विद्या भण्डारीलाई एमाले फर्कन रोक्ने निर्णयमा ईश्वर पोखरेलले राखे फरक मत
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा फर्कन रोक लगाउने केन्द्रीय कमिटी बैठकको निर्णयमा फरक मत राखेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको ५५औं सचिवालय बैठकमा उनले फरक मत दर्ज गरेका हुन्। उनले उक्त फरक मतमा विधानको धारा...