संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगले पायो पूर्णता, अध्यक्षमा थापा र गड्तौला नियुक्त
काठमाडौँ : मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगलाई पूर्णता दिएको छ। सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा महेशकुमार थापा (संखुवासभा) नियुक्त भएका छन्। आयोगका सदस्यहरूमा अच्युतप्रसाद भण्डारी (जाजरकोट), डा.टीकाप्रसाद ढकाल (पाँचथर), पदमबहादुर शाही (जुम्ला) र कुमारी कौशल्या ओझा...