ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कागबेनी–छुसाङ सडक कालोपत्र सुरू

१ मिनेट अघि   थाहाखबर

मुस्ताङ : उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकअन्तर्गत कागबेनी–छुसाङ खण्ड कालोपत्र सुरू भएको छ। पहिलो चरणमा ९ दशमलव ८ किलोमिटर कालोपत्र हुन लागेको गरिन लागेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख ध्रुव झाले बताए।  यो सडक कालोपत्र गर्न रु २८ करोड ८७ लाख विनियोजन...

ब्रेन ट्युमर के कारणले हुन्छ, कसरी जोगिने? (भिडिओ)

३ मिनेट अघि   सेतोपाटी

मस्तिष्कमा विभिन्न खालका समस्या देखिन्छन्। तीमध्ये एउटा समस्या 'ब्रेन ट्युमर' हो। मस्तिष्कको कोषिका असामान्य रूपले बढ्नुलाई ब्रेन ट्युमर भएको भनिन्छ।  ब्रेन ट्युमर भयो भने सबैभन्दा पहिलो लक्षण उच्च रक्तचाप देखिन्छ। त्यस्तै टाउको दुख्नु, बान्ता हुने, बेहोस हुने, स्वभावमा परिवर्तन, आँखामा...

ट्रम्पले जेलेन्स्कीसँग गरे लामो फोन वार्ता, बोलाए वाशिङ्टन

१५ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेका छन्। शनिबार बिहान रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तीन घन्टा वार्ता गरेर वाशिङटन फर्कँदै गर्दा ट्रम्पले एयरफोर्स वान बाटै जेलेन्स्कीसँग टेलिफोन संवाद गरेका हुन्। ट्रम्पले विमानबाटै जेलेन्स्की र नेटो आबद्ध...

जनस्वास्थ्यका विषयलाई सबैले बुझ्ने भाषामा लेख्नु चुनौतीपूर्ण : सभामुख घिमिरे

२१ मिनेट अघि   थाहाखबर

काठमाडौं : सभामुख देवराज घिमिरेले विधागत पत्रकारितामा स्वास्थ्य विधा बढी महत्वपूर्ण रहेको बताएका छन् । स्वास्थ्य पत्रकार मञ्च नेपालको दशौँ स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले स्वास्थ्य पत्रकारिताले जनतालाई रोगसँग बचाउने र सूसुचित गर्ने बताए।  “तथ्यमा आधारित जनस्वास्थ्यसँग...

कोहलपुरमा ब्राउन सुगरसहित एक जना पक्राउ

४० मिनेट अघि   सेतोपाटी

कालिकोटका युवक कोहलपुरमा ब्राउन सुगरसहित पक्राउ परेका छन्। कालिकोट खाँडाचक्र नगरपालिका– ५ का २६ वर्षीय नबिन शाही कोहलपुर नगरपालिका –११ चौराहाबाट शुक्रबार बेलुकी पक्राउ परेका हुन्।  शाहीको साथबाट २२ ग्राम ३ मिलिग्राम ब्राउन सुगर बरामद भएको इलाका प्रहरी कार्यालय कोहलपुरकी...

डिप बोरिङमार्फत ३०० हेक्टरमा सिँचाइ, १३ आयोजना हस्तान्तरण

४८ मिनेट अघि   थाहाखबर

चितवन : भरतपुर महानगरमा निर्माण भएका १३ वटा भूमिगत जल सिँचाइ आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । आज भरतपुर–२३ आलमघाटमा आयोजित एक कार्यक्रममा समितिलाई आयोजना हस्तान्तरण गरिएको हो । ती आयोजनामार्फत करिब तीन सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको जनाइएको...

रुसद्वारा युक्रेनमाथि ८५ ड्रोन र मिसाइल आक्रमण

५२ मिनेट अघि   थाहाखबर

रुसले गत राति युक्रेनमाथि ठूलो मात्रामा हवाई आक्रमण गर्दै ८५ वटा आत्मघाती ड्रोन र एकवटा ‘इस्कान्दर–एम’ प्रकारको बेलिस्टिक मिसाइल प्रहार गरेको युक्रेनी वायु सेनाले जनाएको छ। यी आक्रमणहरू अगस्त १५ को साँझदेखि सुरु भई रातभर जारी रहेको थियो। युक्रेनका अनुसार,...

भूमिसम्बन्धी विधेयकमाथि छलफल गर्न बोलाइएको बैठक पाँच मिनेटमै सकियो

१ घण्टा अघि   थाहाखबर

काठमाडाैं : प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक पाँच मिनेट बसेर सकिएको छ । शनिबार सिंहदरबारस्थित समितिको बैठक कक्षमा बिहान साढे १० बजेका लागि बैठक बोलाइएको थियो । तर समिति सदस्यहरू समयमा उपस्थित हुन सकेनन् । समिति बस्नका लागि...

सञ्चालनको अन्तिम तयारीमा रहेको नागढुंगा सुरूङमार्ग (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

सिस्नेखोला-नागढुंगा सुरूङमार्ग सञ्चालनको अन्तिम चरणमा छ। २०७६ कार्तिक ४ गते शिलान्यास गरी निर्माणको कार्य सुरु गरिएको सो सुरुङमार्गको लगभग निर्माणको कार्य सकिसकेको छ भने अब सञ्चालनको कार्य र कार्यविधि तयार गरी सञ्चालन गर्न मात्र बाँकी रहेको छ । सो सुरुङमार्ग...

'८४ मा अहिलेका ठूला दलहरूकाे औचित्यमाथि ठूलो प्रश्न खडा हुन सक्छ'

१ घण्टा अघि   थाहाखबर

काठमाडाैं : नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले नेपालका राजनीतिक दलहरू निर्वाचन केन्द्रित मात्रै भएको बताएका छन्। उनले राजनीतिक दलहरू निर्वाचनदेखि निर्वाचनसम्म मात्रै केन्द्रित हुँदा देशको विकास हुन नसकेको बताए। सचिव कार्कीले नेपालको राजनीतिको चक्रलाई राजनीतिक दलहरूले पनि ०८४ का रुपमा हेरिरहेको...

तिम्रो पत्र लेख्ने जुक्तिले मलाई शाखा प्रबन्धक बनायो!

१ घण्टा अघि   सेतोपाटी

द्वन्द्वकालको समय। एउटा प्रतिष्ठित विकास बैंकका अध्यक्ष बालगोपाल आफ्नो क्याबिनमा बसेर एउटा चिठी पढिरहेका थिए। चिठीको हरफहरू पढ्दै गर्दा उनको अनुहारमा पनि तनाव बढ्दै गएको स्पष्ट झल्किन्थ्यो। चिठी पढिसकेपछि छेउमा राखिएको इन्टरकमको बटन थिचेर पिएलाई भने, 'सुजाता, हाम्रो धादिङ शाखामा कोही...

कोप-३० को तयारी सुरु, जलवायु वित्तका विषयमा केन्द्रित हुने

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप-३०) का लागि नेपालले तयारी प्रारम्भ गरेको छ। कोप–३० आगामी नोभेम्बर १० देखि २१ तारिख (आगामी कात्तिक २४ देखि मङ्सिर ५ गतेसम्म) सम्म ब्राजिलको बेलेममा आयोजना हुँदैछ। यो सम्मेलन...

एमाले केन्द्रीय परिषद् सदस्य कुँवर माओवादी केन्द्रमा प्रवेश

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : बैतडी कुवाकोट निवासी एमाले केन्द्रीय परिषद् सदस्य दिपेन्द्र कुँवर नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। जनयुद्ध कालदेखि नै माओवादी आन्दोलनमा सक्रिय रहेका उनी तत्कालीन नेकपा विभाजनपश्चात एमालेमा सक्रिय थिए। कुवरलाई माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

पुटिनले भने- सन् २०२२ मा ट्रम्प सत्तामा हुन्थे भने युक्रेनमा आक्रमण गर्दैनथ्यौं

२ घण्टा अघि   सेतोपाटी

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पले बारम्बार गर्दै आएको दाबीमा सहमति जनाएका छन्।   अलास्कामा ट्रम्पसँग तीन घन्टा वार्ता गरेपछि पुटिनले सन् २०२२ मा अमेरिकी सत्ता ट्रम्पको नेतृत्वमा हुन्थ्यो भने युक्रेनसँग युद्ध नै नहुने बताएका हुन्। 'राष्ट्रपति ट्रम्पको भनाइलाई समर्थन छ।...

ड्रागन फ्रुट खेतीतर्फ आकर्षित हुँदै मकवानपुरका किसान

२ घण्टा अघि   थाहाखबर

मकवानपुर : मकवानपुरका किसान पछिल्लो समय ड्रागन फ्रुटको व्यवसायिक खेतीतर्फ आकर्षित हुँदै गएका छन् । उत्पादन क्षमता, राम्रो आम्दानी र बजारमा बढ्दो मागले गर्दा कृषकहरू यस खेतीतर्फ उन्मुख भएका हुन् । पदमपोखरीका कृषक फेन्चु लामाले १ बिघा क्षेत्रफलमा ड्रागन फ्रुट...

कराेडाैं खर्चेर निर्माण गरिएकाे शीतभण्डार प्रयोगविहीन

२ घण्टा अघि   थाहाखबर

नवलपरासी :  सुस्ता गाउँपालिका–४ मा रु पाँच करोड खर्चेर निर्माण गरिएको  शीतभण्डार प्रयोग विहीन छ। लुम्बिनी सरकारले उक्त रकम खर्चेर आलु, प्याजलगायत कृषि उपज लामो समयसम्म जोगाएर राख्न शीतभणडर निर्माण गरेको हो। ​ सुस्ता गाउँपालिका–४ का वडाध्यक्ष नीलबहादुर गुरुङले भण्डारणका सामग्री नभएकाले...

२४ घण्टामा पाकिस्तानभर वर्षाजन्य विपद्बाट १९४ जनाको मृत्यु

३ घण्टा अघि   थाहाखबर

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले शुक्रवार गत २४ घण्टामा पाकिस्तानभर १ सय ९४ जनाको मृत्यु भएको बताएको छ। राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले शुक्रबार यसबारे जानकारी दिएको हो। उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ। जसमा...

'लेखेर राख्नुस्– ४० कटेपछि तपाईं पनि धर्मकर्ममा लाग्नुहुनेछ!'

३ घण्टा अघि   सेतोपाटी

दक्षिणकालीको जंगल। पाउरोटी, जाम, अण्डा– ब्रेकफस्ट, मासु, पुलाउ, लन्च, बीचबीचमा दारू। त्यसपछिको अल्छे गफगाफ। कुरा धर्मकर्मको। म सोसियोलोजी पढाउने टिचर, उहाँ फिजिक्स पढाउने टिचर। अन्दाजी पाँच फिट, पुटुक्क पेट निस्केको, तालु चिल्लो, नास्तिकताबारे मेरो लेक्चरबाट उहाँ हल्का चिढिनुभएको छ। छेउमा...

दर्ता भएर सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गरिने

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : काठमाडौं महानगरपालिकाले आफ्नो मातहतमा दर्ता भएका तर सञ्चालनमा नरहेका संस्थागत विद्यालयहरूको अनुमति खारेजीको तयारी थालेको छ । कामपा शिक्षा विभागले यस्ता विद्यालयहरूको स्थलगत अनुगमन गरी खारेजीको लागि थप प्रक्रियामा जाने तयारी गरेको कामपाले जानकारी दिएको छ । वैकल्पिक विद्यालयहरू महिला ज्योति,...

विपी राजमार्गमा थप १५ दिन रातिको समयमा सवारी चलाउन नपाइने

३ घण्टा अघि   सेतोपाटी

बिपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ। जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ १५ गतेसम्म १२ घण्टा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। जिल्ला सुरक्षा...

भाइरल गराउने नाममा फेक न्युज रोक्न पर्छ: सभामुख घिमिरे

३ घण्टा अघि   सेतोपाटी

सभामुख देवराज घिमिरेले भाइरल गराउने नाममा फेक न्युजलाई रोक्नुपर्ने सुझाव दिएका छन्। शुक्रबार स्वास्थ्य पत्रकार मञ्च नेपालको दसौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले जनस्वास्थ्यसॅंग सम्बन्धित समाचार लेख्दा अझै गम्भिर हुनपर्ने बताए। ‘तत्थ्यमा आधारित जनस्वास्थ्यसॅंग जोडिएका विषयहरुलाई आम...

बीपी राजमार्गमा थप १५ दिन राति सवारी सञ्चालनमा रोक

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : बीपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ। जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ १५ गतेसम्म १२ घण्टा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।  जिल्ला...

टप एन्ड टी-२० सिरिजको दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग भिड्दै नेपाल

४ घण्टा अघि   सेतोपाटी

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले दोस्रो खेल खेल्दैछ। दोस्रो खेलमा नेपालले आज बंगलादेश ‘ए’ सँग भिड्दैछ। डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो नेपाली समयअनुसार सवा २ बजे सुरु हुनेछ। दुवै टोली आ-आफ्नो पहिलो...

निर्माणको अन्तिम चरणमा नागढुङ्गा सुरुङमार्ग : तस्विर

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल सुरुङमार्गको चरणमा प्रवेश गर्दै छ। निर्माणको अन्तिम चरणमा रहेको काठमाडौँको नागढुङ्गा र धादिङको सिस्नेखोला सुरुङमार्ग नेपालको सडक निर्माण तथा विकासको इतिहासमा पहिलो सुरुङ मार्गको रूपमा रहनेछ। हालसम्म ९३ प्रतिशत भौतिक प्रगति भएको यो सुरुङमार्ग आगामी पुस-माघसम्ममा सञ्चालन ल्याउने...