ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एकअर्कासँग भिड्दै फिल्मकर्मी: के हो दीपकराज–रोहित र सन्तोषबीचको विवाद?

३ मिनेट अघि   सेतोपाटी

नेपाली फिल्ममा आफ्नो अलग पहिचान बनाएका चर्चित फिल्मकर्मीहरूबीचको विवाद उत्कर्षमा पुगेको छ। दसैंमा प्रदर्शनमा आउने दुई फिल्महरू 'बलिदान' र 'माइतीघर' को पृष्ठभूमिबाट जोडिएर सुरू भएको पछिल्लो विवादले यति बेला फिल्म क्षेत्र गर्माएको छ। 'बलिदान' का निर्माता तथा निर्देशक सन्तोष सेन र 'माइतीघर' फिल्मका निर्माता...

१२ हजार रुपैयाँ घुससहित नासु पक्राउ

१७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : बाँके जिल्ला अदालतका एकजना नायब सुब्बा १२ हजार रूपैयाँ घुससहित पक्राउ परेका छन्। बाँके जिल्ला अदालतको सामान्य (क) फाँटमा कार्यरत नायब सुब्बा रामप्रसाद धमलालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले आज नियन्त्रणमा लिएको...

पार्टीका नेता–कार्यकर्तामा प्रश्न उठ्न थाल्यो, आचरण शुद्ध बनाऔंः ओली

१७ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता–कार्यकर्तामा आचरणको प्रश्न उठ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। शुक्रबारबाट ललितपुरको गोदावरीमा सुरू हुने एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले पार्टीका नेता–कार्यकर्ताको आचरण शुद्ध हुनुपर्ने बताएका हुन्। 'कतिपय नेता–कार्यकर्ताहरूको आर्थिक...

रविको मुद्दामा प्रतिवेदन झिकाउन आदेश

४१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : उच्च अदालत पाटनले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहितको मुद्दामा सहकारी छानबिन समितिको प्रतिवेदन झिकाउन आदेश दिएको छ। न्यायाधीश अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले सहकारीको रकम अपचलनसम्बन्धी संसदीय समितिले तयार पारेको प्रतिवेदनको प्रतिलिपि...

एभरेष्ट बैंकले घोषणा गर्‍यो लाभांश, कति पाइन्छ?

१ घण्टा अघि   सेतोपाटी

एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ।  बिहीबार बसेको ३८७ औं सञ्चालक समितिको बैठकले २० प्रतिशत लाभांश घोषणा गरेको हो।  बैंकले १४ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो।  लाभांश प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत हुन र बैंकको...

संसारका कुन कुन देशमा दर्ता छ फेसबुक? कति देशले बनाएका छन् यस्तो कानुन?

१ घण्टा अघि   सेतोपाटी

सरकारले फेसबुक, युट्युब, ह्वाट्सएप लगायतका सामाजिक सञ्जाल कम्पनी दर्ता हुन नआएको भन्दै बिहीबारबाट बन्द गर्ने निर्णय गरेको छ। सामाजिक सञ्जाल नियमनको यस्तो व्यवस्था नेपालमा मात्र गरिएको होइन। सर्वोच्च अदालतले सामाजिक सञ्जाल नियमन गर्न ७८ देशमा १०५ वटा कानुनी तर्जुमा भएको आफ्नो फैसलामा...

तीन वटा नक्कली बिहे गर्दै ठगी, बिहेपछि काठमाडौं पढ्न जान्छु भन्दै हुन्थिन् सम्पर्कविहीन

१ घण्टा अघि   सेतोपाटी

बाजुराका रोहित राउदले असार ३० गते धुमधाम बिहे गरे। त्रिवेणी नगरपालिका–९ का २८ वर्षीय परिवर्तित नाम रोहित राउदले असार ३० गते आफ्नै गाउँमा २३ वर्षीया बेहुली परिवर्तित नाम सपना शाहीलाई गाउँ लगेर सांस्कृतिक परम्पराअनुरूप धुमधामको बिहे गरे। नेपाल आर्मीका जागिरे रोहित सुर्खेतमा कार्यरत थिए। सुनका गरगहना,...

नेपाल आए भारतका प्रधान न्यायाधीश गवई (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

भारतको सर्वोच्च अदालतका प्रधान न्यायाधीश भुषण रामकृष्ण गवई नेपाल भ्रमणमा आएका छन् । बिहीबार अपराह्न ४ बजे इन्डियन एयरलाइन्सको फ्लाइटमार्फत उनी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। उनलाई सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानले स्वागत गरिन्।  तस्बिरहरूः ...

यस्ता छन् माओवादी पदाधिकारी बैठकले गरेको निर्णयहरू

१ घण्टा अघि   सेतोपाटी

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले पार्टीभित्र गुटगत गतिविधि नियन्त्रण गर्ने विषयमा छलफल गरेको छ। बिहीबार बसेको पदाधिकारी बैठकले पार्टीभित्र गुट तथा स्वार्थ समूह भत्काउने र गुटगत गतिविधि अनुगमन गर्ने स्थायी समिति बैठकको निर्णयबारे छलफल भएको पार्टीका प्रवक्ता तथा उपाध्यक्ष अग्नी...

सैन्य परेडमा कस्ता-कस्ता हतियार प्रदर्शन गरेको थियो चीनले?

१ घण्टा अघि   सेतोपाटी

फासीवाद विरूद्धको विश्वयुद्ध र जापानी आक्रमण विरूद्ध चिनियाँ जनताको 'प्रतिरोधी युद्ध' मा विजयको ८० औं वार्षिकोत्सवको अवसर पारेर चीनले बुधबार विशाल सैन्य परेडको आयोजना गर्‍यो। सो सैन्य परेडमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका नेता किम...

रासायनिक मल दिन सकेनौँ‚ अर्गानिक मल उत्पादन गरौँ : देउवा

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मल अभावले किसान अत्यन्तै पीडित भएको भन्दै नेपालमै अर्गानिक मल उत्पादन गर्नुपर्नेमा जोड दिएका छन्। बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सभापति देउवाले रासायनिक मल अत्यन्तै महँगो हुने...

प्रधानमन्त्री ओलीले किन विश्वासको मत लिनु पर्दैन? संसद सचिवालयको लिखित जबाफ सर्वोच्चमा

१ घण्टा अघि   सेतोपाटी

संघीय संसद सचिवालयले सरकारमा सहभागी दल नागरिक उन्मुक्ति पार्टीले सरकार छाडेर, समर्थन फिर्ता लिएको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनु नपर्ने दलिल पेस गरेको छ।  सर्वोच्च अदालतलाई संघीय संसद सचिवालयका तर्फबाट सहसचिव लक्ष्मीप्रसाद गौतमले पठाएको लिखित जबाफमा नागरिक...

सरकारको निर्देशन अनुसार एनसेलले बन्द गर्‍यो दर्ता नभएका सामाजिक सञ्जाल

१ घण्टा अघि   सेतोपाटी

एनसेल आजियाटा लिमिटेडले सरकारको निर्देशन अनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार कम्पनीले आफ्नो इन्टरनेट सेवामार्फत यस्ता सञ्जाल नचल्ने व्यवस्था गर्ने जानकारी दिएको हो। 'सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषदको भदौ ९ गतेको र सञ्चार मन्त्रालयको...

पोखराको डेविज फल ४० वर्ष ठेक्कामा दिने निर्णयको विरोध गर्ने समूहमाथि खुकुरी प्रहार

२ घण्टा अघि   सेतोपाटी

पोखराको पर्यटकीय क्षेत्र डेविज फल (पातले छाँगो) ४० वर्ष ठेक्कामा दिने निर्णयको विरोध गर्नेलाई खुकुरी प्रहार भएको छ। ठेकेदार कम्पनी सेती क्यानोन प्रालिले शुक्रबार राखेको सार्वजनिक सुनुवाइ कार्यक्रममा ठेक्काको विरोध गर्ने समूहमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले वंशसिँह खवासलाई पक्राउ...

दर्ताका लागि निवेदन दिएपछि 'हाम्रो पात्रो' एप बन्द नहुने

२ घण्टा अघि   सेतोपाटी

दर्ता नभएका कारणले बन्द हुने सूचीमा रहेको 'हाम्रो पात्रो एप' ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दिएको छ। सूचीकरणका लागि हाम्रो पात्रोले आधिकारिक रूपमा निवेदन दिएको मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले बताए।  ‘निवेदन दिएको छ। नेगेटिभ लिस्टबाट हाम्रो पात्रो पोजिटिभ लिस्टमा...

पार्टीभत्र गुट-उपगुट नरोकिए कारबाही गर्ने माओवादीको निर्णय

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)ले पार्टीभित्र स्वार्थसमूह नरोकिए अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ। बिहीवार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पार्टीभित्र देखिएको स्वार्थ समूह...

लेखनाथ उद्योग वाणिज्य संघमा कांग्रेस–माओवादी भर्सेस एमाले–रास्वपा गठबन्धन

२ घण्टा अघि   सेतोपाटी

पोखराको लेखनाथ उद्योग वाणिज्य संघको १५ औं अधिवेशनबाट नयाँ कार्यसमिति चयन गर्न दुइटा गठबन्धन चुनावमा होमिएको छ।  शनिबार हुने १५ औं अधिवेशनमा कांग्रेस र माओवादी निकट व्यवसायीले गठबन्धन बनाएर उम्मेदवारहरूको प्यानल बनाएका छन् भने एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मिलेर...

सरकारले फेसबुक बन्द गर्ने भएपछि मेटाका प्रतिनिधिले गरे सम्पर्क

२ घण्टा अघि   सेतोपाटी

सामाजिक सञ्जाल मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका कर्मचारीसँग सम्पर्क गरेका छन्। बिहीबार साँझ मेटाका एक जना प्रतिनिधिले कर्मचारीसँग सम्पर्क गरेको सूचना अधिकारी रविन्द्रप्रसाद पौड्यालले जानकारी दिए। ‘मलेसियाबाट एक जना प्रतिनिधिले एक जना कर्मचारीसँग दर्ता हुन के के चाहिन्छ? भनेर...

किमको डिएनए नभेटियोस् भनेर पुटिनसँग भेटेपछि उत्तर कोरियाली कर्मचारीले सफा गरे बैठकस्थल

२ घण्टा अघि   सेतोपाटी

विदेशी जासुसले किम जोङ उनको डिएनए लगायत नमूना फेला नपारून् भनेर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बेइजिङमा भेट गरेपछि किमले छोएका वस्तुहरूलाई उत्तर कोरियाली कर्मचारीहरूले सावधानीपूर्वक पुछेर सफा गरेका छन्। फासीवाद विरूद्धको विश्वयुद्ध र जापानी आक्रमण विरूद्ध चिनियाँ जनताको 'प्रतिरोधी युद्ध'...

मितेरी सहकारी ठगी प्रकरणमा कुम्भराज गुरूङसँग ३५ लाख धरौटी माग

३ घण्टा अघि   सेतोपाटी

मितेरी बचत तथा ऋण सहकारीका अध्यक्ष कुम्भराज गुरूङलाई ३५ लाख धरौटी माग भएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश निर्मला योङ्याको इजलासले गुरूङसँग ३५ लाख धरौटी माग भएको प्रवक्ता टिकाध्वज कार्कीले जानकारी दिए। सरकारी वकिलको कार्यालय ललितपुरले भदौ १ गते मितेरी...

दिवा खाजामा छेपारो परेपछि ६० बालबालिका अस्पताल भर्ना

३ घण्टा अघि   थाहाखबर

जनकपुरधाम : महोत्तरीको एक विद्यालयमा दिवा खाजामा छेपारो परेपछि विद्यालयका ६० बालबालिका अस्पताल भर्ना भएका छन्। पिपरा गाउँपालिका वडा नम्बर ६ रतौलीस्थित आदर्श माविको दिवा खाजामा छेपारो परेपछि ६० जना बालबालिका प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भएका हुन्। विद्यालय व्यवस्थापन समिति...

अरू सामाजिक सञ्जाल बन्द भएमा टिकटक र भाइबरमार्फत सेतोपाटीसँग जोडिनुस् (लिंकसहित)

३ घण्टा अघि   सेतोपाटी

सरकारले नेपालमा फेसबुक, ट्विटर लगायत सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। यस्तो अवस्थामा सेतोपाटीले पाठक–दर्शकहरूसँगको पहुँच सहज बनाउन 'टिकटक' र 'भाइबर' मार्फत समाचार तथा सामग्री उपलब्ध गराउन थालेको छ। निम्न लिंकमार्फत् सेतोपाटी टिकटक र भाइबरमा जोडिन सक्नुहुन्छ। सेतोपाटी टिकटकमा...

सामाजिक सञ्जाल बन्द हुँदा इन्टरनेटको गुणस्तर खस्कन सक्छ, कसरी?

३ घण्टा अघि   सेतोपाटी

फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयसँगै इन्टरनेटको गुणस्तर खस्कने सेवाप्रदायक कम्पनीहरूले बताएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार भएको बैठकले सामाजिक सञ्जाल सूचीकरणको अन्तिम समयसीमा समाप्त भएकाले यी प्लेटफर्म बन्द गर्ने निर्णय गरेको हो। सरकारले विभिन्न सामाजिक सञ्जाल कम्पनीहरूलाई नेपालमा सूचीकरण...

दशैँमा घर जान बाटोको समस्या हुने छैन : यातायातमन्त्री दाहाल

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यो वर्षको दशैँमा शहरबाट गाउँ जान कुनै पनि बाटो अवरोधको समस्या नहुने बताएका छन्। आज(बिहीवार) बसेको प्रतिनिधिसभा बैठकमा उठेका विषयको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले बाढीपहिरो कारण सडक अवरुद्ध भए तत्काल...