हवाईजहाज चढ्ने रहर!
निलो आकाश अनि सेता बादलका धर्साहरू साथैमा घु-घु गर्दै उडिरहेको सानो चरा जस्तै आकारको के होला भन्ने हुन्थ्यो, लाग्थ्यो। उफ्रिएर त्यसलाई छुन पाए, हामी पनि त्यसरी नै माथि उड्न पाए, ती बादलहरू भित्र कार्टुनमा देखाए झैँ लुकिडुम खेल्न पाए, यस्तै...