सत्य निरूपण आयोगको अध्यक्षमा महेश थापा, बेपत्ता आयोगमा लीलादेवी गड्तौला
सरकारले दुई आयोगमा पदाधिकारीहरू नियुक्त गरेको छ। बुधबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोगमा महेश थापालाई अध्यक्ष नियुक्त गरेको छ। त्यस्तै बेपत्ता छानबिन आयोगमा लीलादेवी गड्तौला अध्यक्ष नियुक्त भएकी छन्। थापा उच्च अदालतका पूर्वन्यायाधीश हुन् भने गड्तौला पूर्वमुख्य...