एकअर्कासँग भिड्दै फिल्मकर्मी: के हो दीपकराज–रोहित र सन्तोषबीचको विवाद?
नेपाली फिल्ममा आफ्नो अलग पहिचान बनाएका चर्चित फिल्मकर्मीहरूबीचको विवाद उत्कर्षमा पुगेको छ। दसैंमा प्रदर्शनमा आउने दुई फिल्महरू 'बलिदान' र 'माइतीघर' को पृष्ठभूमिबाट जोडिएर सुरू भएको पछिल्लो विवादले यति बेला फिल्म क्षेत्र गर्माएको छ। 'बलिदान' का निर्माता तथा निर्देशक सन्तोष सेन र 'माइतीघर' फिल्मका निर्माता...