ब्रेन ट्युमर के कारणले हुन्छ, कसरी जोगिने? (भिडिओ)
मस्तिष्कमा विभिन्न खालका समस्या देखिन्छन्। तीमध्ये एउटा समस्या 'ब्रेन ट्युमर' हो। मस्तिष्कको कोषिका असामान्य रूपले बढ्नुलाई ब्रेन ट्युमर भएको भनिन्छ। ब्रेन ट्युमर भयो भने सबैभन्दा पहिलो लक्षण उच्च रक्तचाप देखिन्छ। त्यस्तै टाउको दुख्नु, बान्ता हुने, बेहोस हुने, स्वभावमा परिवर्तन, आँखामा...