बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले दिए राजीनामा
हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन्। एक वर्ष ९ दिन सरकारको नेतृत्व गरेर उनले आइतबार पदबाट राजीनामा दिएका हुन्। ९ साउन २०८१ मा मुख्यमन्त्रीमा शपथ लिएका बहादुरसिंह बागमती प्रदेशका मुख्यमन्त्री नेपाली कांग्रेसबाट र तामाङ समुदायका पहिलो...