यसवर्षको गाईजात्रा पर्व आजबाट सकियो
भक्तपुर : भक्तपुरमा यहीँ साउन २५ गतेदेखि सुरु भएको गाईजात्रा पर्व आजदेखि विधिवत् रूपमा सम्पन्न भएको छ। जनैपूर्णिमाका दिन तलेजुको पूजा गरी साँझ सोही गाई निकालेपछि सुरु भएको भक्तपुरको गाईजात्रा पर्व आज तलेजुको पूजा गरेसँगै सम्पन्न भएको हो। जनैपूर्णिमाको भोलिपल्ट...