भारतमा पहिलो साता १७५ करोड कमाएको 'सैयारा' ले दोस्रो साता कति कमायो?
अहान पाण्डे र अनित पड्डा अभिनीत लभस्टोरी फिल्म 'सैयारा' को कमाइ तीन सय करोड नजिक पुगेको छ। फिल्मले प्रदर्शनको दुई साता (दोस्रो बिहीबार) सम्म भारतमा दुई सय ८५ करोड २५ लाख भारू नेट कमाइ गरेको हो। फिल्मले पहिलो साता एक सय...