नर्भिकमा स्तनपानसम्बन्धी परामर्श सेवा सुरु, साउन २१ गते सचेतना कार्यक्रम
काठमाडौँ : नर्भिक इन्टरनेशनल अस्पतालले पहिलोपटक स्तनपानसम्बन्धी परामर्श सेवा सञ्चालनमा ल्याएको छ । कामकाजी महिलाले स्तनपानलाई कसरी निरन्तरता दिने, स्तनपानका क्रममा कस्ता समस्या आउन भन्ने जस्ता विषयमा परामर्श र सहयोगका लागि अस्पतालले स्तनपान परामर्श सेवा सञ्चालनमा ल्याएको हो । ‘शिशुहरुलाई...