मुम्बई जस्ता सहरमा कसरी गरिन्छ सुकुम्बासी व्यवस्थापन?
सरकारले गत सप्ताहन्तमा काठमाडौं उपत्यकाका थापाथली, सिनामंगल, गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रमा डोजर चलाएर झन्डै १० हजार जना सुकुम्बासी तथा अव्यवस्थित बसोबासी हटाएको छ। तिनको व्यवस्थापन पूरा नहुँदै शुक्रबार थप सुकुम्बासी बस्तीमा डोजर चलाउने सूचना जिल्ला प्रशासन कार्यालय काठमाडौंले निकालेको छ। सहरी...
