उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
भोजपुर : वैशाख शुक्ल पूर्णिमासँगै किरात समुदायमा उभौली पर्वको रौनक सुरु भएको छ। उभौलीमा किरात समुदायले प्रकृतिको पूजागरी अन्नबाली राम्रो होस्, रोग व्याधी नलागोस् जस्ता कामना गर्ने गर्छन्। साथै एक महिनासम्म साकेला सिली नाच्ने गरिन्छ। यहाँका विभिन्न टोलटोलमा साकेला सिली सुरु...