ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

गत वर्षको बाढीले ठूलो पाठ सिकायो, आवश्यक पूर्वतयारी गर्दैछौँ : चिरिबाबु

१७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गत वर्ष असोजमा आएको बाढीबाट ठूलो पाठ सिकेको बताउँदै विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यका लागि आवश्यक तयारी भइरहेको बताएका छन्। मंगलवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  उनले प्राकृतिक विपद्बाट...

खेलकुद मन्त्रालय र एनओसीबीच विवाद‚ तेक्वान्दो खेल सहभागी गराइएन

३८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : २० औं एशियाली खेलकुदमा तेक्वान्दो खेलमा नेपालले प्रतिस्पर्धा नगर्ने भएको छ। सरकार र अदालतले अवैधानिक ठहर गरेको जीवनराम श्रेष्ठ नेतृत्वको नेपाल ओलम्पिक कमिटी (एनओसी)ले मंगलवार पत्रकार सम्मेलन आयोजना गर्दै आगामी एशियाली खेलकुदमा ३० वटा खेल विधा समावेश गरेको...

सेजनद्वारा सरकारको करोड अनुदान अस्वीकार

५६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सरकारले उपलब्ध गराएको एक करोड अनुदान नलिने जनाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आगामी आवको वार्षिक विकास कार्यक्रमको बजेट उपशीर्षक नम्बर २१ मा सेजनलाई सञ्चालन अनुदान...

नेपाल एयरलाइन्सलाई थप व्यवसायिक र प्रतिष्पर्धी बनाउँछौँ : मन्त्री पाण्डे

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले धार्मिक सम्पदा संरक्षणदेखि नेपाल एयरलाइन्स सुधारसम्मका विषयलाई प्राथमिकतामा आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिएको बताएका छन्। राष्ट्रियसभाको मंगलवारको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेल यस्तो बताए। उनले ऐतिहासिक...

आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल

१ घण्टा अघि   थाहाखबर

जनकपुरधाम : एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केही कम्युनिस्ट पार्टीहरू आफ्नो उद्देश्य बिर्सेर पुँजीवादी र सामन्तीहरूको चंगुलमा फसेको बताएका छन्। मंगलबार जनकपुरधाममा नेकपा एसको धनुषा जिल्ला अधिवेशनको उदघाट्न समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले भने, 'विरोधीहरू हाम्रो विरोधमा लागेका...

जुम्लामा पहिरोले चरिरहेका भेडा पुरिए, १३ भेडा र एउटा घोडा मरेको भेटियो

३ घण्टा अघि   थाहाखबर

कर्णाली : तातोपानी गाउँपालिका ८ जुम्लाको राक्सेस्थित पाटनमा पहिरो जाँदा चरिरहेका दर्जनौँ भेडा पुरिएका छन्। सोमवार दिउँसो ४:०० बजेको समयमा पाटनमा चरिरहेका भेडालाई पहिरोले पुरेको हो। वर्षाका कारण आएको पहिरोले पुरिएका मध्ये १३ भेडा र एक घोडा मरेको भेटिएको ताम्ती...

सरकारले काम गर्न सकेन : नेपाली काँग्रेस

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरूले सरकारले काम गर्न नसकेको भन्दै कार्यक्षमतामाथि प्रश्न उठाएका छन्।  मंगलवारको बैठकमा केन्द्रीय समितिका सदस्यहरूले सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै सरकारको कार्यक्षमतामाथि प्रश्न गरेका छन्। उनीहरूले सरकार सातबुँदे सहमतिअनुसार अघि बढ्न नसकेको काँग्रेसका...

वर्षा भएसँगै ढल जाम भएर सडक जलमग्न (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिका- २५ अन्तर्गत बाङ्गेमुढा थाहिथि चन्द्रमानसिंह मार्ग जलमग्न भएको छ। एक वर्षअगाडि मात्र ढल व्यवस्थापनको काम गरिएको सो सडक वर्षा भएसँगै ढल जाम भएर जलमग्न भएको हो। सडक जलमग्न भएसँगै यात्रा गर्ने सर्वसाधारण र स्थानीयले सास्ती भोग्नु परेको छ। ढल व्यवस्थापनको...

नेपालको कृषि क्षेत्रमा लगानी गर्न बहुराष्ट्रिय कम्पनीलाई परराष्ट्रमन्त्रीको आग्रह

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्वका बहुराष्ट्रिय कम्पनीहरूलाई आग्रह गरेकी छिन्। राष्ट्रसङ्घीय कृषि तथा खाद्य सङ्गठन, एफएओको रोममा जारी ४४औँ महासभाअन्तर्गत आज आयोजित कृषि तथा खाद्य प्रणालीसम्बन्धी उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै उनले...

दुई महिनामा ६ अर्ब ६१ करोड रुपैयाँ रकमान्तर

३ घण्टा अघि   सेतोपाटी

सरकारले चैत र वैशाख महिनामा साढे ६ अर्ब रूपैयाँभन्दा बढीको रकमान्तर  (एउटा शीर्षकको पैसा अर्कोमा सार्ने काम) गरेको छ। सरकारले एक शीर्षकमा छुट्याएको रकम सोही शीर्षकमा खर्च गर्न नसकेमा रकमान्तर गरेर खर्च गर्ने गर्छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनले गरेको...

'चट्टान फोडेर चोभार गल्छी चौडा पार्न खोजेको होइन, यो हल्ला मात्र हो'

३ घण्टा अघि   सेतोपाटी

काठमाडौं उपत्यकाको निकास विन्दुका रूपमा चिनिने चोभार गल्छी सरकारले मास्न लागेको भन्दै चोभारवासीहरू अहिले आन्दोलनमा छन्। केही समयअघिसम्म यस्तो विरोध सामाजिक सञ्जालमा सीमित थियो। स्थानीय अभियन्ता, संरक्षणमा चासो राख्ने र संस्कृतिविदहरू चोभारको पुलमा उभिएर प्राचीन गल्छी देखाउँदै भिडिओ बनाउँथे। र, त्यो भिडिओलाई फेसबुक तथा...

समितिले पठाएकै प्रतिवेदन संसद्‍ले पास गरेको हो : सभामुख घिमिरे

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सभामुख देवराज घिमिरेले समितिले पठाएको प्रतिवेदन नै बैठकले पास गरेको बताएका छन्। उनले राज्य व्यवस्था तथा सुशासन समितिले प्रतिवेदन तयार गर्दा त्रुटी भएको हुनसक्ने आफ्नो अनुमान रहेको बताए।  मंगलवार न्युज एजेन्सी नेपालसँग कुरागर्दै सभामुख घिमिरेले समितिको प्रतिवेदन बनाउन...

सुनचाँदी व्यवसायी संघको माग सरकारले सम्बोधन गर्नुपर्छ : विमलेन्द्र निधि

३ घण्टा अघि   थाहाखबर

जनकपुरधाम : नेपाली काङ्ग्रेसका पूर्व उपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले सुनचाँदी व्यवसायीहरूको माग जायज रहेको बताएका छन्। मङ्गलबार गृहनगर जनकपुरधाम पुगेका निधि सुनचाँदी व्यवसायीको मागलाई तत्काल सरकारले सम्बोधन गर्नुपर्ने बताए। नेता निधिले भने‚ 'सुन भनेको विलासिताको विषय नभएकाले सम्पत्तिलाई...

केही नेपाल ऐन संशोधन गर्ने विधेयक राष्ट्रिय सभाबाट पारित

४ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० पारित गरेको छ।  मंगलबार बसेको राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० पारित गरेको हो। सरकारको तर्फबाट कानून, न्याय तथा...

उच्चस्तरीय बैठकमा प्रधानमन्त्री : विकास साझेदारहरूलाई औपचारिक च्यानलबाट आउन आग्रह

४ घण्टा अघि   थाहाखबर

स्पेन : संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका क्रममा स्पेनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न उच्चस्तरीय ‘साइड इभेन्ट’मा सम्बोधन गरेका छन्। प्रधानमन्त्री ओलीले स्पेन सरकारका अध्यक्ष एवं प्रधानमन्त्री पेड्रो साञ्चेजद्वारा आयोजित विकास सहायतामा नयाँ सोचसम्बन्धी उच्चस्तरीय...

गठबन्धनका धेरै विकल्प छैनन्, पार्टीका नेताहरूमा अनुशासन भएनः कांग्रेस

४ घण्टा अघि   सेतोपाटी

सत्तारूढ दल नेपाली कांग्रेसले गठबन्धनबारे धेरै विकल्प अब नरहेको बताएको छ। केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले यस्तो बताएका हुन्। कसैको बहुमत नरहेकाले गठबन्धनको धेरै विकल्प नरहेको उनले बताए। सत्ता समीकरणमा विभिन्न खाले परीक्षण भइसकेको...

बीमा कम्पनीहरूले स्वविवेकको आधारमा पुनर्बीमा कम्पनी जोखी सार्न पाउनु पर्ने माग

४ घण्टा अघि   सेतोपाटी

नेपाल निर्जीवन बीमा व्यवसायी संघले नेपालको बीमा क्षेत्रमा विद्यमान जटिलताको तत्काल समाधान गर्न नेपाल बीमा प्राधिकरणलाई औपचारिक आग्रह गरेको छ। संघका अध्यक्ष राजेन्द्र मल्लले गराएको ध्यानाकर्षणमा नेपाली पुनर्बीमा कम्पनीहरूलाई हाल दिइँदै आएको प्रत्यक्ष हिस्सा, जगेडा कोषको व्यवस्था र नेपाल पुनर्बीमा कम्पनीमा...

वैदेशिक रोजगारीबाट फर्केर व्यवसाय गरिरहेका ८ जना युवा पुरस्कृत

४ घण्टा अघि   सेतोपाटी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर देशमै विभिन्न किसिमका उद्यम व्यवसाय गरिरहेका ८ जना युवाहरूलाई राष्ट्रिय उद्यमी पुरस्कार प्रदान गरेको छ। वैदेशिक रोजगारीबाट आर्जन भएको ज्ञान, सीप, अनुभव तथा पुँजीलाई राष्ट्र निर्माणमा प्रयोग गर्न प्रेरित गर्ने उद्देश्यले...

राष्ट्र बैंकले तयार गर्‍यो सम्पत्ति व्यवस्थापन कम्पनी सम्बन्धी मस्यौदा

४ घण्टा अघि   सेतोपाटी

बैंकहरूमा बढेको खराब कर्जा र गैर बैंकिङ सम्पत्ति व्यवस्थापनको लागि आवश्यक मानिएको सम्पत्ति व्यवस्थापन कम्पनी सम्बन्धी प्रारम्भिक मस्यौदा तयार भएको छ। नेपाल राष्ट्र बैंकले यस सम्बन्धी मस्यौदा तयार पारिसकेको छ। राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक किरण पण्डितले भने, 'यस्तो...

कर्णालीले रिटेन गर्‍यो सोमपालसहित सात खेलाडी

४ घण्टा अघि   सेतोपाटी

नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि कर्णाली याक्सले मार्की खेलाडी सोमपाल कामीसहित सात खेलाडीलाई रिटेन गरेको छ।  कर्णालीले सोमपालसहित गुल्सन झा, विपिनप्रसाद शर्मा, अर्जुन घर्ती, नन्दन यादव, दीपेन्द्र रावत र युनिस विक्रम ठकुरीलाई टोलीमै राख्ने निर्णय गरेको हो।  विपिन अघिल्लो...

ङुइला नाका तीन महिनाका लागि खुला

५ घण्टा अघि   सेतोपाटी

चीनको स्वशासित क्षेत्र सिजाङ आवतजावत गर्ने उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारको ङुइला नाका खुलेको छ। तिब्बती सुरक्षाकर्मीले आजदेखि उक्त नाका खुला गरेको छेकम्पारका निवर्तमान वडाअध्यक्ष पासाङफुञ्जोले लामाले जानकारी दिए। निवर्तमान वडाअध्यक्ष लामाका अनुसार यसपटक तीन महिनाका लागि नाका खुला गरिएको हो।...

निजामती विधेयकमा भएकाे चलखेलपछि गर्माएकाे राजनीति : कहाँ के भए, कसले के भने ?

५ घण्टा अघि   थाहाखबर

काठमाडौँ : संघीय निजामती सेवा ऐनमाथि भित्री रूपमा गरिएको चलखेलले सार्वभौम संसद्को हुर्मत लिएको छ। ‘दुईवर्षे कुलिङ पिरियड’को प्रावधान राखेर सुरुमा राज्य व्यवस्था तथा सुशासन समितिले टुंगो लगाएको ऐन प्रतिनिधिसभामा पुग्दासम्म उल्टिएको छ।  प्रतिनिधिसभाबाट आइतबार पारित ऐनमा सांसद र संसद्लाई नै...

तिम्ल्याहाले घरमै पाए नागरिकता

५ घण्टा अघि   थाहाखबर

झापा : विर्तामोड नगरपालिका–५ मा बहुअपाङ्गता भएका तिम्ल्याहा दिदीबहिनीले घरमै नागरिकता र अपाङ्गताको प्रमाणपत्र प्राप्त गरेका छन्। नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले उनीहरूलाई घरमै पुगेर अपाङ्गतासम्बन्धी ‘क’ वर्गको रातो कार्ड प्रदान गरिएको बताए। तिम्ल्याहा दिदीबहिनी १७ वर्षीया आकृति लिम्बु, इक्सा लिम्बु...

फोनपेसँगको सहकार्यमा कुमारी बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा सुरू

५ घण्टा अघि   सेतोपाटी

नेपाली बैंकिङ क्षेत्रमा लगातार डिजिटल रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको कुमारी बैंकले आफ्नो सेवा सूचीमा नयाँ नवप्रवर्द्धन थप्दै कुमारी भर्चुअल क्रेडिट कार्ड सेवा सुरू गरेको छ। फोनपे पेमेन्ट सर्भिस लिमिटेडसँगको सहकार्यमा सुरू गरिएको यो सेवा बैंकको मोबाइल बैंकिङ एप...