नेपालको कृषि क्षेत्रमा लगानी गर्न बहुराष्ट्रिय कम्पनीलाई परराष्ट्रमन्त्रीको आग्रह
काठमाडौँ : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्वका बहुराष्ट्रिय कम्पनीहरूलाई आग्रह गरेकी छिन्। राष्ट्रसङ्घीय कृषि तथा खाद्य सङ्गठन, एफएओको रोममा जारी ४४औँ महासभाअन्तर्गत आज आयोजित कृषि तथा खाद्य प्रणालीसम्बन्धी उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै उनले...