ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

मानव तस्करी र भिजिट भिसालाई एउटै डालोमा राखेर हेर्न मिल्दैन: अध्यागमन प्रमुख तिवारी

४८ मिनेट अघि   सेतोपाटी

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले भिजिट भिसा र मानव तस्करीलाई एकैसाथ राखेर हेर्न नमिल्ने बताएका छन्।  आइतबार कालिकास्थानस्थित कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले मानव तस्करी र भिजिट भिसामा जाने विषय फरक रहेको बताएका हुन्।  ‘मानव तस्करी र भिजिट भिसा पनि...

दिक्तेलका मेयरले तोडे अनशन, १६ बुँदे समक्षदारी

५८ मिनेट अघि   सेतोपाटी

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले अनशन तोडेका छन्।  आइतबार १६ बुँदे समझदारी पत्रमा हस्ताक्षर गर्दै मेयर भट्टराईले अनशन तोडेका हुन्। ‘विश्व जलवायू परिवर्तनको असरलाई न्यूनीकरण गरौं, वन वातावरण र पर्यावरणयुक्त सामग्री प्रयोग गरौं’ भन्ने माग राखेर आन्दोलन गर्न...

प्रचण्डको टिप्पणी : गल्ती गर्नेले नै आत्मालोचना गर्नुपर्छ

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गल्ती गर्नेले नै आत्मालोचना गर्नुपर्ने बताएका छन्। आइतवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। बैठकमा पार्टीका उपमहासचिव जनार्दन शर्माले ३१ लाख जनमत...

सरकार र अनशनरत नगरप्रमुख भट्टराईबीच सहमति

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : वन्यजन्तुबाट कृषिमा हुने क्षति, जलवायु परिवर्तन र स्थानीय स्रोत–साधनको संरक्षणमा आधारित सातबुँदे माग राख्दै आमरण अनशन बसेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र सरकारबीच सैद्धान्तिक सहमति भएको छ। आइतवार माइतीघर मण्डलामा नगरप्रमुख भट्टराईका तर्फबाट पत्रकार सम्मेलन...

अख्तियारको मुद्दा मिलाइदिन्छु भन्दै २५ हजार घुस लिएका कर्मचारी एमालेबाट निलम्बित

१ घण्टा अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेको उजुरी मिलाइदिने भन्दै २५ हजार रूपैयाँ घुस लिएका निजामती कर्मचारीलाई एमालेले पार्टी सदस्यबाट निलम्बन गरेको छ। एमाले गण्डकी प्रदेश कमिटी अन्तर्गत उद्योग तथा वाणिज्य विभाग सदस्य कपिल गिरीलाई एमालेले पार्टी सदस्यबाट निलम्बन गरेको हो। पार्टीको...

माधव–झलनाथ भिडन्तले संकटमा एकीकृत समाजवादी

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) पार्टीमा संकट झन् गहिरिँदै गएको छ। झन्डै चार वर्षअघि नेकपा एमालेबाट फुटेर बनेको उक्त पार्टीमा अहिले अन्तरसंघर्ष उत्कर्षमा पुगेको छ।  पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच यसरी द्वन्द्व चर्किएको छ, जसले उनीहरू एउटै पार्टीका...

गण्डकीमा पनि फिनेको कमिटी विस्तार

१ घण्टा अघि   सेतोपाटी

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने)ले गण्डकीमा पनि कमिटी विस्तार गरेको छ। आइतबार जितु गुरूङको नेतृत्वमा गण्डकी प्रदेश समिति गठन भएको हो। १९ सदस्यीय समितिको वरिष्ठ उपाध्यक्षमा हरि भुजेल, उपाध्यक्षमा शान्ति श्रेष्ठ उदास र सुनिल न्यौपाने छन् भने महासचिवमा इन्जिनियर...

कुलिङ पिरियड सम्बन्धी छानबिन समितिमा व्यक्त गरेको आफ्नै धारणामा हस्ताक्षर गर्न कर्मचारीले गरे अस्वीकार

१ घण्टा अघि   सेतोपाटी

कर्मचारीहरूले कुलिङ पिरियड सम्बन्धी व्यवस्था राख्दा भएको त्रूटिबारे छानबिन गर्न बनेको विशेष समितिमा आफैँले राखेको धारणामा हस्ताक्षर गर्न अस्वीकार गरेका छन्। विशेष समितिले सोधपुछका क्रममा कर्मचारीले व्यक्त गरेको धारणाको सारसंक्षेप तयार पारेको थियो। उक्त सार संक्षेपमा हस्ताक्षर गर्न समितिले कर्मचारीहरूलाई समितिले...

'सबैका बुबा हिरो हुँदैनन्'

१ घण्टा अघि   सेतोपाटी

'तपाईंको नागरिकतामा बुबाको नाम छैन। किन नराख्नुभएको? यस्तो नागरिकता काम छैन। सम्बन्धित निकायबाट सिफारिस लिएर आउनुहोस्!' जुनसुकै सरकारी निकाय पुगे पनि मोरङकी १९ वर्षीया आकृति (नाम परिवर्तन) लाई यस्ता भनाइले साथ छाड्दैन। कति पटक उनी कागजातमा जे छ, त्यही लेखिदिन अनुरोध गर्छिन्। कहिले आमाको नामले पुग्दैन र भनेर...

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंहले दिए राजीनामा

१ घण्टा अघि   सेतोपाटी

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिएका छन्। आइतबार उनले पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन्।  उनले पार्टी सभापति शेरबहादुर देउवाको अनुरोधलाई मानेर राजीनामा दिएको बताएका हुन्। 'पार्टी सभापति शेरबहादुर देउवाज्यूले र दलभित्र विकसित पछिल्ला घटनालाई मनन गरी आपसी...

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले दिए राजीनामा

१ घण्टा अघि   थाहाखबर

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन्। एक वर्ष ९ दिन सरकारको नेतृत्व गरेर उनले आइतबार पदबाट राजीनामा दिएका हुन्। ९ साउन २०८१ मा मुख्यमन्त्रीमा शपथ लिएका बहादुरसिंह बागमती प्रदेशका मुख्यमन्त्री नेपाली कांग्रेसबाट र तामाङ समुदायका पहिलो...

पार्टी फुटोस् भन्नेको कामना पूरा हुँदैन: शक्ति बस्नेत

२ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बस्नेतले पार्टी फुटोस् भन्ने कामना गर्नेहरूको आकांक्षा पूरा नहुने बताएका छन्। उनले पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच भएको बहसबारे पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी फुटोस् भनेर बस्नेहरूको कामना...

दिपल एस०७ को नयाँ गाडी ‘आईसीए’ नेपालमा सार्वजनिक, कति छ मूल्य

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपालका लागि दिपल ईभीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले दिपलको नयाँ गाडी सार्वजनिक गरेको छ। दिपल ब्रान्डले आफ्नो चर्चित इलेक्ट्रिक एसयूभी ‘एस०७’ को नयाँ भेरियन्ट ‘आईसीए’ सार्वजनिक गरेको हो। कार्यक्रमबीच एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारिया र क्यानका महासचिव...

मन्त्रीसँग घुस डिलमा मुछिएका लामा र निजामती कर्मचारी गिरी एमालेबाट निलम्बन

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले गण्डकी प्रदेश कमिटीले तत्कालीन सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग घुस डिल गरेको भनिएका व्यक्ति सुजन लामा र निजामती कर्मचारी के. गिरीलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ। लामालाई पोखराको १३५ रोपनी लिची बगैँचा हडप्न मन्त्रीसँग सेटिङमा घुस डिल गरेको आरोपमा निलम्बन...

प्रकाश सपुतका दुई फिल्म हलमा एकसाथ आउने

२ घण्टा अघि   सेतोपाटी

अभिनेता तथा गायक प्रकाश सपुत अभिनीत दुई फिल्म सिनेमा हलमा एकसाथ रिलिज हुने भएका छन्।  फिल्म 'माइतीघर' र 'हरिबहादुरको जुत्ता' असोज १३ (दसैंको फूलपाती) देखि एकसाथ प्रदर्शनमा आउने भएका हुन्।  यी दुवै फिल्मको फर्स्टलुक पोस्टर हालसालै एकैदिन सार्वजनिक गरिएको थियो।  'माइतीघर' रोहित अधिकारी...

महालक्ष्मी विकास बैंक र एचडिएफसी बैंकबीच बैंकिङ सेवा विस्तारको लागि समझदारी

२ घण्टा अघि   सेतोपाटी

महालक्ष्मी विकास बैंक र भारतको अग्रणी वित्तीय संस्था एचडिएफसी बैंकबीच सीमा–पार वित्तीय सेवाहरुलाई प्रवर्द्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानी सम्बन्धी कार्य गर्न समझदारी भएको छ। समझदारी अन्तर्गत महालक्ष्मी विकास बैंकले ग्राहकहरूले भारतबाट नेपालमा भुक्तानी गर्ने मिल्ने प्रणालीे सञ्चालनमा ल्याएको हो।...

पाकिस्तानले कसरी खसाल्यो भारतको अत्याधुनिक रफाल लडाकू विमान?

२ घण्टा अघि   सेतोपाटी

केही महिनाअघि भारत र पाकिस्तान बीच भएको युद्धका बेलामा पाकिस्तानले भारतको रफाल लगायत लडाकु विमान कसरी खसाल्यो भनेर विस्तारै खुल्दै गएको छ। पाकिस्तानले प्रयोग गर्ने चिनियाँ हतियारको दुरीजन्य क्षमता भारतले कम आँकेकाले फ्रान्समा बनेको अत्याधुनिक रफाल लडाकु विमान गुमाएको भनेर...

५ वर्षसम्म शून्य खर्च अफर सहित सार्वजनिक भयो नयाँ 'दिपल एस०७ आइसिए'

२ घण्टा अघि   सेतोपाटी

नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आफ्नो लोकप्रिय एसयुभी दिपल एस०७ को अपग्रेडेड भर्सन एस०७ आइसिएलाई नेपालमा सार्वजनिक गरेको छ। नेपालको लक्जरी इभी सेग्मेन्टलाई नेतृत्व दिइरहेको दिपल एस०७ को यो नयाँ भेरियन्टले नेक्स्ट जेनेरेसन...

सरकार शासक नभई जनताको सेवक हो : प्रधानमन्त्री ओली

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार शासक नभई व्यवस्थापक र  जनताको सेवक भएको बताएका छन्। देशमा सुशासन र विकास दिने काम सरकारको भएको पनि स्विकारेका छन्। आइतवार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहलाई सम्बोधन...

जनार्दनलाई लक्ष्य गर्दै प्रचण्डले भने- जसले गल्ती गर्‍यो उसले आत्मआलोचना गर्ने हो

२ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले जसले गल्ती गर्‍यो उसले आत्मआलोचना गर्नुपर्ने कुरा राखेका छन्। स्थायी कमिटीको आइतबारको बैठक सकिएपछि केन्द्रीय कार्यालय पेरिसडाँडाबाट बाहिरिने क्रममा अध्यक्ष प्रचण्डलाई पत्रकारहरूले उपमहासचिव जनार्दन शर्माले बैठकमा राखेका विषयमाथि केन्द्रित रहेर प्रश्न...

'अपराजिताः जीवन बदल्ने छोरीहरू' पुस्तक सार्वजनिक

२ घण्टा अघि   सेतोपाटी

बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष अनन्त वाग्लेको लेखन तथा सम्पादनमा 'अपराजिताः जीवन बदल्ने छोरीहरू' पुस्तक सार्वजनिक भएको छ।  शनिबार बालवाङ्मय तथा अनुसन्धान केन्द्रको १० औं वार्षिक साधारण सभाको अवसरमा बबरमहलस्थित साफ पल्चामा गरिएको कार्यक्रममा केन्द्रका अध्यक्ष वाग्ले, महासचिव शान्ति सापकोटा, सभाध्याक्ष...

श्रीकृष्णजन्माष्टमीको अवसरमा डिभाइन युथ क्लबद्वारा साइकल र्‍याली

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : श्रीकृष्ण जन्माष्टमी महोत्सवको पूर्वसन्ध्यामा डिभाइन युथ क्लब नेपालको आयोजनामा ‘सिटी साइकल र्‍याली’ कार्यक्रम सम्पन्न भएको छ। युवामा आध्यात्मिक चेतना अभिवृद्धि र महोत्सवको प्रचार-प्रसारलाई उद्देश्य बनाई आयोजना गरिएको उक्त र्‍यालीमा झण्डै २०० युवा सहभागी थिए। साइकल र्‍याली आज बिहान ७...

निर्माताले रोके फिल्म 'रियाल रिंगेट' को प्रदर्शन

३ घण्टा अघि   सेतोपाटी

फिल्म 'रियाल रिंगेट' को प्रदर्शन स्थगित गरिएको छ। गत शुक्रबार रिलिज फिल्मलाई सोमबारदेखि नेपालभरका सबै हलहरूमा प्रदर्शन स्थगित गर्ने निर्णय गरिएको हो। निर्माण ब्यानर रेबेल फिल्मस् प्रा.लिले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै यो निर्णयबारे जानकारी दिएको हो। विज्ञप्तिमा फिल्मलाई उचित समयमा...

'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५' को तयारी अन्तिम चरणमा

३ घण्टा अघि   सेतोपाटी

नेपाल अटोमोबाइल इमपोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनद्वारा आयोजना हुन लागेको 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५' को तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ। यही साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना हुने यस एक्स्पोमा ५० भन्दा बढी ब्रान्डको सहभागिता रहनेछ।...