होण्डा डिओ १२५ले बनायो नयाँ कीर्तिमान, बन्यो ५३०० मिटरको उचाइ चुम्ने नेपालकै पहिलो स्कुटर
होण्डा डिओ १२५ले बनायो ५३०० मिटर उचाइमा अवस्थित ज्याङला पास (उपल्लो डोल्पा) सम्मको साहसिक यात्रा सफलतापूर्वक सम्पन्न गरेको छ। यो कीर्तिमानी यात्रा नेपाल एट्ठ वन्डर टोलीले स्याकार ट्रेडिङ कम्पनी प्रा.लि. को सहकार्यमा होण्डा डिओ १२५ स्कुटर मार्फत सम्पन्न गरेको हो।...