ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

वैकल्पिक विकास वित्त कोषको पुँजी संरचनाबारे सांसदहरू र अर्थमन्त्रीबीच फरक मत

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रस्तावित वैकल्पिक विकास वित्त कोषको पुँजी संरचना कस्तो हुने भन्ने विषयमा अर्थ समितिका सांसदहरू र उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच फरक मत देखिएको छ। ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ मा वैकल्पिक विकास वित्त...

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत

१ घण्टा अघि   थाहाखबर

पाल्पा : राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम धमाधम भइरहेको छ। सुरुङमार्ग आयोजनाका अनुसार हाल सुरुङमार्गमा टनेल लाइनिङ (भूइँ र भित्ता ढलान)को काम धमाधम भइरहेको हो। यसबाहेकका काम पनि जारी छन्।  सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा...

टेस्ला र मर्सिडिजसँग तुलना गरिएको एमजीको 'लक्जरी' कार, कति पर्छ मूल्य?

१ घण्टा अघि   सेतोपाटी

अटोमोबाइल क्षेत्र अहिले विद्युतीय सवारीको युगमा प्रवेश गरेको छ। धेरै देशले पेट्रोल र डिजेलबाट चल्ने गाडीको तुलनामा बिजुली गाडीलाई प्रवर्द्धन गरिरहेका छन्। नेपाल त बिजुली गाडी प्रयोगमा संसारकै अग्रणी स्थानमा पर्छ। उपभोक्ताको बढ्दो रूचिसँगै संसारभरका कम्पनीले नयाँ नयाँ मोडलका बिजुली गाडी बजारमा...

जापानी इन्सेफलाइटिसबाट ६३ सङ्क्रमित र ११ जनाको मृत्यु

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जापानी इन्सेफलाइटिसबाट सन् २०२५ को हालसम्म ११ जनाको निधन भएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले हालसम्म ६३ जनामा जापानी इन्सेफलाइटिस देखिएको र ११ जनाको मृत्यु भइसकेको बताए।...

करेन्ट लागी गैंडा मरेको घटनामा किसानलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

१ घण्टा अघि   सेतोपाटी

करेन्ट लगाइ संरक्षित वन्यजन्तु एकसिंगे गैडा मारेको अभियोगमा माडीका किसान हरिभक्त श्रेष्ठलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ। चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले श्रेष्ठलाई थुनामा पठाउन आदेश दिएको हो।  गत साउन २१ गते चितवनको माडीमा बाली जोगाउन...

पाकिस्तानमा पाँच दिनकाे मनसुनी बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४०० नाघ्यो

१ घण्टा अघि   थाहाखबर

उत्तरी पाकिस्तानमा पाँच दिनदेखिको मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या करिब ४०० पुगेको र अधिकारीहरूले मनसुनी वर्षा सप्ताहन्तसम्म जारी रहने चेतावनी दिएपछि उद्धारकर्ता र स्थानीयबासिन्दाले मङ्गलवारदेखि जीवित व्यक्तिहरूको खोजी कार्य पुनः सुरु गरेका छन्। पाकिस्तानको उत्तरी क्षेत्रमा मुसलधारे वर्षाका कारण...

झोलुंगेमा सानी छोरी हल्लाउँदै शिशु कक्षालाई पढाउँछिन् लक्ष्मी

१ घण्टा अघि   सेतोपाटी

दाङको तुलसीपुर उपमहानगरपालिका–३ सातबासस्थित प्राथमिक विद्यालय 'कल्ले राम्रीकोट' को शिशु कक्षाको दृश्यले ध्यान तानेको थियो। कक्षा कोठाको भुइँमा बिछ्याइएको कार्पेटमा पाँच जना विद्यार्थी अगाडि थिइन् लक्ष्मी पुन। २२ वर्षीया लक्ष्मी पुन उनीहरूलाई पढाइरहेकी थिइन्। कक्षा कोठाको उत्तरतर्फको कुनामा एउटा झोलुंगो...

महिलाको डिम्ब निष्कासन रोक्न सर्वोच्चको अन्तरिम आदेश, ७ दिनभित्र लिखित जवाफ पेश गर्नुपर्ने

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सर्वोच्च अदालतले महिला तथा किशोरीको डिम्ब (अण्डा) निष्कासन र भण्डारण रोक्न अन्तरिम आदेश दिएको छ। आज सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले यस्तो अन्तरिम आदेश दिएको हो। सर्वोच्च अदालतले यस विषयमा ७ दिनभित्र लिखित जवाफ पेश गर्न...

सामाजिक सञ्जालमा लाइक, कमेन्ट र शेयर गरेकै आधारमा दण्ड गर्नु आपत्तिजनक : माओवादी र एस

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सामाजिक सञ्जालसम्बन्धी विधेयकका प्रावधान अस्वाभाविक र आपत्तिजनक रहेको भन्दै सांसदहरूले विरोध जनाएका छन्।​ राष्ट्रियसभाको मंगलवारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी सांसदहरूले विरोध जनाएका हुन्। माओवादी र एकीकृत समाजवादीले विधेयकका प्रस्तावित कारबाहीको विरोध गरेका छन् भने सत्तारुढ एमाले र काँग्रेसले...

शैक्षिक स्तर सुधार्न विद्यार्थी, शिक्षक, अभिभावकको प्रयास आवश्यक : मुख्यमन्त्री सिंह

२ घण्टा अघि   थाहाखबर

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले खस्किँदो शैक्षिक स्तर सुधार्न विद्यार्थी, शिक्षक, अभिभावक र सरोकारवालाको संयुक्त प्रयास आवश्यक रहेको बताएका छन्।  जनकपुरधाममा मंगलबार मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रालयको आयोजना एवं भारतीय महावाणिज्य दूतावास वीरगञ्जको समन्वयमा एस.ई.ई.परीक्षा -२०८१ मा प्रत्येक स्थानीय...

सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुनः राजनीतिमा फर्कनु उचित हुँदैन : शङ्कर पोखरेल

३ घण्टा अघि   थाहाखबर

सिन्धुपाल्चोक : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देशको सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुनःराजनीतिमा फर्कनु उचित नहुने बताएका छन्। आज यहाँ आयोजित पार्टीको प्रथम जिल्ला प्रतिनिधि परिषद् बैठक उद्घाटन गर्दै उनले त्यही मान्यताका साथ राष्ट्रपति जस्तो पदमा पुगेको...

संकटा र छहारीको दोस्रो जित

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : संकटा क्लब र छहारी युवा क्लबले जारी एन्फा महिला लिग छनोटमा लगातार दोस्रो जित निकाल्दै समूहमा आफ्नो दाबेदारी दिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेम्स मैदान मंगलवार भएको दोस्रो खेलमा संकटाले झापा एफसीमाथि ४–० र पहिलो खेलमा छहारीले स्टुडेन्ट एफसीविरुद्ध...

विश्वसामु नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्ड र टिकटकबीच साझेदारी

३ घण्टा अघि   सेतोपाटी

विश्वसामु नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्ड र टिकटकबीच साझेदारी भएको छ। यस अन्तर्गत (लाइफ टाइम एक्सपेरियन्स नामक)  अभियान सुरू गरिएको छ, जसको लक्ष्य नेपालका हिमाल, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र जीवन्त परम्परालाई टिकटक भिडिओमार्फत् विश्वव्यापी दर्शकसमक्ष पुर्‍याउनु रहेको छ।...

करेन्ट लागेर महिलाको मृत्यु

३ घण्टा अघि   सेतोपाटी

तुलसीपुरमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ।  लमही नगरपालिका– ३ घर भई हाल तुलसीपुर उपमहानगरपालिका–८ दुधेनामा कोठा भाडामा बस्दै आएकी ३५ वर्षीया कविता चौधरीको करेन्ट लागेर मृत्यु भएको हो।  कवितालाई मोटर चलाउँदा विद्युत तारबाट दुवै हातमा करेन्ट लागेको थियो।...

नेपाली पर्यटनको कथा टिकटकमार्फत संसारलाई सुनाइने

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : हिमाल, संस्कृति र प्रकृतिले सम्पन्न देश नेपाललाई विश्वले विभिन्न रूपले चिनेको छ।  कहिले सगरमाथा र हिमालमार्फत, कहिले बुद्धमार्फत, कहिले संस्कृतिका विविध रङ्गहरूमार्फत् त कहिले अनुपम प्रकृतिमार्फत्। अब भने नेपालले सामाजिक सञ्जाल ‘टिकटक’ को उपयोग गर्दै आफ्नो कथा संसारभर...

एक्कासि कसरी आयो उपसभामुख हटाउने विषय?

४ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ सत्तारूढ नेकपा (एमाले) र नेपाली कांग्रेसका शीर्ष नेताहरूले छलफल गरे। संसदमा रहेका विभिन्न विधेयक र काम प्रभावकारी ढंगले अघि बढाउने भन्ने एजेन्डा थियो। बैठकमा भूमिसम्बन्धी विधेयक, सामाजिक सञ्जालसम्बन्धी विधेयक, राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता गरेको संवैधानिक परिषद् विधेयकबारे छलफल...

विपन्न व्यक्तिलाई दाँतको नि:शुल्क इम्प्लान्ट

४ घण्टा अघि   सेतोपाटी

चितवनको साइराम डेण्टल केयरले कमजोर आर्थिक अवस्था भएका व्यक्तिको दाँतको इम्प्लान्ट निःशुल्क गरिदिने भएको छ। डाक्टर अजय, डाक्टर सरु फाउण्डेशन, वायोहोराइजन र तालबाराही ट्रेडर्स प्रालि समेतको सहकार्यमा तत्कालका लागि विपन्न तथा अतिआवश्यक भएका दश जनाको दाँतको इम्प्लान्ट निःशुल्क राखिदिने जानकारी...

सरकारलाई फेसबुकको जवाफ : तिमीहरूको कानून मान्दिनँ

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुकको माउ संस्था मेटाले तिमीहरूको कानून मान्दिनँ भनेर ठाडै जवाफ दिएको खुलासा गरेका छन्। मन्त्री गुरुङले नेपालमा दर्ता हुन पटक–पटक आग्रह गर्दा पनि मेटाले नेपालको संविधान र कानून नमान्ने जवाफ फर्काएको समेत...

ट्रम्पलाई फकाउन एक खर्ब डलरको अमेरिकी हतियार किन्ने जेलेन्स्कीले गरे प्रस्ताव

४ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुशी पार्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक खर्ब डलरको अमेरिकी हतियार किन्ने प्रस्ताव गरेका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अमेरिकाको अलास्कामा शुक्रबार छलफल गरेपछि ट्रम्पले सोमबार ह्वाइट हाउसमा जेलेन्स्की र युरोपेली नेताहरूसँग कुरा गरे। सोही छलफलका...

कांग्रेस र एमालेको उपसभामुखलाई हटाउने कदमको विरोध गर्ने प्रतिपक्षी दलको निर्णय

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रतिपक्षी दलहरूले उपसभामुख इन्दिरा रानालाई हटाउने नेपाली कांग्रेस र नेकपा एमालेको कदमको विरोध गर्ने निर्णय गरेका छन्।  मंगलवार सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरुको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले...

गृहले गर्‍यो संघसंस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी विधेयक रायका लागि ढाँचासहित सार्वजनिक

४ घण्टा अघि   सेतोपाटी

गृह मन्त्रालयले संघसंस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक सम्बन्धित सरोकारवाला सबै र सर्वसाधारणको रायको लागि ढाँचासहित सार्वजनिक गरेको छ। नेपालको सामाजिक सेवा तथा विकासको क्षेत्रमा क्रियाशील संस्थाको भूमिकालाई सामाजिक विकासको प्रक्रियामा मूलप्रवाहीकरण गरी...

भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट दोस्रो कर्पोरेट क्रिकेट लिग २०८२ को टाइटल स्पोन्सर बनेको छ। भेट्रान्स फोर्टी क्लबको आयोजनामा हुने यो प्रतियोगिता आगामी भदौ १३ देखि १६ गतेसम्म बूढानीलकण्ठस्थित रोयल स्पोर्ट्स पार्क, चुनिखेलमा हुनेछ। प्रतियोगितामा सानिमा जिआईसी...

ओलम्पिक भवनको ताला खुल्यो, सरकारले गठन गरेको तदर्थ समितिले पत्रकार सम्मेलन गर्ने

४ घण्टा अघि   सेतोपाटी

युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको नेपाल ओलम्पिक कमिटीको तदर्थ समितिको आग्रहमा सातदोबाटोस्थित ‌ओलम्पिक भवनमा लागेको ताला खुलेको छ।  यसअघि खेलकुद मन्त्रालयमार्फत् गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय ललितपुरले ओलम्पिक कमिटीमा ताला लगाइएको थियो। फेरि ताला खुलाउनका लागि मन्त्रालयमार्फत् जिल्ला...

प्रधानमन्त्री ओलीको दावी : युवा तयार भए पद छोड्छु

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू तयार भए आफूले पद छोड्ने दावी गरेका छन्। मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन्। उनले अहिले युवाहरूको समय रहेको उल्लेख गरे। प्रधानमन्त्री ओलीले युवाहरू अघि बढेर देश...