प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच भेट
काठमाडौँ : राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष दाहालले कार्कीलाई शुभकामना दिएका हुन्। भेटमा देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको दाहालको सचिवालयले...