पार्टी फुटोस् भन्नेको कामना पूरा हुँदैन: शक्ति बस्नेत
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बस्नेतले पार्टी फुटोस् भन्ने कामना गर्नेहरूको आकांक्षा पूरा नहुने बताएका छन्। उनले पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच भएको बहसबारे पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी फुटोस् भनेर बस्नेहरूको कामना...