ऊर्जामन्त्री घिसिङले दीपक खड्काले प्राधिकरणमा बनाएको 'मन्त्री कार्यकक्ष' बन्द गराए
काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणमा पूर्वऊर्जामन्त्री दीपक खड्काले बनाएको 'मन्त्री कार्यकक्ष' तत्काल बन्द गर्न निर्देशन दिएका छन्। भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्रीसमेत रहेका उनले उक्त कार्यकक्षलाई अब प्राधिकरणकै कामका लागि प्रयोग गर्न...