ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

फुटबलर साम्बालाई हेटौँडामा सम्मान

९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीलाई हेटौंडामा सम्मान गरिएको छ। सञ्चारिका समूह मकवानपुरले शनिवार हेटौंडामा उनलाई सम्मान गरेको हो। सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष निशा गुरुङको सभाध्यक्षता एवं हटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा कार्यक्रम भएको...

नेपालको पहिलो बडिबिल्डर्स धर्मभक्त माथेमा होः प्रधानमन्त्री ओली

१० मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पहिलो बडिबिल्डर्स धर्मभक्त माथेमा भएको दाबी गरेका छन्। शनिबार नेकपा एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित तुल्सीलाल अमात्यको २८ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राजा त्रिभूवनलाई बडिबिल्डिङ सिकाउने...

संकटकाल

१४ मिनेट अघि   सेतोपाटी

कुरा २०६३ सालको दसैंताकाको। तीनवर्षपछि गाउँमा पुग्दा मनै फुरुङ्ग। द्वन्द्वकालमा सुनसान बनेका गाउँमा फेरि रौनक थपिँदै थियो। देउरालीमा लिङ्गेपिङ हाल्दै थिए युवाहरू। ब्रुङ र नगराको सुमधुर आवाज सुन्दा मनै पुलकित हुन्थ्यो। घरहरूलाई आपसमा जोड्ने बाटाहरू पुरपार र तासतुस गरेर मर्मत गरिएका...

नेपालमा फेसबुक मनिटाइजेसनका चुनौती र सम्भावना

२० मिनेट अघि   सेतोपाटी

विगत केही वर्षयता नेपालका युवाहरू सामाजिक सञ्जालमा झनझन सक्रिय बन्दै गएका छन्। फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्रामजस्ता माध्यमहरू उनीहरूको अभिव्यक्ति, सिर्जनात्मकता, सूचना आदान–प्रदान र आयआर्जनको माध्यम बन्न थालेका छन्। तर यस्ता सबै माध्यमले समान अवसर दिइरहेका छैनन्। विशेषगरी फेसबुकमा मनिटाइजेसन अर्थात्...

पक्षघात भएर हिँडडुल गर्न नसक्ने श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

२८ मिनेट अघि   सेतोपाटी

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ बुङदोलमा श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन्। मकवानपुरगढी गाउँपालिका–५ बुङदोलस्थित ससुरालीमा बस्दै आएका ४५ वर्षीय मानबहादुर शिवभक्तिले घाँटी थिचेर आफ्नै श्रीमती ४० वर्षीया दुर्गालक्ष्मी शिवभक्तिको हत्या गरेको अभियोगमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।...

अग्रज र सहिदका सङ्कल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छ : प्रधानमन्त्री

१ घण्टा अघि   थाहाखबर

ललितपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले वाम–लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदका सङ्कल्पलाई पूरा गर्न दृढताका साथ लाग्नुपर्ने बताएका छन्। तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित २८औँ तुल्सीलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले देशभक्तिपूर्ण आन्दोलन र समृद्धिको सपना पूरा...

डिजिटल संसारको अँध्यारो पक्ष

१ घण्टा अघि   सेतोपाटी

विज्ञान र प्रविधिले फड्को मारेर निकै ठूलो प्रगति गरिसकेको छ र अझै गर्दैछ। टाढा भएका मानिसलाई नजिक ल्याउन जन्मिएको सामाजिक सञ्जाल प्रविधिको एउटा उल्लेखनीय देन हो। यो आफैमा राम्रो/ठूलो भन्दा पनि यसले आजको समयमा मानिसको जीवनमा ल्याएको परिवर्तन निकै ठूलो छ।...

एमाले सरकारको नेतृत्वमा छ, ०८४ सम्म व्यवस्था बँच्दैन कि भन्ने चिन्ता छ: देव गुरूङ

१ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरूङले अहिलेको व्यवस्थामाथि प्रधानमन्त्री केपी शर्मा ओलीबाटै चुनौती रहेको बताएका छन्। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महासचिव गुरूङले ०८४ मा माओवादी पहिलो दल बन्ने प्रक्रियामा रहेको तर वर्तमान सरकारकै कारण यो व्यवस्था नै त्यतिन्जेलसम्म रहन्छ कि...

उपत्यकामा गुण्डाहरूले टाउको उठाउने ठाउँ पाउँदैनन्, अपरेशन जारी : काठमाडौँ प्रहरी

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रहरीले आपराधिक क्रियाकलापविरुद्धको अभियान  नरोक्ने स्पष्ट पारेको छ।  जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले गुण्डाहरूको गतिविधि निस्तेज पार्न काठमाडौँभरि नै अपरेशन जारी रहेको बताए। “गुण्डाहरूले टाउको उठाउने ठाउँ पाउने छैनन्, हाम्रो अपरेशन जारी छ,...

देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्छ : शङ्कर पोखरेल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्न सक्नुपर्ने बताएका छन्। रिटर्नी फेडेरेशन नेपालले केही स्वदेशी लगानीकर्ताको सामूहिक लगानीमा स्थापना गरिएको ‘नवयुग इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ को शुभारम्भ गर्दै उनले देश समृद्ध...

विपन्न उपचार सहायता स्वास्थ्य बीमामार्फत उपलब्ध गराउने प्रक्रिया शुरु

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  विपन्न उपचार सहायता स्वास्थ्य बीमा कार्यक्रममार्फत उपलब्ध गराउन प्रक्रिया थालेको छ।  स्वास्थ्यमन्त्री प्रदीप पौडेलले त्यसका लागि एक विज्ञ समिति गठन गरेका छन्। समितिलाई एक साताभित्र सुझावसहितको प्रतिवेदन दिन भनिएको छ। मन्त्री पौडेलले यससम्बन्धमा सामाजिक सञ्जालमार्फत...

मुख्यमन्त्री लामाको शर्तमा बानियाँ सहमत, देउवाको रोहबरमा मिल्यो पावर सेयरिङ

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : बागमती प्रदेशमा कांग्रेसभित्रको आन्तरिक विवाद लगभग समाधान भएको छ। मुख्यमन्त्री बहादुरसिंह लामा र संसदीय दलका नेता इन्द्र बानियाँबीच शक्ति बाँडफाँड सहमति हुन लागेको हो। सभापति शेरबहादुर देउवाको रोहबरमा मुख्यमन्त्री लामा र नेता बानियाँबीच सहमतिको प्रयास गरिएको छ। सहमतिअनुसार...

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सबै लागौँ : मन्त्री पौडेल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल निजामाती कर्मचारी युनियन स्वास्थ्य विभागीय कार्य समिति र विशाल मिलन केन्द्रको संयुक्त आयोजनामा वृहत स्वास्थ्य शिविर सम्मपन्न भएको छ।  चण्डोलस्थित विशाल मिलन केन्द्रको कार्यलयमा भएको उक्त शिविरमा बालरोग, श्वासप्रश्वास, मधुमेह, थाइरोइड, हाडजोर्नी तथा छाला सम्मबन्धी विशेषज्ञ चिकित्सकहरूले...

जहाज उड्न थालेपछि आँत्तिएका व्यक्तिलाई जब सँगै बसेका यात्रुले थप्पड हाने

१ घण्टा अघि   सेतोपाटी

भारतमा उडानका क्रममा जहाजभित्रै एक यात्रुले सँगै बसेका अर्का यात्रुलाई थप्पड हानेका छन्। मुम्बईबाट कोलकाता उडेको इन्डिगो एयरलाइन्सको फ्लाइट ६ ई१३८ मा एक यात्रुले छेउमा बसेका यात्रुमाथि थप्पड हानेका हुन्। उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। थप्पड खाने व्यक्ति...

अब त कसैले सोच्दैन होला छोरा इन्जिनियर होस्!

२ घण्टा अघि   सेतोपाटी

दुई चार जना अगाडि पछाडि लगाएर मिटर समातेर एउटा अनि छेउमा बसेर हेर्दै हिँडेको एक भलादमी व्यक्ति अनि गाउँको अलि धनी व्यक्ति जसकोमा अलि सुकिला र नरम विस्तारा छन् उसकोमा बसाल्ने सल्लाहमा जुटेका एक हुल मान्छे। बास्ने भाले कसकोमा छ भन्दै खोजी गरी व्यवस्था गरेर खानपिन अनि...

पुवा खोलामा बेलिब्रिज बनेपछि ३६ किमी दुरी छोटियो

२ घण्टा अघि   थाहाखबर

फिक्कल : इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दुरीको केचना–कञ्चनजङ्गा (मेची करिडोर) सडकअन्तर्गत पुवा खोलामा बेलिब्रिज निर्माण भएको छ। सो बेलिब्रिज निर्माण पश्चात मेची राजमार्गको विकल्प खुलेको छ।  इलाम नगरपालिका–९ र ११ जोड्ने पुवा खोलमा पहिलो पटक बेलिब्रिज निर्माण भएपछि स्थानीय...

क्यानभासमा पोतियो मुस्ताङको ऋषि गुम्बा

२ घण्टा अघि   थाहाखबर

गण्डकी : नेपाललाई विश्वको उत्कृष्ट गन्तव्य बनाउने महाअभियानका साथ देशका विभिन्न ठाउँमा पुगेर चित्रकला सिर्जना गर्दै आएका प्राज्ञ नगेनसिंह ठकुरीले मुस्ताङको मार्फास्थित ऋषि गुम्बालाई क्यानभासमा उतारेका छन्। उनले आफ्नो त्रिकोण क्यानभासमा थकाली जातिको भगवान मानिने ऋषि गुम्बा उतारेका हुन्।  बहुविविधताले...

प्रचण्ड–जनार्दन टकरावबारे वर्षमान : आएका विषयमा पार्टीभित्र छलफल गर्छाैँ, पार्टी फुट्दैन

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले  कुनै हालतमा पार्टी  नफुट्ने दाबी गरेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का उपमहासचिव जनार्दन शर्माबीच चलेको अन्तरसंघर्षले पार्टी विभाजन नहुने जिकिर गरेका हुन्।   जारी स्थायी कमिटी बैठकस्थल पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग...

दुनाटपरी बनाएर महिलाहरू आत्मनिर्भर

२ घण्टा अघि   थाहाखबर

कैलाली : यहाँको धनगढी उपमहानगरपालिका–७ देवरीयाका पाँच जनाको महिला समूहले दुनाटपरी बनाएर आत्मनिर्भर बनेका छन् । स्थानीय सीता चौधरी, कमला चौधरी, भुलिया चौधरी, विनिता रेग्मी र सविता चौधरीले दुई वर्षदेखि देवरियामा ‘जाखौरबाबा महिला विकास दुनाटपरी उद्योग’ सञ्चालन गर्दै आएका छन् ।...

अमलेखगञ्ज—लोथर पेट्रोलियम पाइपलाइनको काम सुरू

३ घण्टा अघि   सेतोपाटी

अमलेखगञ्ज—लोथर पेट्रोलियम पाइपलाइनको काम सुरू भएको छ। चितवनको राप्ती १ लोथरमा आज कार्यालय उद्घाटन गरिएको हो। कार्यक्रममा बोल्दै नेपाल आयाल निगमका उपनिर्देशक एवं आयोजना प्रमुख प्रदीपकुमार यादवले आजबाट परियोजना अघि बढेको र यसले अमलेखगञ्जदेखि लोथरसम्म पाइप लाइन बिछ्याउने क्रममा जनतासँगै जोडिएको विषय...

नेतालाई जनताबाट टाढा बनाउने 'घेरा'

३ घण्टा अघि   सेतोपाटी

हामी नेपाली जनताले वर्षौंदेखि एउटै गुनासो गरिरहेका छौं— हाम्रा नेताहरूले देश बनाएनन्, भनेका कुरा पूरा गरेनन्, भ्रष्ट भए। हरेक चुनावमा हामी नयाँ आशा बोक्छौं। तर केही समयपछि फेरि पहिलेकै जस्तो निराशाले मन घेर्छ। हामी सिधै नेतालाई दोष दिन्छौं, उसको नियतमा प्रश्न...

बस दुर्घटना हुँदा १४ घाइते, एक जना गम्भीर

३ घण्टा अघि   थाहाखबर

सङ्खुवासभा : यहाँको धर्मदेवी नगरपालिका–९ मुलगाउँबाट दमक जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। बा २ प ७२४४ नम्बरको बस सङ्खुवासभा र तेह्रथुमको सिमानामा पर्ने लालीगुराँस नगरपालिका–१ स्थित देउराली घुम्तीमा सडकदेखि करिब १० मिटर तल खसेको जिल्ला प्रहरी...

बस दुर्घटना हुँदा १४ घाइते, एक जना गम्भीर

३ घण्टा अघि   सेतोपाटी

संखुवासभाको धर्मदेवी नगरपालिका–९ मुलगाउँबाट दमक जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। बा २ प ७२४४ नम्बरको बस सङ्खुवासभा र तेह्रथुमको सिमानामा पर्ने लालीगुराँस नगरपालिका–१ स्थित देउराली घुम्तीमा सडकदेखि करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय...

गाजाका लागि गानाको ऐक्यबद्धता : ४० मेट्रिक टन खाद्यान्न सहयोग

३ घण्टा अघि   थाहाखबर

गानाका राष्ट्रपति जोन ड्रमानी महामाले गाजामा जारी मानवीय संकटका पीडितहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले ४० मेट्रिक टन राहत सामग्री हस्तान्तरण गरेका छन्। उक्त सामग्रीमा गानामा उत्पादित कोको आधारित खाद्य वस्तुहरू रहेका छन्, जसले प्यालेस्टिनी जनताको भोकमरीबाट जोगिन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ...