले प्राधिकरणमा बनाएको 'मन्त्री कार्यकक्ष' बन्द गराए

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणमा पूर्वऊर्जामन्त्री दीपक खड्काले बनाएको 'मन्त्री कार्यकक्ष' तत्काल बन्द गर्न निर्देशन दिएका छन्।  भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्रीसमेत रहेका उनले उक्त कार्यकक्षलाई अब प्राधिकरणकै कामका लागि प्रयोग गर्न...

सरकारले क्षति भएका शैक्षिक संस्थाहरूको विवरण संकलन गर्दै

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकारले जेनजी आन्दोलनका बेला क्षति पुगेको शैक्षिक संस्थाहरूको विवरण संकलन गर्न थालेको छ। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय,शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक एवं प्रवक्ता महेन्द्र पराजुलीले अहिले क्षति पुगेको विद्यालयको विवरण संकलन गरिरहेको जानकारी दिए। उनले भने, ‘हामीले क्षति पुगेका...

प्रदर्शनकारीले घर जलाउँदा पूर्वमन्त्री रघुजी पन्त मात्र बेघर भएनन्, दुई भाइको परिवार पनि सडकमा आए

२ घण्टा अघि   सेतोपाटी

भदौ २४ गते प्रदर्शनकारीहरूले पूर्व शिक्षामन्त्री रघुजी पन्तको पुर्ख्यौली घरमा आगो लगाइदिए। यो घटनापछि आगोमा परेर पूर्वमन्त्री पन्त मात्र बेघर भएका छैनन्, उनका दुई भाईका परिवार पनि सडकमा आइपुगेका छन्। काठमाडौंको स्वयम्भूस्थित बिजेश्वरीमा पन्त दाजुभाइका परिवार पुर्ख्यौली घरमा बस्दै आएका थिए। उनीहरू...

दसैंका लागि अग्रिम टिकट बुकिङ नखुल्ने

२ घण्टा अघि   सेतोपाटी

दसैंका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ।  यात्रुको आवतजावत सुरू भइसकेकाले अग्रिम टिकट खुला गर्न आवश्यक नरहेको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले बताए। मंगलबार यातायात व्यवस्था विभागमा सबै पक्षको छलफल भएको थियो। छलफलमा अध्यक्ष स्वाँरले काठमाडौंबाट यात्रु...

अमेरिकाले आपराधिक हमला गरेको मदुरोको आरोप

२ घण्टा अघि   सेतोपाटी

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार अमेरिकाको पछिल्लो गतिविधिलाई आफ्नो देशमाथिको आक्रमण भनेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागुऔषध बोकेको एउटा डुंगामाथि सेप्टेम्बर २ मा अमेरिकाले आक्रमण गरेर भेनेजुएलाका ११ जना तस्करको हत्या गरेको दाबी गरेका थिए। ट्रम्पले अहिले दक्षिणी क्यारेबियन...

राष्ट्रपतिले सबै दलको प्रतिनिधि राखेर सरकार बनाउन भन्नुभएको थियो : कार्की

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलले सबै दलको प्रतिनिधि राखेर सरकार बनाउन प्रस्ताव गरेको बताएकी छिन्।  बिबिसी नेपाली सेवालाई दिएको अन्तर्वार्तामा उनले ले सबै दलको प्रतिनिधि समेट्न राष्ट्रपतिले दिएको आग्रहलाई आफूले बेवास्था गरेको बताइन्।  ‘राष्ट्रपतिले सबै दलका प्रतिनिधि...