ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

भ्रष्टाचारभन्दा ठूलो समस्या ढिलासुस्ती– महासचिव पोखरेल

२ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा भ्रष्टाचारभन्दा ठूलो समस्या ढिलासुस्ती भएको बताएका छन्। भ्रष्टाचार आफैमा समस्या भए पनि ढिलासुस्तीले भ्रष्टाचारलाई थप मद्दत गरेको उनले बताए। पार्टीको अर्थ तथा योजना विभाग र उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले शुक्रबार केन्द्रीय कार्यालय...

‘तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौँ’

१६ मिनेट अघि   थाहाखबर

तनहुँ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न प्रदेश सरकारले सहजीकरण गर्ने बताएका छन्। ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको आयोजनाको आज निरीक्षण गर्दै उनले आयोजना निर्धारित समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिए।...

बस्तीमा बाढी पस्दा १० घर डुबानमा

२० मिनेट अघि   थाहाखबर

सिन्धुली : जिल्लाको दुधौली नगरपालिका– १ गिचिहानीको बस्तीमा बाढी पसेपछि १० घर डुबानमा परेका छन्। त्यसक्रममा ५९ वर्षीया भन्द्राकुमारी दनुवार घाइते भएकी छन्। आज दिउँसो अविरल वर्षापछि विचित्रा खोलामा आएको बाढी बस्तीमा पसेको थियो। अचानक घरमा बाढी पसेपछि भाग्ने क्रममा...

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालन

३७ मिनेट अघि   थाहाखबर

हेटौँडा : जिल्लाको काठमाडौँ-हेटौँडा खण्डको त्रिभुवन राजपथअन्तर्गत भीमफेदी गाउँपालिका-९ लामिडाँडामा पहिरो खसेर गतरातिदेखि अवरुद्ध बनेको सडक सञ्चालनमा आएको छ।गएराति ठूलो ढुङ्गा र रूखसहितको पहिरो खसेर अवरुद्ध बनेको सडक आज साँझ पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।यसैगरी हेटौँडाबाट...

झडपपछि कैलाली कारागारका कैदीबन्दी सार्न थालियो

४० मिनेट अघि   थाहाखबर

सुदूरपश्चिम : कैलाली कारागारमा भएको झडपको घटनापछि कैदीहरूले माग गरेअनुसार स्थानान्तरण गरेर व्यवस्थापन गरिन थालिएको छ। घाइतेहरूभई उपचार गरेर फर्किएपछि कैदीहरूले मागबमोजिमका कारागारमा स्थानान्तरण गरेर व्यवस्थापन गर्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। अस्पतालबाट उपचार गरी फर्किए पनि थप...

टप इण्ड टी–२० सिरिज : नेपालको लगातार दोस्रो हार

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : टप इण्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ।  आज भएको दोस्रो खेलमा नेपाल बंगलादेश ए सँग ३२ रनले पराजित भएको हो। जितका लागि बंगलादेश ए ले दिएको १८७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ७ विकेट...

रिबन काट्ने विषयको विवादले कृष्ण जन्माष्टमी मेलामा झडप, मेयरसहित पाँचजना घाइते

१ घण्टा अघि   थाहाखबर

रौतहट : कृष्ण जन्माष्टमी मेलाको उद्घाटन कार्यक्रममा विवाद उत्पन्न भई रौतहटको देवाही गोनाही नगरपालिकामा दुई पक्षबीच झडप भएको छ।  शनिवार देवाही गोनाही नगरपालिका वडा नं–९ को धरहरीमा आयोजित मेलाको उद्घाटन कार्यक्रममा रिबन काट्ने विषयलाई लिएर सुरु भएको विवाद झडपमा परिणत...

अष्टिम्की पर्वको परम्परागत लोककला हराउँदै

१ घण्टा अघि   थाहाखबर

कञ्चनपुर : थारू समुदायले मनाउने श्रीकृष्णजन्माष्टमी (अष्टिम्की) पर्वको परम्परागत लोककला हराउँदै गएको छ। बाह्य संस्कृतिको प्रवेशसँगै समुदायको परम्परागत लोक चित्रकलामा आधारित अष्टिम्की पर्व ओझेलमा पर्न थालेको हो। परम्परागत तरिकाले तयार गरिएका विभिन्न रङ प्रयोग गरी थारू समुदायले घरको बैठक कोठामा...

यथाशीघ्र दलितसम्बन्धी एकीकृत कानुन बनाउन माग

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : दलित नागरिक आन्दोलनका अगुवा एवं राजनीतिक दलका नेताहरूले संविधानको धारा ४० (दलितको हक)को व्यवस्था कार्यान्वयनका लागि यथाशीघ्र दलितसम्बन्धी एकीकृत कानुन बनाउन आग्रह गरेका छन्।  दलित महिला सङ्घ (फेडो)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनीहरूले संविधान जारी भएको तीन...

टप एन्ड टी-२० सिरिजमा नेपालको लगातार दोस्रो हार

२ घण्टा अघि   सेतोपाटी

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो खेलमा पराजय भोगेको छ।  शनिबार भएको दोस्रो खेलमा नेपालले बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भोगेको हो। यसअघि शुक्रबार पहिलो खेलमा नेपालले घरेलु टोली नर्दन टेरिटोरीसँग हार ब्यहोरेको थियो। ...

आमाको शरीर चिसो भएपछि मात्र पुगेँ...

२ घण्टा अघि   सेतोपाटी

साँझमा मेरी पत्नी सपनाले एकै सासमा भनिन्, 'भोलि त पौसे औंसी हो, सोमबार पनि परेको छ। बिहानै उठेर नबोली नुहाउने, दक्षिणतिर फर्केर ३६ अञ्जुली जल दिने, बाआमाको सम्झना गर्ने, देउताभन्दा पितृ ठूला भन्छन्, पितृसित आशीर्वाद माग्नुपर्छ, कुरा बुझ्या हो नि!' सपनाको...

नख्खु कारागारमा ४२२ जना कैदी रहेको ब्लकमा रहनेछन् रवि लामिछाने

२ घण्टा अघि   सेतोपाटी

रूपन्देही कारागारबाट स्थानान्तरण गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नख्खु कारागारमा राखिएको छ।  उनलाई अरू कैदीबन्दी राखेकै ब्लकमा राखिएको जेलर भीमराज कोइरालाले जानकारी दिए। ‘उहाँलाई अरू साथीहरू जसरी बसेका छन्, त्यसरी नै राखिएको छ। ढिलो पनि भयो, राति भयो छुट्टै ब्लकमा राखिएको छैन,’ उनले भने, ‘अहिलेलाई...

सैयारा सिन्ड्रोम!

२ घण्टा अघि   सेतोपाटी

प्रेम के हो? प्रेमी को हो? साथी के हो? जीवनसाथी को हो? सम्बन्ध के हो? साथ के हो? सात जन्मको नाता के हो? सात फेरा के हो? कबीर भन्छन्- ढाई अक्षर प्रेम कि पढे सो पण्डित होए। किताबका ठेली पढेर प्रेम...

‘करदातामाथि अतिरिक्त भार नपर्ने गरी कर आधार विस्तार आवश्यक’

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल व्यवस्थापन संघ (म्यान)ले यहाँ आयोजना गरेको एक कार्यक्रममा विद्यमान करदातामाथि अतिरिक्त भार नपर्ने गरी कर आधार विस्तारको आवश्यकता औँल्याइएको छ। ‘राजस्व संकलन तथा परिचालनः सम्भावना, चुनौती र अगाडि बढ्ने मार्ग’ विषयक कार्यक्रममा वक्ताहरूले संस्थागत क्षमता अभिवृद्धिमार्फत करको...

ट्रम्प–पुटिन वार्तापछि युरोपेली नेताहरूको संयुक्त वक्तव्य- अर्को बैठकमा जेलेन्स्की अनिवार्य हुनुपर्छ

२ घण्टा अघि   सेतोपाटी

अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको शिखर वार्तापछि युरोपेली नेताहरूले संयुक्त वक्तव्य जारी गरेका छन्। अलास्कामा भएको वार्ताबारे ट्रम्पले युरोपेली नेताहरूसँग कुराकानी गरेपछि युरोपेली नेताहरूले संयुक्त विज्ञप्ती जारी गर्दै आगामी वार्तामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि...

युक्रेनमा तत्काल युद्धविराम हुने देखिएन, शान्ति सम्झौताका लागि निरन्तर दवाब दिन्छु : ट्रम्प

२ घण्टा अघि   थाहाखबर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको वार्ता निष्कर्षविहीन भएपछि शनिवार रुस र युक्रेनबीच तत्काल युद्धविराम हुने सम्भावनालाई अस्वीकार गरेका छन्। ह्वाइट हाउस र क्रेमलिनका नेताहरूले अलास्कामा तीन घण्टा लामो वार्तामा सहमतिका क्षेत्रहरू औँल्याएका थिए तर द्वन्द्व अन्त्यका लागि...

ट्रम्प भेट्न अमेरिका जाँदै जेलेन्स्की, युद्धविराम प्राथमिकता

२ घण्टा अघि   थाहाखबर

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी सोमवार अमेरिका भ्रमण गर्ने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेनमा जारी ‘युद्ध तथा हिंसा’ अन्त्यका उपायहरूबारे महत्वपूर्ण छलफल गर्ने बताएका छन्। शनिवार जारी एक आधिकारिक वक्तव्यमा जेलेन्स्कीले भने, “मैले सोमवार वाशिङ्टन, डीसीमा राष्ट्रपति ट्रम्पसँग भेटघाट...

नेपाली फिल्मलाई अमेरिकामा चिनाउने अभियन्ता

३ घण्टा अघि   सेतोपाटी

ग्लोबल नेपाली सन् २०१३ मा अमेरिका जानुभन्दा अघि किरण पौडेल फिल्म निर्माणमा थिए। पत्रकारिताबाट आफ्नो करिअर सुरू गरेका पौडेल डकुमेन्ट्री हुँदै फिल्म निर्माणको यात्रामा लागेका हुन्। दासढुंगा, गुडबाई काठमाडौं लगायतका फिल्मका सह-निर्माता पौडेल नेपाल-अमेरिका फिल्म सोसाइटीका संस्थापक उपाध्यक्ष हुन्। सन् २०१६...

एशियन पावरलिफ्टिङमा सविता र अल्बिनाले ल्याए स्वर्ण

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपालकी सविता ह्यान्जु र अल्बिना राजथलाले एशियन पावरलिफ्टिङ च्याम्पियनसिपको ओपन पावरलिफ्टिङमा स्वर्ण जितेका छन्। भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लवमा शनिवार भएको च्याम्पियनसिपको ओपनतर्फ सविताले ६४ केजी तौलसमूह र अल्बिनाले ७२ केजी तौल समूहमा स्वर्ण जितेका हुन्। सविताले नेपालकै पुनम...

राष्ट्रपति पौडेलद्वारा भगवान् श्रीकृष्णको पूजाआराधना

३ घण्टा अघि   थाहाखबर

ललितपुर : राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना गरेका छन्। त्यसपश्चात् उनलाई मन्दिरका पुजारीले फूल प्रसाद प्रदान गरेका थिए। साथै राष्ट्रपति पौडेलले मङ्गहिटीको अवलोकन पनि गरेका छन्। राष्ट्रपतिलाई मन्दिर परिसरमा ललितपुरबाट निर्वाचित सङ्घीय संसद्का सदस्य, बागमती प्रदेशका कृषिमन्त्री...

पूरै नेपाल मेरो घर हो, मंगल ग्रह लगे पनि डर छैन: रवि लामिछाने

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ललितपुरस्थित नख्खु कारागार स्थानान्तरण भएका छन्। सभापति लामिछानेलाई शुक्रबार नख्खु कारागार सार्ने निर्णय भएको थियो। त्यहीअनुसार शनिबार अपराह्न उनलाई बुद्ध एयरको जहाजमार्फत् काठमाडौं ल्याएको हो। उनलाई नख्खु स्थानान्तरण गर्ने खबर पाएपछि शनिबार पार्टीका उपसभापति...

पहिरोले धादिङबेसी-मलेखु सडक अवरुद्ध

३ घण्टा अघि   थाहाखबर

धादिङ : जिल्ला सदरमुकाम धादिङबेँसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेँसी-मलेखु सडक पहिरोले अवरुद्ध बनेको छ। नीलकण्ठ नगरपालिका–८ साँघुटारमा सडकमाथिबाट खसेको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो। अहिले त्यस क्षेत्रमा सवारी आवागमन बन्द भएको छ। अघिल्लो वर्ष पहिरो खसेको स्थानमा फेरि पहिरो...

नगर सभामा पेस भएको ५३ औं दिनमा पारित भयो इटहरीको बजेट

३ घण्टा अघि   सेतोपाटी

सुनसरीस्थित इटहरी उपमहानगरपालिकाको बजेट नगर सभामा  पेस भएको ५३ दिनपछि बल्ल पारित भएको छ।  शनिबार उपमहानगरको बजेट पारित भएको मेयर हेमकर्ण पौडेलले जानकारी दिएका छन्। ‘बजेट सर्वसम्मत पारित भएको छ’, उनले भने।  गएको असार १० मा उपमेयर संगीताकुमारी चौधरीले आर्थिक...

बङ्गलादेशले नेपाललाई दियो एक सय ८४ रनको लक्ष्य

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : स्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एण्ड टी-२०’ सिरिजअन्तर्गत आज भएको खेलमा बङ्गलादेशको ‘ए’ टोलीले नेपाललाई जितका लागि एक सय ८४ रनको लक्ष्य दिएको छ।  अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान-२ मा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको बङ्गलादेश...