प्रधानमन्त्री ओलीले भने- केही होइन यो ग्रे लिस्ट, हेर्दै जानु होला अर्को वर्ष ग्रीन आउँछ, ग्रीन
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक सम्पत्ति शुद्धीकरण सम्बन्धी नियम पालना नगरे ‘ग्रे लिस्ट’मा पर्नुलाई सामान्य विषयका रूपमा प्रस्तुत गरेका छन्। राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री ओलीले नेपाल अर्को वर्ष ‘ग्रीन लिस्टमा पर्ने’ दाबी समेत गरेका छन्। सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा पालना गर्नुपर्ने नियम...