ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले दिए राजीनामा

३ मिनेट अघि   थाहाखबर

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन्। एक वर्ष ९ दिन सरकारको नेतृत्व गरेर उनले आइतबार पदबाट राजीनामा दिएका हुन्। ९ साउन २०८१ मा मुख्यमन्त्रीमा शपथ लिएका बहादुरसिंह बागमती प्रदेशका मुख्यमन्त्री नेपाली कांग्रेसबाट र तामाङ समुदायका पहिलो...

पार्टी फुटोस् भन्नेको कामना पूरा हुँदैन: शक्ति बस्नेत

८ मिनेट अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बस्नेतले पार्टी फुटोस् भन्ने कामना गर्नेहरूको आकांक्षा पूरा नहुने बताएका छन्। उनले पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच भएको बहसबारे पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी फुटोस् भनेर बस्नेहरूको कामना...

दिपल एस०७ को नयाँ गाडी ‘आईसीए’ नेपालमा सार्वजनिक, कति छ मूल्य

२१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपालका लागि दिपल ईभीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले दिपलको नयाँ गाडी सार्वजनिक गरेको छ। दिपल ब्रान्डले आफ्नो चर्चित इलेक्ट्रिक एसयूभी ‘एस०७’ को नयाँ भेरियन्ट ‘आईसीए’ सार्वजनिक गरेको हो। कार्यक्रमबीच एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारिया र क्यानका महासचिव...

मन्त्रीसँग घुस डिलमा मुछिएका लामा र निजामती कर्मचारी गिरी एमालेबाट निलम्बन

२१ मिनेट अघि   सेतोपाटी

नेकपा एमाले गण्डकी प्रदेश कमिटीले तत्कालीन सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग घुस डिल गरेको भनिएका व्यक्ति सुजन लामा र निजामती कर्मचारी के. गिरीलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ। लामालाई पोखराको १३५ रोपनी लिची बगैँचा हडप्न मन्त्रीसँग सेटिङमा घुस डिल गरेको आरोपमा निलम्बन...

प्रकाश सपुतका दुई फिल्म हलमा एकसाथ आउने

२४ मिनेट अघि   सेतोपाटी

अभिनेता तथा गायक प्रकाश सपुत अभिनीत दुई फिल्म सिनेमा हलमा एकसाथ रिलिज हुने भएका छन्।  फिल्म 'माइतीघर' र 'हरिबहादुरको जुत्ता' असोज १३ (दसैंको फूलपाती) देखि एकसाथ प्रदर्शनमा आउने भएका हुन्।  यी दुवै फिल्मको फर्स्टलुक पोस्टर हालसालै एकैदिन सार्वजनिक गरिएको थियो।  'माइतीघर' रोहित अधिकारी...

महालक्ष्मी विकास बैंक र एचडिएफसी बैंकबीच बैंकिङ सेवा विस्तारको लागि समझदारी

३६ मिनेट अघि   सेतोपाटी

महालक्ष्मी विकास बैंक र भारतको अग्रणी वित्तीय संस्था एचडिएफसी बैंकबीच सीमा–पार वित्तीय सेवाहरुलाई प्रवर्द्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानी सम्बन्धी कार्य गर्न समझदारी भएको छ। समझदारी अन्तर्गत महालक्ष्मी विकास बैंकले ग्राहकहरूले भारतबाट नेपालमा भुक्तानी गर्ने मिल्ने प्रणालीे सञ्चालनमा ल्याएको हो।...

पाकिस्तानले कसरी खसाल्यो भारतको अत्याधुनिक रफाल लडाकू विमान?

३६ मिनेट अघि   सेतोपाटी

केही महिनाअघि भारत र पाकिस्तान बीच भएको युद्धका बेलामा पाकिस्तानले भारतको रफाल लगायत लडाकु विमान कसरी खसाल्यो भनेर विस्तारै खुल्दै गएको छ। पाकिस्तानले प्रयोग गर्ने चिनियाँ हतियारको दुरीजन्य क्षमता भारतले कम आँकेकाले फ्रान्समा बनेको अत्याधुनिक रफाल लडाकु विमान गुमाएको भनेर...

५ वर्षसम्म शून्य खर्च अफर सहित सार्वजनिक भयो नयाँ 'दिपल एस०७ आइसिए'

४८ मिनेट अघि   सेतोपाटी

नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आफ्नो लोकप्रिय एसयुभी दिपल एस०७ को अपग्रेडेड भर्सन एस०७ आइसिएलाई नेपालमा सार्वजनिक गरेको छ। नेपालको लक्जरी इभी सेग्मेन्टलाई नेतृत्व दिइरहेको दिपल एस०७ को यो नयाँ भेरियन्टले नेक्स्ट जेनेरेसन...

सरकार शासक नभई जनताको सेवक हो : प्रधानमन्त्री ओली

५४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार शासक नभई व्यवस्थापक र  जनताको सेवक भएको बताएका छन्। देशमा सुशासन र विकास दिने काम सरकारको भएको पनि स्विकारेका छन्। आइतवार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहलाई सम्बोधन...

जनार्दनलाई लक्ष्य गर्दै प्रचण्डले भने- जसले गल्ती गर्‍यो उसले आत्मआलोचना गर्ने हो

५८ मिनेट अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले जसले गल्ती गर्‍यो उसले आत्मआलोचना गर्नुपर्ने कुरा राखेका छन्। स्थायी कमिटीको आइतबारको बैठक सकिएपछि केन्द्रीय कार्यालय पेरिसडाँडाबाट बाहिरिने क्रममा अध्यक्ष प्रचण्डलाई पत्रकारहरूले उपमहासचिव जनार्दन शर्माले बैठकमा राखेका विषयमाथि केन्द्रित रहेर प्रश्न...

'अपराजिताः जीवन बदल्ने छोरीहरू' पुस्तक सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष अनन्त वाग्लेको लेखन तथा सम्पादनमा 'अपराजिताः जीवन बदल्ने छोरीहरू' पुस्तक सार्वजनिक भएको छ।  शनिबार बालवाङ्मय तथा अनुसन्धान केन्द्रको १० औं वार्षिक साधारण सभाको अवसरमा बबरमहलस्थित साफ पल्चामा गरिएको कार्यक्रममा केन्द्रका अध्यक्ष वाग्ले, महासचिव शान्ति सापकोटा, सभाध्याक्ष...

श्रीकृष्णजन्माष्टमीको अवसरमा डिभाइन युथ क्लबद्वारा साइकल र्‍याली

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : श्रीकृष्ण जन्माष्टमी महोत्सवको पूर्वसन्ध्यामा डिभाइन युथ क्लब नेपालको आयोजनामा ‘सिटी साइकल र्‍याली’ कार्यक्रम सम्पन्न भएको छ। युवामा आध्यात्मिक चेतना अभिवृद्धि र महोत्सवको प्रचार-प्रसारलाई उद्देश्य बनाई आयोजना गरिएको उक्त र्‍यालीमा झण्डै २०० युवा सहभागी थिए। साइकल र्‍याली आज बिहान ७...

निर्माताले रोके फिल्म 'रियाल रिंगेट' को प्रदर्शन

१ घण्टा अघि   सेतोपाटी

फिल्म 'रियाल रिंगेट' को प्रदर्शन स्थगित गरिएको छ। गत शुक्रबार रिलिज फिल्मलाई सोमबारदेखि नेपालभरका सबै हलहरूमा प्रदर्शन स्थगित गर्ने निर्णय गरिएको हो। निर्माण ब्यानर रेबेल फिल्मस् प्रा.लिले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै यो निर्णयबारे जानकारी दिएको हो। विज्ञप्तिमा फिल्मलाई उचित समयमा...

'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५' को तयारी अन्तिम चरणमा

१ घण्टा अघि   सेतोपाटी

नेपाल अटोमोबाइल इमपोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनद्वारा आयोजना हुन लागेको 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५' को तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ। यही साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना हुने यस एक्स्पोमा ५० भन्दा बढी ब्रान्डको सहभागिता रहनेछ।...

‘कुलिङ अफ पिरियड’ छानबिन समितिको प्रतिवेदन भोलि प्रस्तुत गरिने

१ घण्टा अघि   सेतोपाटी

संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्थामा भएको हेरफेरबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले सोमबारको प्रतिनिधि सभा बैठकमा प्रतिवेदन बुझाउने तयारी गरेको छ। समितिका सभापति जीवन परियारले प्रतिवेदनलाई अन्तिम रूप दिने काम भइरहेको बताए। प्रतिवेदनलाई अन्तिम रूप दिन आइतबार सिंहदरबारमा...

गोरखाबाट चिवतन जाँदै गरेको बस  मर्स्याङ्दी नदीमा खस्यो

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  तनहुँमा बस मर्स्याङ्दी नदीमा खसेको छ । आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ स्थित ऐनापहरामा ग २ ख १०७७ नम्बरको यात्रुवाहक बस नदिमा खसेको हो। गोरखाबाट चिवतन जाँदै गरेको उक्त बस मर्स्याङ्दीमा खसेको जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख...

बिवाइडी २०२५ फर्च्युन ग्लोबलको सूचीको ९१औं स्थानमा

१ घण्टा अघि   सेतोपाटी

बिवाइडी २०२५ फर्च्युन ग्लोबलको सूचीको ९१औं स्थानमा पर्न सफल भएको छ। सूचीमा रहेका कुल ५०० कम्पनीमध्ये चिनियाँ अटोमेकर बिवाइडी पहिलोपटक शीर्ष १०० भित्र परेको हो। सन् २०२४ मा १४३औं स्थानमा थियो। सन् २०२२ यता बिवाइडी फर्च्युन ग्लोबलको सूचीमा लगातार पर्दै...

अपेक्षा अनुसार २८६० विन्दुमा अडिएन नेप्से, के होला अब?

१ घण्टा अघि   सेतोपाटी

आइतबार समेत तीन कारोबार दिनमा नेप्से परिसूचक एक सय ४३ अंकले घट्यो। चार वर्षअघिको विन्दु ३००२ सम्म पुगेको नेप्सेले त्यसपछि भने वृद्धिदर कायम राख्न सकेन। आइतबार बजार २८६० देखि २८८० विन्दु आसपास अडिन्छ कि भन्ने धेरैलाई आस थियो। 'अहिले बजारमा...

ऐनापहरा हेर्न झरेका थिए यात्रु, बसभित्रै रहेका सात जना भने घाइते

१ घण्टा अघि   सेतोपाटी

तनहुँको आँबुखैरेनीनजिकै ऐना पहरामा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन्।  आइतबार अपराह्न सवा ४ बजेतिर आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐनापहरानजिकै बस सडकबाट तल खसेको हो। गोरखाबाट नारायणगढ जाँदै गरेको उक्त बस दुर्घटनामा परी सात जना घाइते भएको जिल्ला प्रहरी...

सामसङ 'ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७' को प्रि-अर्डर घोषणा

१ घण्टा अघि   सेतोपाटी

सामसङ नेपालले अत्याधुनिक ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७: अल्ट्रा-पातलो, हलुका र इन्ट्युटिभ इंटेलिजेन्ससहितका नयाँ फोल्डेबल स्मार्टफोनहरू साउन २२ गतेदेखि साउन २९ गतेसम्म प्रि-अर्डर गर्न मिल्ने जनाएको छ। ग्यालेक्सी जेड फोल्ड७ ले हालसम्मकै सबैभन्दा पातलो र हलुका फोल्ड सिरिजमा ग्यालेक्सी...

ओम्निया क्लबका सञ्चालकलाई दुई दिन हिरासतमा राख्न अनुमति

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको ठमेलस्थित ओम्निया क्लबका सञ्चालक राजेन्द्र गुरूङलाई थप दुई दिन हिरासतमा राख्न म्याद थप भएको छ। सानुभाइ भनिने युवराज गुरूङको समूहसँग झडप गरेको आरोपमा शनिबार पक्राउ परेका उनलाई थप दुई दिन हिरासतमा राख्न प्रहरीले अनुमति लिएको हो। ठमेलको नगरकोट दोहोरी...

नेपालमा अंग्रेजी र गणित विषय पढाउने शिक्षक पाइनै छोडे : मन्त्री चौधरी

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालमा अंग्रेजी र गणित विषय पढाउने शिक्षक अभाव हुन थालेको बताएका छन्। राष्ट्रिय युवा परिषद्‌द्वारा आइतवार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। हाल नेपाली पढाउने शिक्षक प्रशस्त रहे पनि अंग्रेजी र गणित...

आँबुखैरेनीनजिकै ऐना पहरामा यात्रुवहाक गाडी दुर्घटना

२ घण्टा अघि   सेतोपाटी

तनहुँको आँबुखैरेनीनजिकै ऐना पहरामा यात्रुवहाक गाडी दुर्घटना भएको छ। आइतबार अपराह्न सवा ४ बजेतिर आँबुखैरेनी गाउँपालिकास्थित ऐनापहरानजिकै बस सडकबाट तल खसेको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार बस गोरखाबाट नारायणगढ जाँदै थियो।  थप विवरण आउन बाँकी छ।

दरबार हत्याकाण्डपछि कुशका राजा स्थापना गरियो, ज्ञानेन्द्र असली राजा होइनन्: प्रधानमन्त्री ओली

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह असली राजा नभएको बताएका छन्।  आइतबार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहमा उनले शाहलाई कुसको राजाको रूपमा स्थापना गरेको बताए। ‘दरबार हत्यकाण्ड भनेको सानो कुरा हो? त्यसपछि एउटा कुशको...