इलाममा दुईवटा बेलिब्रिज निर्माणले स्थानीयलाई राहत
इलाम : इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन्। सङ्घीय सरकारको लगानीमा आर्थिक वर्ष २०८१/८२ मा जिल्लाको पुवाखोला र जोगमाई खोलामा बेलिब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी तथा इञ्जीनीयर अर्जुन घिमिरेका...