ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सन्तानलाई डाक्टरी पढाउने? यी ५ कुरा थाहा नभए पछुताउनु पर्ला!

२० मिनेट अघि   सेतोपाटी

२०७९ फागुन ३० गते सेतोपाटीमा 'सन्तानलाई डाक्टरी पढाउनुअघि जान्नै पर्ने ५ कुरा' शीर्षकको मेरो लेख छापिएको थियो। प्रस्तुत छ ताजा अपडेटसहित उक्त लेखको नयाँ संस्करण: कक्षा १२ को नतिजा आएसँगै र एमबिबिएस भर्नाको मौसम सुरू भएसँगै नेपालमा मेडिकल शिक्षाको अवस्था र...

प्रधानमन्त्री ओली र मोदीबीच बिहारको बोधगयामा भेटवार्ता हुने

२३ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिहारमा भेटवार्ता हुने भएको छ। प्रधानमन्त्री ओलीले सेप्टेम्बर १६-१७ (भदौ ३१ गतेदेखि असोज १ गतेसम्म) भारत भ्रमण गर्ने तय भइसकेको छ। मोदीसँग बिहारको बोधगयामा भेटवार्ता हुने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले...

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

२४ मिनेट अघि   थाहाखबर

चितवन : नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको सडक खुलेको छ।  इच्छाकामना गाउँपालिका–५ तुईन खोलामा आइतबार बिहानदेखि सडक अवरुद्ध भएको थियो। सडकबाट पहिरो पन्छाएसँगै दुईतर्फी यातायात सञ्चालनमा आएको हो। रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी...

एमालेको विधान महाधिवेशनमा २३ सय ९२ प्रतिनिधि सहभागी हुने

३० मिनेट अघि   सेतोपाटी

आगामी भदौ २० देखि २२ गतेसम्म हुने नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा २ हजार ३ सय ९२ जना सहभागी हुने भएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन मूल व्यवस्थापन समितीको बैठकमा संगठन विभागले पेस गरेको...

सप्तरीमा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु

३८ मिनेट अघि   थाहाखबर

राजविराज :  सप्तरीमा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–५ पिपराका ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदार रहेका छन्। इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी प्रमुख डीएसपी माधवप्रसाद काफ्लेका अनुसार शनिबार...

कन्काई घाटमा बन्यो विद्युतीय शवदाह गृह

४७ मिनेट अघि   थाहाखबर

बनियानी  ः झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ।   कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा दुई करोड ३० लाखको लागतमा कन्काई नदीको पूर्वी तटमा विद्युतीय शवदाह गृहको निर्माण सम्पन्न भएको हो।  विद्युतीय...

पाकिस्तानमा भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ३३२ पुग्यो

५० मिनेट अघि   सेतोपाटी

पाकिस्तानमा भीषण वर्षाका कारण आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ३३२ पुगेको छ। शुक्रबार खैबर पख्तुनख्वा प्रान्तमा क्लाउड ब्रस्ट हुँदा आएको बाढीमा पनि हालसम्म ३३२ जनाको मृत्यु भएको पाकिस्तानी अनलाइन द डनले जनाएको छ। प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए)...

पन्छाइयो तुइन पुल नजिकैको पहिरो, खुल्यो अवरूद्ध नारायणगढ–मुग्लिन सडक

५८ मिनेट अघि   सेतोपाटी

तुइन खोलाको पहिरो पन्छाएपछि अवरूद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ। आइतबार बिहान करिब चार बजेतिर नारायणगढ–मुग्लिन सडक खण्डको तुइन पुल नजिकै माथिबाट ढुंगा सहितको पहिरो जाँदा दुवैतर्फी आवागमन बन्द भएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ। सडक डिभिजनबाट दुईवटा यान्त्रिक...

आज पाल्पामा सार्वजनिक बिदा

१ घण्टा अघि   सेतोपाटी

लुम्बिनी प्रदेश सरकारले आइतबार पाल्पा जिल्लाभरि सार्वजनिक बिदा दिएको छ। पाल्पामा आज  श्री ७ रणउजीरेश्वरी भगवती रथ जात्रा हुने भएकाले सार्वजनिक बिदा दिइएको हो। नेपाल र इस्ट इन्डिया कम्पनीबीच विस १८७१/०७२ मा भएको युद्धमा नेपाली सेनाले प्राप्त गरेको ऐतिहासिक विजयको...

अंग्रेजलाई परास्त गरेको खुशियालीमा पाल्पामा आज भगवती जात्रा

१ घण्टा अघि   थाहाखबर

पाल्पा : जितगढी युद्धको सम्झनामा आइतबार (आज) रणउजिरेश्वरी भगवतीको रथयात्रा (भगवती जात्रा) निकालिँदै छ। साढे १२ बजे रथ उठाउने साइत जुरेको छ। जत्राको तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक महर्जनले बताए।  पाल्पामा हरेक वर्ष यो जात्रा निकालिन्छ। नेपाली सेनाले...

सिटीको शानदार सुरुवात

१ घण्टा अघि   थाहाखबर

काठमाडौ‌ : म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग उपाधिमा आफ्नो दावेदारी प्रस्तुत गर्ने क्रममा शनिबार शानदार सुरुआत गरेको छ। इर्लिङ हालान्डको दुई गोलको मद्दतमा उल्भ्सलाई ४–० ले हरायो। सिटीका लागि टिजानी रेजिन्डर्स र रायन सेर्कीले एक एक गोल गरे। सन्डरल्यान्ड र टोटनह्यामले...

तुइन खोलामा लगातार झरिरहेछ सुख्खा पहिरो, नारायणगढ-मुग्लिन सडक खुल्न अझै केही समय लाग्ने

१ घण्टा अघि   सेतोपाटी

मुग्लिन-नारायणगढ सडकको तुइन खोलामा थप सुख्खा पहिरो खसेको छ। सडक डिभिजन भरतपुरका अनुसार तुइन पुलनजिकको सडकमा  थप सुख्खा पहिरो खसेको हो। बिहान ४ बजे ढुंगासहितको पहिरो खसेपछि सडक दुइतर्फी नै अवरूद्ध भएको थियो। अहिले पनि पहिरो खसिरहेका कारण सडक सञ्चालन...

पहिलो महिना राजस्वमा १० प्रतिशतले कमी, कति भयो खर्च?

१ घण्टा अघि   सेतोपाटी

आर्थिक वर्ष २०८१२/८३ को पहिलो महिना नै राजस्वमा उल्लेखनीय कमी आएको छ। जबकी सरकारले गत वर्षको भन्दा २६ प्रतिशत बढी राजस्व उठाउने लक्ष्य राखेको छ। अर्थ मन्त्रालयको तथ्यांकअनुसार साउन मसान्तसम्म ८४ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन भएको छ। यो...

ट्रम्पले सुनाए पुटिनको माग, जेलेन्स्कीले गरे अस्वीकार

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा शान्ति स्थापनाका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले राखेका मागबारे  युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई जानकारी गराएका छन्। शनिबार ट्रम्पले जेलेन्स्कीसँगको कुराकानीमा पुटिनको मागबारे जानकारी गराएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। शनिबार ट्रम्प र पुटिनबीच अमेरिकाको...

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको विजयी सुरूवात

२ घण्टा अघि   सेतोपाटी

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले विजयी सुरूवात गरेको छ। गएराति  वुल्भ्सलाई ४-० गोलले पराजित गर्दै सिटीले जारी सिजनमा विजयी सुरूवात गरेको हो। मोलिन्युक्स स्टेडियममा एर्लिङ हालान्डले दुई गोल गरे। तिज्जानी रेइजन्डर्स र रायन चेर्कीले एक/एक गोल गरे। खेलको ३४ मिनेटमा...

वैशाखदेखि हालसम्म विपद्का २ हजार ८५३ घटना, १२६ जनाको निधन

२ घण्टा अघि   सेतोपाटी

गत वैशाखदेखि साउन ३१ गतेसम्म देशभर कुल दुई हजार ८५३ वटा विपद्का घटना घटेका छन्। ती घटनामा परेर एक सय २६ जनाको निधन भएको छ। यस्तै पाँच सय ८५ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

२ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ ३९ पैसा र...

बंगालको खाडीबाट आइरहेछ जलवाष्पयुक्त हावा, यी ठाउँमा भारी वर्षा हुने

३ घण्टा अघि   सेतोपाटी

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको बताएको छ।  तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम चलिरहेकाले केही ठाउँमा भारी वर्षाको सम्भावना पनि औंल्याएको छ। आइतबार देशभर...

दुई संसदीय समितिको बैठक बस्दै, यी हुन् कार्यसूची

३ घण्टा अघि   सेतोपाटी

संघीय संसद् मातहतका दुई संसदीय समितिको बैठक बस्दैछ। निर्धारित कार्यक्रमअनुसार आज पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। पूर्वाधार विकास समितिको बैठकमा वर्षाका कारण अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग, रसुवागढीलगायत अन्य सडकको अवस्थाका सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ। यस्तै,...

युएई सरकारले दियो १२० नेपालीलाई आममाफी

३ घण्टा अघि   सेतोपाटी

संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ। नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ। दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले...

मेला उद्घाटन गर्ने विषयमा झडप, नगुरप्रमुखका टाउकामा लगाइयो १७ टाँका

३ घण्टा अघि   सेतोपाटी

रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर दोहोरो झडप हुँदा नगरप्रमुख प्रेमलाल साह कानुसहित पाँचजना घाइते भएका छन्। शनिबार दिउँसो देवाहीगोनाही–९ धरहरीटोलस्थित कृष्ण मन्दिरमा लाग्ने श्रीकृष्ण जन्माष्टमी मेलाको उद्घाटनको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा नगरप्रमुख कानुसहित पाँचजना घाइते...

तुइन पुलमा ढुंगासहितको पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरूद्ध

३ घण्टा अघि   सेतोपाटी

तुइन पुलमा ढुंगासहितको पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरूद्ध भएको छ। तुइन पुलनजिकै आइतबार बिहान करिब ४ बजेतिर ढुंगासहितको पहिरो खसेर दुवैतर्फी सडक अवरूद्ध भएको भरतपुर सडक डिभिजनले जानकारी दिएको छ। ‘बिहान ४ः०० बजेतिर मुग्लिन–नारायणगढ सडक खण्डको तुइन पुलनजिकै माथिबाट ढुंगा...

चार्ज गर्न बिजुली नचाहिने टोयोटाको हाइब्रिड कार, कति पर्छ मूल्य?

३ घण्टा अघि   सेतोपाटी

जापानी अटोमोबाइल कम्पनी टोयोटासँग नेपालको ५८ वर्ष पुरानो सम्बन्ध छ। व्यवसायी विजय गजानन्द वैद्यले सन् १९६७ मा 'युनाइटेड ट्रेडर्स सिन्डिकेट' भन्ने कम्पनी स्थापना गरेर नेपालका लागि टोयोटाको आधिकारिक बिक्री अधिकार लिएका थिए। उनले पहिलोपटक नेपाल आयात गरेको टोयोटा गाडी 'कोरोला' मोडलको थियो।...

प्रधानमन्त्री ओलीलाई निम्ता दिन भारतीय विदेश सचिव मिश्री आज आउँदै

४ घण्टा अघि   थाहाखबर

काठमाडौं :  भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणमा आज काठमाडौं आउँदैछन्।  परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतका विदेश सचिव मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणमा आउन लागेका हुन्।  भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी’, विकास...