ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कुलिङ पिरियडको गडबडीबारे संसदीय छानबिन समितिको निष्कर्ष- नियतवश भएको स्पष्ट प्रमाण प्राप्त भएन

५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सांसद जीवन परियार नेतृत्वको संसदीय छानबिन समितिले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडको गडबडीलाई गम्भीर त्रुटिका रूपमा उल्लेख गरे पनि ‘नियतवश भएको स्पष्ट प्रमाण प्राप्त नभएको’ जनाएको छ।  समितिले विधेयकमा कुलिङ परियड सम्बन्धमा विधेयकको दफा ८२ को उपदफा (४)...

रविको पक्षमा ३२ लाख हस्ताक्षर र ५६ लाख रुपैयाँ सहयोग

९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेको पक्षमा ३२ लाख हस्ताक्षर भएको र ५६ लाख रुपैयाँ सहयोग संकलन भएको बताएको छ। पार्टी केन्द्रीय कार्यालय चःमतीमा सचिवालय बैठकपछि पार्टी प्रवक्ता मनीष झाले उक्त जानकारी दिएका हुन्। साथै टोल समन्वय...

जिम्मेवारी बोकेका व्यक्तिको कमजोरीले कुलिङ पिरियडमा छेडखानी : महेश बर्तौला

१६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले कुलिङ पिरियडमा छेडखानी हुनुमा जिम्मेवारीमा रहेका व्यक्तिहरुको गल्ती रहेको प्रतिवेदनले देखाएको बताएका छन्। संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रतिवेदनबाट विधायिकी काममा केही त्रुटी भएको देखिएको बताए।  आगामी दिनमा त्यस किसिमका...

जसले ठेक्काको म्याद सकिने बेलासम्म पनि सुरू नै गरेनन् पुल निर्माणको काम

२६ मिनेट अघि   सेतोपाटी

तुलसीपुर उपमहानगरपालिका–७ स्थित काला खोला रानीघाटमा चार लेनको पुल बनाउने ठेक्का भएको तीन वर्ष बित्नै लाग्यो तर काम सुरू भएको छैन। खोलामा ‘कज वे’ बनाइएको छ तर वर्षा याममा साना सवारी साधन पार गराउन कठिन हुन्छ। काला खोलाले साना–ठूला केही सवारी...

बागमती प्रदेशका नवनियुक्त आठ मन्त्रीद्वारा शपथग्रहण

३० मिनेट अघि   थाहाखबर

बागमती : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा आठ जना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्रीमा नियुक्त बानियाँले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट पद तथा गोपनीयताको शपथग्रहण गरेलगत्तै सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का छ जना...

देश मेरो सम्पन्न भएपछि...

४३ मिनेट अघि   सेतोपाटी

देश मेरो सम्पन्न भएपछि आँखामा आँखा जुधाएरै बात हुनेछ मोदी जी उपरखुट्टी लगाएरै छलफल मुलाकात हुनेछ पिङ जी ट्यारिफ तिमी हैन हामी तोक्ने छौ ट्रम्प जी भिटो कसरी लगाउने त्यो हामी सिकाउने छौ पुटिन जी।   देश मेरो सम्पन्न भएपछि......

माओवादीले चाहँदैमा सहज छैन विप्लव नेकपा र एकीकृत समाजवादीसँग एकता

४४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : बाम्बार एकताको नारा अलाप्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बल्ल पार्टीबाट औपचारिक निर्णय गराएका छन्। उनले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा लगायतसँग आजको भोलि नै पार्टी एकता भइहाल्ला जसरी अभिव्यक्ति दिँदै आए पनि...

भारत र अमेरिकाको मित्रतामा किन गहिरिँदैछ तिक्तता?

५१ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक भारतीय उत्पादनमा लगाइने भन्सार महसुल धेरै मात्राले बढाउने धम्की दिएका छन्। गत बुधबार उनले भारतबाट आयात हुने सबै सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका थिए। सोमबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा...

कसले याद गर्लान् र मलाई!

५६ मिनेट अघि   सेतोपाटी

मान्छे मेटिन्छ त्यसरी नै  जसरी नदीका छालले मेटिन्छन्  बगरका छातीमा बसेका  कुनै प्रेमीका पाइलाका डोब  एक दिन ऊ हराउनेछ यो आकाशबाट  र विलीन हुनेछ यो हावामा   उसलाई देख्न सक्नेछ केवल यो हावाले  यो प्रकृतिले या ऊ स्वयम् आफैले।  ...

'कुलिङ अफ पिरियड' त्रुटि छानबिन विशेष समितिको प्रतिवेदनमा के छ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनको 'कुलिङ अफ पिरियड'मा भएको त्रुटिमाथि छानबिन गर्न बनेको विशेष समितिले आज सभामुख देवराज घिमिरे समक्ष प्रतिवेदन बुझाएको छ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा समितिका संयोजक जीवन परियारले सभामुखलाई सो प्रतिवेदन बुझाएका हुन्। प्रतिवेदन...

भारत र चीनको सहकार्यमा नेपाललाई भूजडितमा रूपान्तरण गर्ने सङ्कल्प

१ घण्टा अघि   थाहाखबर

आवाजा (तुर्कमेनिस्तान) : प्रधानमन्त्री केपी शर्मा ओलीले साझा जिम्मेवारीसहित समावेशी विश्वव्यापी साझेदारीमार्फत समृद्धिको यात्रामा अघि बढ्न भूपरिवेष्टित मुलुकहरूलाई आग्रह गरेका छन्। उनले पूर्वाधार विकास र प्रविधिको सदुपयोगसहित नेपाललाई भूपरिवेष्टितबाट भूजडितमा रूपान्तरण गर्ने सङ्कल्प पनि प्रस्तुत गरे। तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित...

कृषि यन्त्रीकरणले करिब ३० प्रतिशत उत्पादन लागत घटायो

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : कृषिजन्य उद्योगमा रूपान्तरित आधुनिक, व्यावसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने सोचसहित सुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तिम वर्षमा पुगेको छ। परियोजनाको नाम परिवर्तन गरी ‘राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम’ राखिएको छ। परियोजनाका सूचना अधिकारी वरिष्ठ कृषि इन्जिनियर डा....

पहिरो पन्छाएर पुन: सञ्चालनमा आयो बुटवल पाल्पा सडक

१ घण्टा अघि   सेतोपाटी

पहिरो झरेपछि अवरूद्ध बनेको बुटवल पाल्पा सडकखण्ड १७ घण्टापछि पुन: सञ्चालन भएको छ। अविरल वर्षापछि झरेको पहिरोले सोमबार राति ११ बजेदेखि उक्त सडकखण्ड पूर्ण रूपमा बन्द भएको थियो। सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका वडा नम्बर ३ सिद्धबाबा मन्दिर नजिक झरेको...

बागमतीमा नवनियुक्त मुख्यमन्त्री र ८ मन्त्रीले लिए शपथ

१ घण्टा अघि   सेतोपाटी

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ र ८ जना मन्त्रीहरूले शपथ लिएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूलाई मंगलबार अपराह्न शपथ गराएका हुन्। मकवानपुरको हेटौंडास्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा मुख्यमन्त्री र मन्त्रीहरूले शपथ लिएका हुन्। प्रदेश प्रमुख...

'कुलिङ अफ पिरियड'विरुद्ध लागेकै हो, अझै त्यही माग छ : मुख्यसचिव अर्याल

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : मुख्यसचिव एकनारायण अर्यालले निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड नराख्न लागिपरेकाे खुलाएका छन्। निजामती ऐन नबनेसम्म यसका लागि लागिरहने समेत उनले बताएका छन्। संसदीय विशेष छानबिन समितिमा बयान दिने क्रममा उनले यस्तो बताएका हुन्। मुख्यसचिव अर्यालसँग छानबिन समितिले यही ४...

अब इम्बोस्ड नम्बर अनिवार्य, लागू होला?

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरु सहभागी विषयगत समितिको बैठकले यो निर्णय गरेको हो।  आज सम्पन्न बैठकले आगामी असोज १ गतेदेखि अनिवार्य रुपमा इम्बोस्ड...

बजाज चेतक इभीको पहिलो स्टेट-अफ-द-आर्ट एक्सपेरियन्स जोन उद्घाटन

२ घण्टा अघि   सेतोपाटी

बजाज अटो लिमिटेडले नेपालमा बजाज टु व्हिलर सवारी साधनहरूको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.सँगको सहकार्यमा काठमाडौंको नक्सालमा नेपालको चेतकको पहिलो शोरूम स्टेट-अफ-द-आर्ट एक्सपेरियन्स जोनको औपचारिक उद्घाटन गरेको छ। शोरूमको उद्घाटन साउन २० मा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा...

भारतको उत्तरकाशीमा भीषण बाढी, खोला किनारका बस्ती तहसनहस, धेरै हताहतीको अनुमान

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : भारत उत्तरखण्डको उत्तरकाशी जिल्ला धरालीस्थित खिर गंगामा छोटो समयमै भीषण बाढी आएको छ। कल्पनाभन्दा बाहिरको तीव्र गतिको बाढीले नदी किनासका वस्ती तहसनहस पारेको छ।  क्षतिको विवरण नआएपनि ठूलो जनधनको क्षति भएको अनुमान गरिएको छ। भास्कर डटकमका अनुसार अहिलेसम्म ४...

उत्तराखण्डमा भीषण बाढीले बगायो गाउँ नै

२ घण्टा अघि   सेतोपाटी

उत्तराखण्डको धरालीमा भीषण बाढीले त्यहाँको खीर गंगा नामक गाउँ नै बगाएको छ।  भारतीय अखबार दैनिक भाष्करको अनलाइन संस्करणले भारतीय सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै जनाए अनुसार घटना मंगलबार दिउँसो १ः४५ बजे भएको हो। घटनाका धेरै भिडिओ र तस्वीरहरू सार्वजनिक भएका छन्।  उत्तरकाशीका प्रमुख जिल्ला...

नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सघन प्रयास भइरहेको छ: अर्थमन्त्री पौडेल

२ घण्टा अघि   सेतोपाटी

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्धारित समय अघि नै नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले संगठित र सघन प्रयास जारी राखेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा सांसदले राखेको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री पौडेलले भने 'नेपालको संगठित र सघन प्रयासहरूको परिणामस्वरुप...

बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँले खाए सपथ

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनी बागमतीको छैठौँ मुख्यमन्त्री हुन्। उनले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट पद तथा गोपनियताको सपथ लिएका हुन्। देवकोटाले उनलाई आजै मुख्यमन्त्री नियुक्त गरेका थिए।

उत्तराखण्डमा बाढी आउँदा कम्तीमा चार जनाको मृत्यु, कैयौं बेपत्ता

२ घण्टा अघि   सेतोपाटी

भारतको उत्तराखण्डस्थित उत्तरकाशी धराली गाउँमा बाढी आएको छ। मंगलबार बाढी आउँदा कम्तीमा चार जनाको मृत्यु भएको र कैयौं व्यक्ति बेपत्ता रहेको द हिन्दुले जनाएको छ। सामाजिक सञ्जालमा आएका भिडिओहरूमा कतिपय घरहरू समेत पुरिएको देखिन्छ। संघीय गृहमन्त्री अमित शाहले उत्तराखण्डका मुख्यमन्त्री...

बुधबारसम्म यी ६ नदीबाट सतर्क हुनुस्...

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : बुधबारसम्म मुलुकका छवटा नदीमा बाढीको जोखिम रहने भन्दै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ। विभागले पूर्वराप्ती, बाग्मती, महाकाली, कर्णाली, भेरी र पश्चिम सेतीलगायत नदीमा जलसतह बढ्ने पूर्वानुमान गरेको छ। विभागका बाढीविद् विनोद पराजुलीले...

गुल्मीमा डहरे खोलाले बगायो कार

२ घण्टा अघि   सेतोपाटी

गुल्मीको सत्यवती गाउँपालिकामा डहरे खोलाले कार बगाएको छ।  जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार सत्यवती गाउँपालिका वडानम्बर- ६ उल्लीखोलास्थित डहरे खोलामा शान्तिपुरबाट बुटवलतर्फ जाँदै गरेको बीएए००१७ नम्बरको कार बगाएको हो। मंगलबार बिहान पौने १२ बजेतिर डहरे खोलाले बगाएर कारलाई ५० मिटर...