ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

'बलिदान' अमेरिकामा पनि एकसाथ प्रदर्शन हुने

१३ मिनेट अघि   सेतोपाटी

समीर भट्ट अभिनीत फिल्म 'बलिदान' अमेरिकामा पनि एकसाथ रिलिज हुने भएको छ। त्यहाँका दुई सयभन्दा बढी हलहरूमा एक हजारभन्दा बढी शोसहित फिल्म प्रदर्शनमा आउने भएको निर्देशक सन्तोष सेनले जानकारी दिए।  असोज १३ गते दसैं फूलपातीदेखि फिल्म प्रदर्शनमा आउनेछ।  निर्देशक सेनका अनुसार...

आसामविरूद्ध नेपाल ‘ए’ क्रिकेट टोलीको २०८ रन

२० मिनेट अघि   सेतोपाटी

भारत भ्रमणमा रहेको नेपालको ‘ए’ क्रिकेट टोलीले आसाम स्टेट क्रिकेट टोलीविरूद्धको पाँचौ टी-२० खेलमा २०८ रन बनाएको छ।  गुवाहटीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा २०८ रन बनाएको हो।  नेपालका लागि सन्दीप जोराले ३९ बलमा २ चौका...

साउनमा थप घट्यो बैंकको कर्जा लगानी

२५ मिनेट अघि   सेतोपाटी

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा बैंकहरूले प्रवाह गर्ने कर्जा रकम ११ अर्ब रूपैयाँले घटेको छ। वाणिज्य बैंकहरूले गत असारमा कुल ४९ खर्ब ७५ अर्ब रूपैयाँ कर्जा लगानी गरेकोमा साउनमा यस्तो लगानी ४९ खर्ब ६४ अर्ब रूपैयाँमा सीमित भएको...

'हरिबहादुरको जुत्ता' को दोस्रो गीत सार्वजनिक (भिडिओ)

२६ मिनेट अघि   सेतोपाटी

दसैंमा प्रदर्शनमा आउन लागेको फिल्म 'हरिबहादुरको जुत्ता' को नयाँ गीत सार्वजनिक गरिएको छ। सोमबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच सार्वजनिक 'ढाका टोपी शिरैमा' बोलको गीतमा आशिष अविरल र मेलिना राईको स्वर छ।  भिडिओमा अभिनेता प्रकाश सपुत र अभिनेत्री स्वस्तिमा खड्कासहित फिल्मका शीर्ष कलाकार वरिष्ठ...

बिक्रमले जापानमा जिते क्लब बाइक रेसिङ प्रतियोगिता

२९ मिनेट अघि   सेतोपाटी

नेपालका राइडर बिक्रम थापाले आइतबर जापानको क्लब रेसिङमा जित हात पारेका छन्। नेपाली मोटरसाइकलिङ रेसिङ रेसमाण्डुबाट आफ्नो खेलजीवन सुरु गरेका बिक्रम झण्डै एक दशकदेखि जापानमा व्यवसायमा संलग्न छन् र त्यहीको ट्रयाकमा आफुलाई स्थापित गर्दैछन्। हिजो टोकियो नजिक चिवास्थित सोडेगौरा फरेस्ट...

लुइस सुआरेजले विपक्षी टोलीका कोचिङ स्टाफलाई थुकेपछि...

३५ मिनेट अघि   सेतोपाटी

अमेरिकी क्लब इन्टर मायामीका फरवार्ड लुइस सुआरेजले सियाटल साउन्डरसविरुद्धको लिग्स कपको फाइनल खेलका क्रममा सियाटल एक कोचिङ स्टाफलाई थुकेका छन्। खेल सियाटलले ३-० ले जितेको थियो। फुल-टाइमको सिठी बजेको केही समयपछि दुवै टोलीका खेलाडीबीच झगडा हुँदा यो घटना भएको थियो। ३८ वर्षीय...

नेपालमा १० वर्षको यात्रा मनाउँदै हुन्डाई क्रेटा

३५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपालमा हुन्डाई गाडीहरूको एक मात्र आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सेप्टेम्बर २०२५ मा हुन्डाई क्रेटाको १०औँ वार्षिकोत्सव मनाउँदै छ। नेपालमा सार्वजनिक भएदेखि नै क्रेटा आफ्नो आधुनिक डिजाइन, आरामदायी अनुभव, सुरक्षा र विश्वसनीयताका कारण सबैभन्दा रुचाइएको र विश्वासिलो एसयूभी...

अफगानिस्तान भूकम्पमा मृत्यु हुनेको संख्या ८१२ पुग्यो

४१ मिनेट अघि   थाहाखबर

पूर्वी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ८१२ पुगेको छ। २ हजार ८ सय १७ भन्दा बढी घाइते भएको अफगानिस्तानको अन्तरिम सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सोमवार पत्रकार सम्मेलनमा बताए। स्थानीय मिडिया आउटलेट टोलोन्यूजले रिपोर्ट गरेअनुसार रक्षा, गृह र जनस्वास्थ्य...

भूकम्पमा परेर अफगानिस्तानमा मृत्यु हुनेको संख्या ८ सय कट्यो

४१ मिनेट अघि   सेतोपाटी

अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प जाँदा मृत्यु हुनेको संख्या ८ सय बढी पुगेको छ। भूकम्पमा परी ८०० जना भन्दा बढीले ज्यान गुमाएको र २५०० भन्दा बढी घाइते भएको न्यूयोर्क टाइम्सले जनाएको छ। यो संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।  आइतबार...

नेपाल र बंगलादेशबीचको दुई खेलको टिकट एन्फा आफैँले बेच्ने

५२ मिनेट अघि   सेतोपाटी

नेपाल र बंगलदेशबीच आगामी शनिबार र अर्को साताको मंगलबार हुने दुई वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको टिकट एन्फा आफैँले टिकट  बिक्री गर्ने भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे पाँच बजे सुरु हुनेछ भने टिकटको मूल्य भिआइपीतर्फ १ हजार...

भिजिट भिसामार्फत करिव ४० हजार नेपाली महिला कुवेतमा बेचिए, सरकारको जवाफ चाहियोः सांसद विष्ट

५८ मिनेट अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय सभा सदस्य नरबहादुर विष्टले भिजिट भिसामार्फत करिब ४० हजार नेपाली महिला कुवेतमा लगेर बेचिएको खबर आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। सोमबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भिजिट भिसामार्फत कुवेत लगेर झन्डै ४० हजार महिला बेचिएकोप्रति सरकारको...

एमालेभित्रको लडाइँ तिखो बन्न सक्छ तर निष्कर्षमा पुर्‍याउँछौंः सुरेन्द्र पाण्डे

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीभित्रको अन्तरसंघर्ष (लडाइँ) केही तिखो बन्न सक्ने बताएका छन्। सेन्टर फर पब्लिक पोलिसी रिसर्च नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष पाण्डेले विद्या भण्डारी पार्टी फर्कने सन्दर्भमा भइरहेको बहस विमर्शलाई लिएर कतिपयले पार्टी फुटाउन...

विवाह भएको दुई महिनामै दीपाकुमारीको हत्या, श्रीमान र ससुरा पक्राउ

१ घण्टा अघि   सेतोपाटी

सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर १ को २१ वर्षीया दीपाकुमारी यादवलाई बिरामी भएको भन्दै उनका श्रीमानले शनिबार अस्पताल पुर्‍याएका थिए। गजेन्द्रनारायण सिंह अस्पताल पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। उनको मृत्यु भएको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालयको टोली शव परीक्षण...

सकियो सिड्नी आध्यात्मिक महोत्सव

१ घण्टा अघि   सेतोपाटी

अस्ट्रेलियाको सिड्नीमा नेपाली बहुसांस्कृतिक सामुदायिक केन्द्र (जिएसएनएमसी) निर्माणार्थ सचेतना र कोष संकलनका लागि आयोजना गरिएको तीन दिने सिड्नी आध्यात्मिक महोत्सव सम्पन्न भएको छ। स्थानीय बरउड पार्कमा आयोजित महोत्सवमा भक्तजन, समुदायका सदस्य तथा दाताहरूको उत्साहजनक सहभागिता रहेको थियो। महोत्सवबाट १ सयभन्दा...

ग्वार्कोमा खुल्यो भिजी सुजुकीको शोरूम

१ घण्टा अघि   सेतोपाटी

सुजुकी दुई पांग्रे सवारी साधनको अधिकृत वितरक भिजी अटोमोबाइल्स प्रालिले भिजी सुजुकीको नयाँ शोरूमको उद्घाटन गरेको छ। यो शोरूम ललितपुरस्थित ग्वार्को चोक नजिक रहेको छ।  शोरूमको उद्घाटन भिजी अटोमोबाइल्स प्रालिका महाप्रबन्धक पारस जैनले गरे।  शोरूम उद्घाटनको अवसरमा कम्पनीले ५० हजारमूल्य...

काठमाडौंबाट भेपसहित तीन जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको चम्तीबाट राजश्व छलेका विद्युतीय चुरोट (भेप) सहित तीन जना पक्राउ परेका छन्। आइतबार चम्तीबाट ३८ लाख रुपैयाँ बराबरको भेपसहित तीन जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए। सिन्धुपाल्चोकका छिरिङ शेर्पा, रामबहादुर गुरुङ र...

अगस्टमा भित्रिए ८८ हजार बढी पर्यटक

१ घण्टा अघि   सेतोपाटी

सन् २०२५ को अगस्ट महिनामा ८८ हजार ६८० पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्टमा २२ प्रतिशत पर्यटक वृद्धि भएको छ। बोर्डको तथ्यांक अनुसार भारतबाट ३५ हजार ५०५, चीनबाट ७ हजार...

वाल्मीकि आश्रममा पुरातात्विक वस्तुको अवलोकनमा शुल्क लाग्ने

१ घण्टा अघि   सेतोपाटी

माडी नगरपालिकाले वाल्मीकि आश्रमस्थित धार्मिक, ऐतिहासिक तथा पुरातात्विक वस्तुको अवलोकनमा शुल्क लगाउने भएको छ।  माडी-१ मा रहेको वाल्मीकि आश्रममा सोमबार बसेको ५५ औं नगर कार्यपालिकाको बैठकले संरक्षित क्षेत्र सरसफाइ शुल्क लगाउने निर्णय कार्यान्वयनमा ल्याएको हो। गत असारमा भएको १५ औं...

रूपन्देही–३ उपनिर्वाचन: एकीकृत समाजवादीबाट घनश्याम भूसालसहित ७ जना सिफारिस

१ घण्टा अघि   सेतोपाटी

रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले उम्मेदवारका लागि ७ जनाको नाम सिफारिस गरेको छ। पार्टीको जिल्ला कमिटी रूपन्देहीको भैरहवामा बसेको बैठकले महासचिव घनश्याम भूसालसहित ७ जनाको नाम सिफारिस गरेको हो। भूसाल यही क्षेत्रमा २०७४...

लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीस्तरीय बैठक : साझा विकासका लागि ९ बुँदे सहमति

१ घण्टा अघि   थाहाखबर

पाल्पा :  लुम्बिनी र गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्रीस्तरीय संयुक्त बैठक सोमबार स्याङ्जाको गल्याङ्ग नगरपालिका-१ मालुङ्गा, खाँडामा सोमबार  सम्पन्न भएको छ। बैठकले प्रदेशको साझा विकासका लागि नौ बुँदे निर्णय गर्दै सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता जनाएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण...

पार्टीका नेता कार्यकर्तालाई एमाले महासचिवको निर्देशनः वडा तहसम्म पार्टी कार्यालय सञ्चालन गर्नू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वडा तहसम्म पार्टी कार्यालय स्थापना र सञ्चालन गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्। सोमवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित आनन्दप्रसाद पोखरेलद्वारा लिखित पुस्तक कम्युनिष्ट पार्टी निर्माणका आधारको विमोचन गर्दै उनले पार्टीलाई निर्णायक राष्ट्रिय...

नेप्सेमा दोहोरो अंकको वृद्धि, बैंकिङ समूहले लियो अग्रता

१ घण्टा अघि   सेतोपाटी

सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। यसदिन नेप्से परिसूचक १२‍.०३ अंकले बढेर २७६१ मा आइपुगेको हो।  कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। आइतबार ६ अर्ब ६ करोड रूपैयाँको कारोबार भएकोमा सोमबार पाँच अर्ब १० करोड रूपैयाँ पुगेको छ। ...

रूपन्देही-३ उपनिर्वाचनका लागि नेकपा एसबाट सातजना सिफारिस

२ घण्टा अघि   थाहाखबर

रुपन्देही : रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले उम्मेदवारका लागि सात जनाको नाम सिफारिस गरेको छ।  पार्टीको जिल्ला कमिटी रुपन्देहीको भैरहवामा बसेको बैठकले  महासचिव तथा पूर्वकृषिमन्त्री घनश्याम भुसालसहित सात जनाको नाम सिफारिस...

हवाई यात्रा गर्दै हुनुहुन्छ? यसरी पत्ता लगाउनुस् आफू चढेको जहाजको उमेर

२ घण्टा अघि   सेतोपाटी

तपाईंलाई थाहा छ आफु चढेको जहाजको उमेर पनि थाहा पाउन सकिन्छ नि। विमानको उमेर पत्ता लगाउन कठिन छैन। यसका लागि सबैभन्दा पहिले तपाईंलाई उडान (फ्लाइट)नम्बर आवश्यक पर्छ। यो नम्बर तपाईंको टिकट, बोर्डिङ पास वा बुकिङ पत्रमा हुन्छ। फ्लाइट नम्बरमा सामान्यतया एयरलाइन्सको...