कांग्रेस संसदीय दल विधान पारित, अघि बढ्यो निर्वाचन प्रक्रिया
नेपाली कांग्रेसको संसदीय दलको विधान पारित भएको छ। सांसदहरूले छलफल गरी विधान पारित गरेर अनुमोदनका लागि पार्टीलाई पठाएका छन्। फागुन २१ को निर्वाचनमा कांग्रेसले ३८ सिट जितेको थियो। ‘सांसदहरूको छलफलपछि विधान पारित भएर अनुमोदनका लागि पार्टीलाई पठाइसकिएको छ,’ संसदीय दल नेता...
