बिहान ७ बजे नै सर्वोच्च पुग्छन् न्यायालयको इतिहास जोगाउने जिम्मा लिएका राजन
भदौ २४ गते दिउँसो १२ बजे आसपास सर्वोच्च अदालतले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरूद्ध सुनुवाइ गर्ने बाटो खोलिसकेको थियो। त्यही निर्णयविरूद्ध अघिल्लो दिन सुरू भएको जेन–जीको आन्दोलनमा १९ जना मारिएपछि त्यस दिन सर्वसाधारण समेत आन्दोलनमा निस्किए। आन्दोलन उग्र बन्यो। सिंहदरबार, संसद...