झापामा स्कुल भ्यान दुर्घटना, बालबालिकासहित २१ जना घाइते
झापामा स्कुल भ्यान दुर्घटना हुँदा बालबालिकासहित २१ जना घाइते भएका छन्। मेचीनगर नगरपालिका-९ खुट्टिडाँगीस्थित सडकखण्डमा पारिजात पब्लिक स्कुलको भ्यान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। शुक्रबार बिहान १० बजेतिर मे १ ज ३१०७ नम्बरको भ्यान आफैं अनियन्त्रित भई...