गभर्नर सिफारिस समितिको सदस्यमा पोषराज पाण्डे
नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्यमा डाक्टर पोषराज पाण्डे नियुक्त भएका छन्। बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले पाण्डेलाई सिफारिस समितिको सदस्य नियुक्त गरेको हो। अर्थमन्त्री विष्णु पौडेलको ठाडो प्रस्तावमा पाण्डेलाई सदस्य नियुक्त गरिएको मन्त्रिपरिषद बैठकमा उपस्थित एक मन्त्रीले जानकारी दिए। सिफारिस...