फुटबलर साम्बालाई हेटौँडामा सम्मान
काठमाडौँ : नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीलाई हेटौंडामा सम्मान गरिएको छ। सञ्चारिका समूह मकवानपुरले शनिवार हेटौंडामा उनलाई सम्मान गरेको हो। सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष निशा गुरुङको सभाध्यक्षता एवं हटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा कार्यक्रम भएको...