'दुई कार्यकाल र उमेरहद'काे पक्षमा कर्ण थापाले दर्ता गराए फरक मत
काठमाडाैं : नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले पार्टीमा फरक मत दर्ता गराएका छन् । सचिवालय बैठक सुरु हुनु अघि केन्द्रीय कार्यालय च्यासल पुगेर उनले औपचारिक रूपमा फरक मत दर्ता गराएका हुन् । थापाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई समेत आफ्नाे फरक...