सन्तानलाई डाक्टरी पढाउने? यी ५ कुरा थाहा नभए पछुताउनु पर्ला!
२०७९ फागुन ३० गते सेतोपाटीमा 'सन्तानलाई डाक्टरी पढाउनुअघि जान्नै पर्ने ५ कुरा' शीर्षकको मेरो लेख छापिएको थियो। प्रस्तुत छ ताजा अपडेटसहित उक्त लेखको नयाँ संस्करण: कक्षा १२ को नतिजा आएसँगै र एमबिबिएस भर्नाको मौसम सुरू भएसँगै नेपालमा मेडिकल शिक्षाको अवस्था र...