ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि, यस्ता एजेण्डा

६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शुक्रबार शुरु हुँदैछ । बैठक पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा दिउँसो १ बजे शुरु हुने पार्टी सचिव लीलामणि पोखरेलले जानकारी दिए।  चार दिन चल्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले वर्तमान परिस्थितिबारे ‘ब्रिफिङ’ गर्ने, मध्य...

‘सरकारले एउटा न्यानो ज्याकेट दिए पनि लाउँदो हुँ’

२२ मिनेट अघि   थाहाखबर

बागलुङ : अग्लो पहाडको शिरमा पुराना थाङ्नाले बेरिएको गोठ। निलो त्रिपाल र बाँसको चोयाले छाएको छानो। गोठको छेउमा सुरक्षाका लागि पालिएका भोटे कुकुर र वरपर हरेका हजारौँ सङ्ख्यामा भेडाका बथान। त्यही भेडाका बथानसँगै भेटिनुहुन्छ, टेकध्वज घतान।  पसिनाले निथ्रुक भिजेका शरीरका...

ट्रम्पले घोषणा गरे भन्सारको नयाँ दर, कुन देशलाई कति प्रतिशत तोकियो?

३६ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार साझेदार देशहरूलाई भन्सारको नयाँ दर तोकेका छन्। बिहीबार राति ट्रम्पले भन्सारको नयाँ दर तोकिएको कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्। अप्रिल २ मा ट्रम्पले रेसिप्रोकल भन्सार दर घोषणा गरेका थिए। तर एक सातामै ७० वटाभन्दा बढी...

अहिले यस्तो छ बीपी राजमार्गको अवस्था- तस्विर

४२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : २०८१ असोजमा आएको बाढीले क्षति पुर्‍याएको बीपी राजमार्गको २५ किलोमिटर खण्डमा ठेक्का सम्झौता भई काम अघि बढाइएको छ। भकुण्डेबेँसीदेखि नेपालथोकसम्म बाढीले क्षति पुर्‍याएको ३०.५ किमिमा दुई लेन सडक निर्माण गर्न लागिएको हो। अहिले काभ्रेतर्फ दुई र सिन्धुलीतर्फ एकसहित तीन...

अनशनरत भट्टराईको जीवनरक्षा गर्न आग्रह

४५ मिनेट अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको जीवनरक्षा गर्न सरकारसँग आग्रह गरेको छ। आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै नगर प्रमुख भट्टराईको स्वास्थ्य उपचारमा ध्यान दिँदै वार्ताका माध्यमबाट समस्या समाधान...

एनपीएलबाट क्यानले कमायो २७ करोड ६९ लाख

५१ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग एनपीएलको पहिलो संस्करणबाट प्राप्त आय-व्ययको विवरणको सार्वजनिक गरेको छ। बिहीबार मूलपानीमा बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले एनपीएलको पहिलो संस्करणबाट प्राप्त आय-व्ययको विवरण सार्वजनिक गरेको हो।  क्यानको केन्द्रीय कार्यसमिति बैठकले एनपीएलको पहिलो संस्करणमा...

नेपाल इकोसकको अध्यक्षमा निर्वाचित

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा निर्वाचित भएको छ । परिषदमा बिहीबार निर्वाचित भएसँगै नेपालले कार्यभार पनि सम्हालेको छ ।  संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले परिषद्को  कार्याभार सम्हालेपछि अध्यक्षमा नेपाल निर्वाचित...

आज यी स्थानमा मध्यम वर्षा

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही मधेस प्रदेशमा मौसम मुख्यतया सफा देखि आंशिक बदली छ। ...

आज यी प्रदेशमा मध्यम र भारी वर्षा हुने सम्भावना

१ घण्टा अघि   सेतोपाटी

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। शुक्रबार बिहान कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ। शुक्रबार दिउँसो  देशभर साधारणतया...

अमेरिकाद्वारा दर्जनौँ मुलुकमा नयाँ करको घोषणा

१ घण्टा अघि   थाहाखबर

अमेरिकाले विश्वका दर्जनौँ मुलुकमा नयाँ करको घोषणा गरेको छ। घोषणा गरिएको नयाँ कर शुक्रबारदेखि नै लागू हुनेछन्, जसमा १० प्रतिशतदेखि ४१ प्रतिशतसम्मको नयाँ शुल्क लगाउने कार्यकारी आदेशमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका हुन्।   ट्रम्पको नयाँ करले एसियाली मुलुकहरू नराम्रोसँग...

भावर क्षेत्रमा पानीको स्रोत खोज्दै वीरगञ्ज महानगर

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति र वीरगञ्ज महानगरका अगुवाले अमलेखगञ्जको भावर क्षेत्रमा पानीको स्रोतको खोजी गर्दै स्थलगत निरीक्षण गरेका छन्। वीरगञ्ज आसपासमा खानेपानीको चर्काे समस्या भएसँगै समितिका अध्यक्ष डा किरण पौडेल र वीरगञ्ज महानगरकाका प्रमुख राजेशमान सिंहसहितको प्राविधिक टोलीले...

आज चार संसदीय समितिको बैठक बस्दै

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सङ्घीय संसदका चार समितिको बैठक शुक्रबार बस्दैछ। निर्धारित समयअनुसार आज कृषि, सकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ। कृषि, सहकारी तथा प्राकृतिक...

महिला टी- २० विश्वकपको ग्लोबल छनोट नेपालमा

२ घण्टा अघि   थाहाखबर

काठमाडौं :  नेपालले महिला टी–२० विश्वकपका लागि ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ।  आइसिसीले बिहीबार सो ग्लोबल छनोट सन् २०२६ जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालमा हुने जानकारी दिएको हो। यो नेपालले आयोजना गर्ने हालसम्मकै ठुलो प्रतियोगिता हुने छ।...

आज पनि बढ्यो अमेरिकी डलरको भाउ, अरू मुद्राको मूल्य कति?

२ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ। आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४० रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ। युरोपियन...

कामपाको ‘एक वडा, एक नमुना उद्यम कार्यक्रम’मा उत्पादित सामग्रीलाई बजार समस्या

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको ‘एक वडा, एक नमुना उद्यम कार्यक्रम’अन्तर्गत उत्पादित सामग्रीको बजारीकरणमा समस्या भएको छ। यो कार्यक्रमअन्तर्गत वडाहरूबाट उत्पादन भएका वस्तु तथा सामग्री नयाँ बानेश्वरको एनबी सेन्टरमा प्रदर्शनी तथा बिक्री शुरु गरे पनि अपुग भएको भन्दै अन्यत्र...

चारवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् कार्यसूची

२ घण्टा अघि   सेतोपाटी

संघीय संसद मातहतका विभिन्न चारवटा संसदीय समितिको बैठक बस्दैछ। निर्धारित समयअनुसार आज कृषि, सकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ। कृषि, सहकारी तथा प्राकृतिक...

आज राष्ट्रिय कोदो दिवस

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक शुक्रबार राष्ट्रिय कोदो दिवस मनाउँदै छ। कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो। कृषि विभागका...

'विदेशमा जति दुःख गर्दा त स्वदेशमै राम्रो कमाउन सकिने रहेछ'

२ घण्टा अघि   सेतोपाटी

ग्लोबल नेपाली विदेशमा गरेको जति दुःख गर्दा त आफ्नै देशमा पनि राम्रो कमाइ गर्न सकिने रहेछ — शोभाकर पौडेलले सुरूमै आफ्नो अनुभव सुनाए। ६० वर्षीय शोभाकर अर्घाखाँचीको पाणिनि गाउँपालिका–६ का बासिन्दा हुन्। उनी २०५९ सालमै कमाउन भनेर मलेसिया गएका थिए। फर्किएपछि...

कुनै समस्या परे सिधा सम्पर्कमा आउन एनआरएनए पाेर्चुगलकाे आग्रह

९ घण्टा अघि   थाहाखबर

पोर्चुगल : गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले त्यहाँ बसोबास गर्ने नेपाली समुदायलाई कुनै समस्या परे सिधा सम्पर्कमा आउन आग्रह गरेको छ। एनआरएनए​ पोर्चुगलका अध्यक्ष  बमबहादुर जिसीले पोर्चुगलमा रहेका नेपाली समुदायलाई सहयोग गर्न सधैँ तत्पर रहेको स्पष्ट पारेका छन्।  सामाजिक सञ्जालमार्फत सन्देश...

घट्यो पेट्रोलको मूल्य, डिजेल र मट्टीतेलको भने बढ्यो, सूचीसहित

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले डिजेल र मट्टीतेलको मूल्य भने बढाएको छ । 

भारतबाट आयो नयाँ मूल्य, हेरफेर भयो पेट्रोल–डिजेलको भाउ

१० घण्टा अघि   सेतोपाटी

शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ हेरफेर भएको छ। नेपाल आयल निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ घटाएको जनाएको हो। त्यस्तै डिजेल/मट्टीतेल लिटरमा दुई रूपैयाँ बढाएको जानकारी दिएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले बिहीबार पठाएको खरिद मूल्य अनुसार...

मधेसका सुक्खाक्षेत्रमा बजेट दिन सरकारलाई संसदीय समितिको निर्देशन

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेसमा सुक्खाको समस्या बढिरहेको भन्दै समाधानका लागि तत्काल बजेट व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ।  समितिमा आज मधेस प्रदेशलगायत देशका विभिन्न क्षेत्रमा देखिएको खानेपानी समस्या समाधान गर्न मन्त्रालयबाट भएका काम कारबाहीबारे...

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

११ घण्टा अघि   थाहाखबर

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। प्रदेशसभाको आजको बैठकले विश्वासको मतका लागि पेस गरिएको प्रस्तावलाई मत विभाजनको प्रक्रियाद्वारा निर्णयार्थ पेस गरिँदा मुख्यमन्त्री शाहको प्रस्तावको पक्षमा बहुमत प्राप्त भएको हो।  सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले पेस...

पहिलो संस्करणको एनपिएलमा ७ करोड ५३ लाख नाफा भएको क्यानको हिसाब

११ घण्टा अघि   सेतोपाटी

नेपाल क्रिकेट संघ (क्यान) को बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा नेपाल प्रिमियर लिग  (एनपिएल) को पहिलो संस्करणको आय र व्यय प्रस्तुत गरेको छ।  उक्त आय र व्यय एनपिएलको गभर्निङ काउन्सिलले प्रस्तुत गरेको थियो। क्यानको कार्य समितिले यो हिसाबलाई अनुमोदन गरेको...