गत वर्षको बाढीले ठूलो पाठ सिकायो, आवश्यक पूर्वतयारी गर्दैछौँ : चिरिबाबु
काठमाडौँ : ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गत वर्ष असोजमा आएको बाढीबाट ठूलो पाठ सिकेको बताउँदै विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यका लागि आवश्यक तयारी भइरहेको बताएका छन्। मंगलवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले प्राकृतिक विपद्बाट...