ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

२ घण्टा अघि   थाहाखबर

भोजपुर : वैशाख शुक्ल पूर्णिमासँगै किरात समुदायमा उभौली पर्वको रौनक सुरु भएको छ। उभौलीमा किरात समुदायले प्रकृतिको पूजागरी अन्नबाली राम्रो होस्, रोग व्याधी नलागोस् जस्ता कामना गर्ने गर्छन्। साथै एक महिनासम्म साकेला सिली नाच्ने गरिन्छ। यहाँका विभिन्न टोलटोलमा साकेला सिली सुरु...

संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगले पायो पूर्णता, अध्यक्षमा थापा र गड्तौला नियुक्त

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगलाई पूर्णता दिएको छ। सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा महेशकुमार थापा (संखुवासभा) नियुक्त भएका छन्।  आयोगका सदस्यहरूमा अच्युतप्रसाद भण्डारी (जाजरकोट), डा.टीकाप्रसाद ढकाल (पाँचथर), पदमबहादुर शाही (जुम्ला) र कुमारी कौशल्या ओझा...

सत्य निरूपण आयोगको अध्यक्षमा महेश थापा, बेपत्ता आयोगमा लीलादेवी गड्तौला

३ घण्टा अघि   सेतोपाटी

सरकारले दुई आयोगमा पदाधिकारीहरू नियुक्त गरेको छ। बुधबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोगमा महेश थापालाई अध्यक्ष नियुक्त गरेको छ। त्यस्तै बेपत्ता छानबिन आयोगमा लीलादेवी गड्तौला अध्यक्ष नियुक्त भएकी छन्। थापा उच्च अदालतका पूर्वन्यायाधीश हुन् भने गड्तौला पूर्वमुख्य...

गभर्नर सिफारिस समितिको सदस्यमा पोषराज पाण्डे

३ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्यमा डाक्टर पोषराज पाण्डे नियुक्त भएका छन्। बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले पाण्डेलाई सिफारिस समितिको सदस्य नियुक्त गरेको हो। अर्थमन्त्री विष्णु पौडेलको ठाडो प्रस्तावमा पाण्डेलाई सदस्य नियुक्त गरिएको मन्त्रिपरिषद बैठकमा उपस्थित एक मन्त्रीले जानकारी दिए। सिफारिस...

परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने लगानी बोर्डको निर्णय

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको लगानी बोर्डको बैठकले परियोजनाहरूको प्राथमिकीकरण गरी सूची अध्यावधिकसहित कार्यान्वयन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको ६२औँ बैठकले २०८१ वैशाखमा सम्पन्न लगानी सम्मेलनका क्रममा लगानी गर्न एवं परियोजनाको...

घरमै चट्याङ लागेर एक जनाको मृत्यु

३ घण्टा अघि   सेतोपाटी

संखुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। बुधबार दिउँसो ४ बजेको चट्याङ लागेर ३१ वर्षीया निर्मला तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका निमित्त प्रहरी प्रमुख अभिषेक श्रेष्ठले जानकारी दिए। उनलाई घरमै बसिरहेका अवस्थामा चट्याङ लागेको थियो।...

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीनजना घाइते

३ घण्टा अघि   थाहाखबर

संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एकको मृत्यु भएको छ। बुधबार दिउँसो ४ बजे चट्याङ लागेर ३१ वर्षीया निर्मला तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका निमित्त प्रहरी प्रमुख अभिषेक श्रेष्ठले जानकारी दिए। बुधबार बेलुकी घरमै बसिरहेको अवस्थामा अचानक...

यस्ता छन् लगानी बोर्डको बैठकका निर्णय

४ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा बुधबार बसेको लगानी बोर्डको बैठकले परियोजनाहरूको प्राथमिकीकरण गरी सूची अद्यावधिक सहित कार्यान्वयन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा भएको ६२ औं बैठकले २०८१ वैशाखमा सम्पन्न लगानी सम्मेलनका क्रममा लगानी गर्न एवं परियोजनाको सूची...

सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगलाई पूर्णता दिने विषयमा छलफल हुने जनाइएको छ।  यसअघि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठन भएको सिफारिस समितिले अध्यक्ष र सदस्यको नाम टुंगो लगाएको छ। सर्टलिस्टमा...

'धौलागिरिलाई मात्र किन पछाडि पारेको?'

४ घण्टा अघि   सेतोपाटी

धौलागिरि हिमालको छायामा हुर्किएका प्रेमबहादुर कुँवर अवसर र रोजगारीका खोजीमा देशविदेश भौंतारिए। जहाँ गए पनि उनी अडिन सकेनन्। अन्ततः आफ्नै आँगनबाट देखिने धौलागिरि वरिपरि पर्यटक लिएर घुम्न उनले रमाइलो मानेका छन्। 'हामीले यहाँको सम्भावना देखेनौं। ट्रेकिङ शेर्पाले मात्र गर्ने हो भनेर म बाहिर...

पाथीभरामा केबलकार बनाउन बाटो खुल्यो, रिटमा अन्तरिम आदेश भएन

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : विवादका कारण रोकिएको ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मन्दिर जाने क्षेत्रमा केबलकार निर्माणका लागि बाटो खुलेको छ। केबलकार निर्माणको काम यथास्थितिमा राख्नु भन्ने यसअघिको अल्पकालीन आदेशलाई सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले निरन्तरता नदिने आदेश...

समलिंगी जोडीको सुरक्षित पुनर्मिलन र विवाह दर्ता

५ घण्टा अघि   थाहाखबर

काठमाडौँ : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचान सहितको अधिकारका लागि स्थापित मायाको पहिचान नेपालले अपहरणमा परेका समलिंगी जोडीको पुनर्मिलन र विवाह दर्ता हुनु न्याय र प्रेमको विजय भएको बताएको छ। संविधानसभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु...

महालेखाको प्रतिवेदनका १२ सार, कहाँ कस्तो बेथिति?

५ घण्टा अघि   सेतोपाटी

महालेखा परीक्षक कार्यालयले आफ्नो ६२ औँ वार्षिक लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। यो प्रतिवेदन आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षणमा आधारित छ। प्रतिवेदनले संघीय, प्रदेश, स्थानीय तह र विभिन्न सार्वजनिक संस्थानका वित्तीय कारोबारमा देखिएका अनियमितता, कमजोरी र सुधारका क्षेत्रहरू...

काठमाडौंबाट पोखरा आउँदै गरेको माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

५ घण्टा अघि   सेतोपाटी

काठमाडौंबाट पोखरा आउँदै गरेको  ग १ ज ८६३० नम्बरको माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा– २५ हेमजाका ५१ वर्षीया धाङमाया गुरूङ रहेकी छन् भने बाँकी २ जनाको पहिचान हुन बाँकी रहेको कास्की प्रहरी सूचना अधिकारी...

धादिङबाट पोखरा जाँदै गरेको माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

५ घण्टा अघि   थाहाखबर

धादिङ : धादिङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रोबस आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–३२ मा दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक...

सगरमाथा संवादको मुख्य एजेन्डा : जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य

५ घण्टा अघि   थाहाखबर

काठमाडौँ : ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ भन्ने नारासहित आयोजना गर्न लागिएको सगरमाथा संवादको तयारी लगभग सकिएकाे सचिवालयले जनाएको छ। आगामी शुक्रबारदेखि (जेठ २–४ सम्म) सञ्चालन हुने सगरमाथा संवादको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्।  संवादका एजेन्डा  सगरमाथा संवाद सचिवालयका अनुसार जलवायु...

ट्राफिक प्रहरीले प्रहरी जवानलाई कुटेको भिडिओ भाइरल भएपछि सोधपुछका लागि बोलाइयो

५ घण्टा अघि   सेतोपाटी

सामाजिक सञ्जालमा ट्राफिक प्रहरीले एक प्रहरीलाई कुटेको भिडिओ भाइरल भएपछि सोधपुछका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बोलाइएको छ।   काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी एसपी दीपक गिरीले सामाजिक सञ्जालमा भिडिओ आएपछि ट्राफिक प्रहरीलाई सोधपुछका लागि बोलाइएको बताए। ‘सामाजिक सञ्जालमा भिडिओ आएपछि...

पाथीभरा केबलकार बनाउने बाटो खुला

५ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकार निर्माणको बाटो खोलिदिएको छ।  केबलकार निर्माणको काम यथास्थितिमा राख्नु भन्ने यसअघिको अल्पकालीन आदेशलाई सर्वोच्चले निरन्तरता नदिएपछि केबलकारको काम अघि बढाउन बाटो खुलेको हो।  न्यायाधीशहरू नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले बुधबार चैत...

यस्तो छ वेब सिरिज 'क्रिमिनल जस्टिस ४' को ट्रेलर (भिडिओ)

५ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेता पंकज त्रिपाठी अभिनीत वेब सिरिज 'क्रिमिनल जस्टिस ४' को ट्रेलर सार्वजनिक भएको छ।  बुधबार जियो हटस्टार युट्युब च्यानलमार्फत वेब सिरिजको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा एक हत्या, दुई आरोपी र तीन मुद्दाको प्रसंगलाई देखाइएको छ।  रोहन सिप्पीले निर्देशन...

जसले देशको ढुकुटी चलाउँछ, उसैको सबैभन्दा बढी बेरुजु

६ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गत आर्थिक वर्ष २०८०र८१ मा संघीय सरकारी कार्यालयतर्फ सबैभन्दा बढी अर्थ मन्त्रालयको बेरुजु देखिएको छ। नेपालको अर्थतन्त्र चलाउने मुख्य सरकारी कार्यालय अर्थ मन्त्रालय हो। उसले नै बजेट बनाउँछ। बुधवार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदनमा सरकारका...

राजेश हमालको यात्रा– फिल्मबाट निकालिएदेखि महानायकसम्म

६ घण्टा अघि   सेतोपाटी

द कन्भरसेसन– ४५ सिनेमा होस् वा उपन्यास वा समाचार-फिचर; त्यो एउटा निश्चित ढाँचामा लेखिएको हुन्छ। त्यसमा सुरूआत हुन्छ, जहाँ पात्र वा घटनाको पृष्ठभूमि बुनिन्छ। मध्य हुन्छ, जहाँ पात्रको उद्देश्यमा अवरोध आउँछ; घटनाक्रमहरूबीच संघर्ष हुन्छ। र अन्त्य हुन्छ, जहाँ पात्रको जीवन वा घटनाक्रम एउटा...

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलबाट प्राप्त सुझाव निरर्थक हुँदैन : अर्थमन्त्री पौडेल

६ घण्टा अघि   थाहाखबर

काठमाडौँ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलबाट प्राप्त सुझाव निरर्थक नहुने बताएका छन्। बुधवार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषयमा सांसदहरुले दिएका राखको जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताए।  उनले आगामी...

नागढुंगामा ट्राफिक प्रहरीले जनपद प्रहरीलाई कुटेको भिडिओ भाइरल

६ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँको नागढुंगामा एकजना ट्राफिक प्रहरी निरीक्षकले जनपद प्रहरीका सहायक हवल्दारलाई कुटेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।  घटना बुधवार बिहान भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले थाहाखबरलाई जानकारी दिए। उक्त घटनाका...

आन्दोलनकाे क्षतिपूर्ति तिर्दै शिक्षक, समय अनुकूलमा पढाउन अभिभावककाे माग

६ घण्टा अघि   थाहाखबर

काठमाडौँ : शिक्षकहरूले आन्दोलनबाट क्षति भएको पठनपाठन पूर्ति गर्ने भएका छन्। नेपाल शिक्षक महासंघले वैशाख २६ गते नै विज्ञप्ति जारी गरी शिक्षण सिकाइको क्षतिलाई ध्यानमा राखी आफ्नो अनुकूलताअनुसार हिउँदे वा वर्षे बिदामा सो क्षतिको आपूरण गर्न सबै प्रधानाध्यापक तथा शिक्षक/कर्मचारीलाई अनुरोध गरेको...