ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

'धौलागिरिलाई मात्र किन पछाडि पारेको?'

७ मिनेट अघि   सेतोपाटी

धौलागिरि हिमालको छायामा हुर्किएका प्रेमबहादुर कुँवर अवसर र रोजगारीका खोजीमा देशविदेश भौंतारिए। जहाँ गए पनि उनी अडिन सकेनन्। अन्ततः आफ्नै आँगनबाट देखिने धौलागिरि वरिपरि पर्यटक लिएर घुम्न उनले रमाइलो मानेका छन्। 'हामीले यहाँको सम्भावना देखेनौं। ट्रेकिङ शेर्पाले मात्र गर्ने हो भनेर म बाहिर...

पाथीभरामा केबलकार बनाउन बाटो खुल्यो, रिटमा अन्तरिम आदेश भएन

१७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : विवादका कारण रोकिएको ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मन्दिर जाने क्षेत्रमा केबलकार निर्माणका लागि बाटो खुलेको छ। केबलकार निर्माणको काम यथास्थितिमा राख्नु भन्ने यसअघिको अल्पकालीन आदेशलाई सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले निरन्तरता नदिने आदेश...

समलिंगी जोडीको सुरक्षित पुनर्मिलन र विवाह दर्ता

४१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचान सहितको अधिकारका लागि स्थापित मायाको पहिचान नेपालले अपहरणमा परेका समलिंगी जोडीको पुनर्मिलन र विवाह दर्ता हुनु न्याय र प्रेमको विजय भएको बताएको छ। संविधानसभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु...

महालेखाको प्रतिवेदनका १२ सार, कहाँ कस्तो बेथिति?

५२ मिनेट अघि   सेतोपाटी

महालेखा परीक्षक कार्यालयले आफ्नो ६२ औँ वार्षिक लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। यो प्रतिवेदन आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षणमा आधारित छ। प्रतिवेदनले संघीय, प्रदेश, स्थानीय तह र विभिन्न सार्वजनिक संस्थानका वित्तीय कारोबारमा देखिएका अनियमितता, कमजोरी र सुधारका क्षेत्रहरू...

काठमाडौंबाट पोखरा आउँदै गरेको माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंबाट पोखरा आउँदै गरेको  ग १ ज ८६३० नम्बरको माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा– २५ हेमजाका ५१ वर्षीया धाङमाया गुरूङ रहेकी छन् भने बाँकी २ जनाको पहिचान हुन बाँकी रहेको कास्की प्रहरी सूचना अधिकारी...

धादिङबाट पोखरा जाँदै गरेको माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

१ घण्टा अघि   थाहाखबर

धादिङ : धादिङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रोबस आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–३२ मा दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक...

सगरमाथा संवादको मुख्य एजेन्डा : जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ भन्ने नारासहित आयोजना गर्न लागिएको सगरमाथा संवादको तयारी लगभग सकिएकाे सचिवालयले जनाएको छ। आगामी शुक्रबारदेखि (जेठ २–४ सम्म) सञ्चालन हुने सगरमाथा संवादको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्।  संवादका एजेन्डा  सगरमाथा संवाद सचिवालयका अनुसार जलवायु...

ट्राफिक प्रहरीले प्रहरी जवानलाई कुटेको भिडिओ भाइरल भएपछि सोधपुछका लागि बोलाइयो

१ घण्टा अघि   सेतोपाटी

सामाजिक सञ्जालमा ट्राफिक प्रहरीले एक प्रहरीलाई कुटेको भिडिओ भाइरल भएपछि सोधपुछका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बोलाइएको छ।   काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी एसपी दीपक गिरीले सामाजिक सञ्जालमा भिडिओ आएपछि ट्राफिक प्रहरीलाई सोधपुछका लागि बोलाइएको बताए। ‘सामाजिक सञ्जालमा भिडिओ आएपछि...

पाथीभरा केबलकार बनाउने बाटो खुला

१ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकार निर्माणको बाटो खोलिदिएको छ।  केबलकार निर्माणको काम यथास्थितिमा राख्नु भन्ने यसअघिको अल्पकालीन आदेशलाई सर्वोच्चले निरन्तरता नदिएपछि केबलकारको काम अघि बढाउन बाटो खुलेको हो।  न्यायाधीशहरू नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले बुधबार चैत...

यस्तो छ वेब सिरिज 'क्रिमिनल जस्टिस ४' को ट्रेलर (भिडिओ)

१ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेता पंकज त्रिपाठी अभिनीत वेब सिरिज 'क्रिमिनल जस्टिस ४' को ट्रेलर सार्वजनिक भएको छ।  बुधबार जियो हटस्टार युट्युब च्यानलमार्फत वेब सिरिजको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा एक हत्या, दुई आरोपी र तीन मुद्दाको प्रसंगलाई देखाइएको छ।  रोहन सिप्पीले निर्देशन...

जसले देशको ढुकुटी चलाउँछ, उसैको सबैभन्दा बढी बेरुजु

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गत आर्थिक वर्ष २०८०र८१ मा संघीय सरकारी कार्यालयतर्फ सबैभन्दा बढी अर्थ मन्त्रालयको बेरुजु देखिएको छ। नेपालको अर्थतन्त्र चलाउने मुख्य सरकारी कार्यालय अर्थ मन्त्रालय हो। उसले नै बजेट बनाउँछ। बुधवार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदनमा सरकारका...

राजेश हमालको यात्रा– फिल्मबाट निकालिएदेखि महानायकसम्म

१ घण्टा अघि   सेतोपाटी

द कन्भरसेसन– ४५ सिनेमा होस् वा उपन्यास वा समाचार-फिचर; त्यो एउटा निश्चित ढाँचामा लेखिएको हुन्छ। त्यसमा सुरूआत हुन्छ, जहाँ पात्र वा घटनाको पृष्ठभूमि बुनिन्छ। मध्य हुन्छ, जहाँ पात्रको उद्देश्यमा अवरोध आउँछ; घटनाक्रमहरूबीच संघर्ष हुन्छ। र अन्त्य हुन्छ, जहाँ पात्रको जीवन वा घटनाक्रम एउटा...

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलबाट प्राप्त सुझाव निरर्थक हुँदैन : अर्थमन्त्री पौडेल

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलबाट प्राप्त सुझाव निरर्थक नहुने बताएका छन्। बुधवार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषयमा सांसदहरुले दिएका राखको जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताए।  उनले आगामी...

नागढुंगामा ट्राफिक प्रहरीले जनपद प्रहरीलाई कुटेको भिडिओ भाइरल

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँको नागढुंगामा एकजना ट्राफिक प्रहरी निरीक्षकले जनपद प्रहरीका सहायक हवल्दारलाई कुटेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।  घटना बुधवार बिहान भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले थाहाखबरलाई जानकारी दिए। उक्त घटनाका...

आन्दोलनकाे क्षतिपूर्ति तिर्दै शिक्षक, समय अनुकूलमा पढाउन अभिभावककाे माग

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : शिक्षकहरूले आन्दोलनबाट क्षति भएको पठनपाठन पूर्ति गर्ने भएका छन्। नेपाल शिक्षक महासंघले वैशाख २६ गते नै विज्ञप्ति जारी गरी शिक्षण सिकाइको क्षतिलाई ध्यानमा राखी आफ्नो अनुकूलताअनुसार हिउँदे वा वर्षे बिदामा सो क्षतिको आपूरण गर्न सबै प्रधानाध्यापक तथा शिक्षक/कर्मचारीलाई अनुरोध गरेको...

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी प्रतिनिधि सभा सांसद माया राईलाई धरौटीमा छाड्न आदेश भएको छ। बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको सूचना अधिकारी...

चीनले ट्रम्पलाई झुकाएपछि भारतले पनि थाल्यो प्रतिकार!

२ घण्टा अघि   सेतोपाटी

अमेरिकाले चिनियाँ वस्तुमा उच्च भन्सार लगाउँदा पनि चीन नझुकेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार दर घटाएका छन्। चीनले प्रतिकार गरेर अमेरिकालाई झुकाएसँगै अब भारतले पनि प्रतिकार गर्ने नीति अँगालेको देखिन्छ। ट्रम्पले उच्च भन्सार दरको प्रतिकार नगरी वार्ता गर्न गएका मित्र राष्ट्रलाई भन्दा प्रतिकार गरेको प्रतिस्पर्धी...

क्रिकेटर सन्दीपले गरे क्यानको केन्द्रीय सम्झौतामा नबस्ने घोषणा

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले नेपाल क्रिकेट सङ्घ (क्यान) को केन्द्रीय सम्झौतामा नबस्ने घोषणा गरेका छन्। उनले आज सामाजिक सञ्जाल (फेसबुक) मार्फत क्यानको केन्द्रीय सम्झौतामा आफू नबस्ने धारणा सार्वजनिक गरेका हुन्।  उनले यस निर्णय क्रिकेट वा...

महालेखाले औंल्याएका त्रिविका ५ बेथिति

२ घण्टा अघि   सेतोपाटी

महालेखा परीक्षकको ६२ औं प्रतिवेदन सार्वजनिक भएको छ। महालेखा परीक्षक तोयम राखले बुधबार ६२ औं प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएका हुन्। उक्त प्रतिवेदनमा देशकै ठूलो र पुरानो विश्वविद्यालयको बेथिति उजागर गरिएको छ। प्रतिवेदनमा त्रिविभित्रका बेथितिका चाङ औंल्याइएका छन्। मुख्य रूपमा...

स्वरोजगार बन्न भन्दै सरकारले दिएको १ अर्ब २२ करोड रकम उठेन

२ घण्टा अघि   सेतोपाटी

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको १ अर्ब २२ करोड ६७ लाख ९८ हजार भाका नाघेको छ।  समयमा असुली नहुँदा कोषको रकम जोखिममा परेको हाे।  युवा तथा साना व्यवसायी स्वरोजगार कोषले कर्जा लगानी गरेको छ। नियमअनुसार यो रकम तोकिएको समयमा...

माग पूरा नभए असार १५ पछि राहत शिक्षकले आन्दोलन गर्ने

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असहमति जनाउँदै राहत शिक्षकहरूले छुट्टै राष्ट्रिय समिति गठन गरेका छन्। हालै महोत्तरीको बर्दिबास भएको भेलाले विष्णु खत्रीको अध्यक्षमा २९ सदस्यीय नयाँ नेपाल राहत शिक्षक राष्ट्रिय समिति गठन गरेका हो। बुधबार संवाद डबलीमा...

कमिसनको विषयमा इप्पानलाई आधिकारिक धारणा पठाउन धितोपत्र बोर्डले गर्‍यो पत्राचार

२ घण्टा अघि   सेतोपाटी

प्राथमिक सेयर निश्कासन (आइपीओ) सहजिकरणको लागि कमिसन मागिएको विषयमा तथ्यगत प्रमाण र आधिकारिक धारणा पेश गर्न भन्दै नेपाल धितोपत्र बोर्डले स्वतन्त्र उर्जा उत्पादक संस्था (इप्पान)लाई पत्राचार गरेको छ।  सञ्चालक समितिको बैठकको निर्णय अनुसार इप्पानलाई यसरी पत्राचार गरिएको धितोपत्र बोर्डका प्रवक्ता...

नागढुंगामा ट्राफिक प्रहरीले प्रहरी जवानलाई कुटेको भिडिओ भाइरल

२ घण्टा अघि   सेतोपाटी

सामाजिक सञ्जालमा ट्राफिक प्रहरीले एक प्रहरीलाई कुटेको भिडिओ भाइरल भइरहेको छ।   बुधबार सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा ट्राफिक प्रहरीले एक तल्लो तहका प्रहरीलाई कुटेको देखिन्छ। ट्राफिक प्रहरीले प्रहरीलाई सडकको बीचमा थप्पड हान्दै लछारपछार पारेका छन्। मोबाइल हेर्दै प्रहरीलाई लछारपछार पार्दै कुटपिट गरेको भिडिओमा देखिन्छ। उक्त...

रहेनन् 'कान्तारा २' अभिनेता राकेश पुजारा

२ घण्टा अघि   सेतोपाटी

'कान्तारा २' अभिनेता राकेश पुजाराको मृत्यु भएको छ।  उनले केही दिनअघि मात्रै 'कान्तारा २' को छायांकन सकेका थिए। ११ मेमा उनी आफन्तको मेहेन्दी समारोहमा सहभागी भएका थिए। जहाँ उनी आफ्ना साथीसँग कुराकानी गरिरहेका थिए। त्यतिबेला उनी अचानक बेहोस भएर लडे। उनलाई तुरून्तै...