अन्तरराष्ट्रिय वित्तमा पहुँच बढाउन जलवायु नीति र प्रभावकारी कार्यान्वयनको खाँचो
काठमाडौँ : विश्वव्यापी चिन्ता र चुनौतीका रूपमा रहेको बढ्दो जलवायु परिवर्तनका असरहरू नेपालले भोग्दै आएको छ। तर जलवायुजन्य विपद्को सामना गर्न नेपालको आफ्नै क्षमता पर्याप्त नभएकाले अन्तरराष्ट्रिय सहायताको मुख ताक्नुपर्ने बाध्यता छ। तथापि नेपाल आफैँले पनि जलवायु परिवर्तन न्यूनीकरण, अनुकूलनका...