प्रसूति गृहमा नवजात शिशु स्क्रिनिङबाट एकै वर्षमा १,८०० शिशु लाभान्वित
काठमाडौँ : पहिलोपटक सरकारी अस्पतालमा सुरु गरिएको नवजात शिशु स्क्रिनिङ सेवाबाट एकै वर्षमा १,८०० शिशुले प्रत्यक्ष सेवा लिएका छन्। नवजात शिशुमा जन्मजात रोग र विकलाङ्गता समयमै पहिचान गरी उपचार सम्भव बनाउन परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले देशमै पहिलोपटक सुरु गरेको उक्त...