ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

टेकुको वंशीघाटमा पुग्यो डोजर

१० मिनेट अघि   सेतोपाटी

काठमाडौंको टेकुस्थित वंशीघाटको सुकुम्बासी बस्तीमा डोजर पुगेको छ। शुक्रबार बिहान ७ बजेदेखि त्यहाँको बस्ती खाली गरिने भनेर प्रशासनले उर्दी जारी गरेको थियो। बिहान ८ बजेपछि त्यस क्षेत्रमा डोजर पुगेको छ। डोजरसँगै सुरक्षाकर्मी र महानगर प्रहरी बलको पनि बाक्लो उपस्थिति छ।  सुकुम्बासीहरूले...

बाथरुममा महिलाको भिडियो खिच्ने श्रीलंकाका यू-१९ खेलाडी प्रहरी नियन्त्रणमा

१० मिनेट अघि   सेतोपाटी

श्रीलंकाको यू-१९ पुरुष क्रिकेट टोलीका दुई सदस्यलाई गम्भीर नैतिक अपराधको आरोपमा प्रहरीले पक्राउ गरेको छ। उनीहरूमाथि कोलम्बोको नाराहेनपिटास्थित आफू बसेको होटलमा महिलाहरू नुहाउँदै गरेको भिडियो खिचेको आरोप लागेको छ। होटलमा बसिरहेका महिलाहरूले बाथरुममा मोबाइल फोन प्रयोग गरेर कसैले भिडियो खिचिरहेको...

विवादित 'आउट' प्रकरणमा रघुवंशीलाई थप जरिवाना, रिस पोख्दा झन् समस्यामा

१५ मिनेट अघि   सेतोपाटी

कोलकाता नाइट राइडर्स (र लखनऊ सुपर जायन्ट्स बीच अप्रिल २६ मा भएको खेलमा अंग्कृष रघुवंशीको 'आउट' लाई लिएर चलेको विवादमा क्रिकेटको नियम बनाउने मुख्य संस्था 'मेरिलिबोन क्रिकेट क्लब' ले आफ्नो धारणा प्रष्ट पारेको छ। एमसीसीले थर्ड अम्पायरको उक्त निर्णय सही...

बल्खुमा चल्यो डोजर, भत्काउन थालियो घर-टहरा (तस्बिरहरू)

२५ मिनेट अघि   सेतोपाटी

काठमाडौंको बल्खुस्थित सुकुम्बासी बस्तीमा डोजर चलेको छ।  बिहान केहीबेर स्थानीयहरूलाई सामान सार्न दिएर साढे ८ बजेदेखि डोजर चलाउन थालेको हो।  त्यस क्षेत्रमा ठूलो संख्यामा जनपद र सशस्त्र परिचालन गरिएको छ। डोजर चलिरहँदा केही मानिसहरू अझै सरसामान ओसारिरहेका छन्। काठमाडौंको थापाथाली,...

बल्खुमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ, सुकुम्बासीहरू आफै निकाल्दैछन् सामान (तस्बिरहरू)

५४ मिनेट अघि   सेतोपाटी

सरकारले शुक्रबारदेखि फेरि नदीकिनाराका सुकुम्बासी र अव्यवस्थित बसोबासी हटाउँदै छ। शुक्रबार बिहान ७ बजेदेखि नै बस्ती खाली गरिने भनेर काठमाडौं महानगरले बुधबार राति माइकिङ गरेको थियो।  बल्खुको सुकुम्बासी बस्तीमा बिहानैदेखि जनपद र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ।  सुकुम्बासी बस्तीका मानिसहरू आज...

मुम्बई जस्ता सहरमा कसरी गरिन्छ सुकुम्बासी व्यवस्थापन?

१ घण्टा अघि   सेतोपाटी

सरकारले गत सप्ताहन्तमा काठमाडौं उपत्यकाका थापाथली, सिनामंगल, गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रमा डोजर चलाएर झन्डै १० हजार जना सुकुम्बासी तथा अव्यवस्थित बसोबासी हटाएको छ। तिनको व्यवस्थापन पूरा नहुँदै शुक्रबार थप सुकुम्बासी बस्तीमा डोजर चलाउने सूचना जिल्ला प्रशासन कार्यालय काठमाडौंले निकालेको छ। सहरी...

इरानको चेतावनी- अमेरिकाले आक्रमण गरे त्यसको जबाफ घातक र पीडादायी हुनेछ

१ घण्टा अघि   सेतोपाटी

अमेरिकाले फेरि आक्रमण गरे त्यसको जबाफ कठोर र पीडादायी हुने चेतावनी इरानले दिएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड्सका एक वरिष्ठ अधिकारीले अमेरिकाले सामान्य स्तरको आक्रमण गरे पनि त्यसको जबाफ कठोर ढंगले दिइने बताएका हुन्। उनले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डा...

यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

२ घण्टा अघि   सेतोपाटी

हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेगनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बादल लागेको छ भने बाँकी...

आजदेखि उपत्यकाका नदीकिनाराका सुकुम्बासी र अव्यवस्थित बसोबासी हटाइने

२ घण्टा अघि   सेतोपाटी

सरकारले दोस्रो चरणअन्तर्गत शुक्रबारदेखि काठमाडौं उपत्यकाका बागमती तथा सहायक नदी किनाराका सुकुम्बासी र अव्यवस्थित बसोबासी हटाउने भएको छ। पहिलो चरणमा थापाथली, सिनामंगल–गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती स्थानान्तरण गरिसकिएकाले आजदेखि दोस्रो चरणको काम अघि बढाइने सहरी विकासमन्त्री सुनिल लम्सालले जानकारी...

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउँदै महानगर

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाले मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउन, प्राविधिक र प्रशासनिक परामर्श सुरु गरेको छ। नदी किनाराका अव्यवस्थित बस्ती हटाइसकेपछि जग्गा संरक्षणको कार्य अघि बढाएको कामपाको कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन्। कामपाले सञ्चालन गरिरहेको मनोहरा...

आज १३७ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस

२ घण्टा अघि   सेतोपाटी

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विविध कार्यक्रम गरी शुक्रबार नेपालसहित विश्वभर १३७ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ। दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...

अमेरिकी डलरको मूल्य स्थिर

२ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य स्थिर छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ। बिहीबार पनि सोही मूल्य कायम...

गाजाको झल्को दिने डोजर आक्रमण– सुकुम्बासी दलितको हरिबिजोग!

२ घण्टा अघि   सेतोपाटी

गत वर्ष इसराइलले हमासको शासन अन्त्य गर्ने नाममा लाखौं गाजा निवासी प्यालेस्टाइनीहरूमाथि निर्मम बमबारी गरेर दसौं हजार निर्दोष र निहत्था जनताको कत्लेआम गर्‍यो। उनीहरूको निवास, स्कुल, मस्जिद सारा ध्वस्त पार्‍यो। लाखौं जनतालाई विस्थापित गर्‍यो। डोजरले पेलेका काठमाडौं उपत्यकाका थापाथली, गैरीगाउँ,...

अध्यादेशबारे राष्ट्रपतिलाई संविधानविदको सुझाव– प्रधानमन्त्रीसँग छलफल गरी कन्भिन्स गराउनू!

१० घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका अध्यादेशबारे संविधानविदहरूसँग छलफल गरेका छन्। बिहीबार भएको छलफलमा सहभागी संविधानविदहरूले प्रधानमन्त्री बालेन शाहलाई नै बोलाएर छलफल गर्ने सुझाव दिएका छन्।  'यस विषयमा प्रधानमन्त्रीसँग छलफल गरी कन्भिन्स गराउनु नै उपयुक्त हुने सुझाव रह्यो,' छलफलमा उपस्थित एक संविधानविदले भने।...

काठमाडौंका झन्डै ३५ सय परिवारलाई २४ घन्टाभित्र घर खाली गर्न राज्यको दिएको उर्दी

११ घण्टा अघि   सेतोपाटी

निर्ममताको पराकाष्ठा नाघ्दै सरकार प्रधानमन्त्री बालेन शाहको निर्देशनमा काठमाडौंका सुकुम्बासी बस्तीहरू हटाउने अभियानमा लागेको सरकारले त्यहाँ वर्षौं वर्षदेखि बसिरहेका जनतालाई २४ घन्टाभित्रै आफ्नो घर खाली गर्न उर्दी दिएर निर्ममताको पराकाष्ठा नाघेको छ। काठमाडौंका थापाथली, गैरीगाउँ, सिनामंगल र मनोहरा क्षेत्रमा गत शनिबार...

रामशरण महतको उपचार गराउन विशेष अदालतको आदेश

१२ घण्टा अघि   सेतोपाटी

विशेष अदालतले भ्रष्टाचार मुद्दामा प्रतिवादी रहेका पूर्वअर्थमन्त्री डा. रामशरण महतको उपचार गराउन आदेश दिएको छ। दुई वर्षदेखि गम्भीर मानसिक तथा शारीरिक स्वास्थ्य समस्याका कारण होस ठेगान नरहेको निवेदन परेपछि अदालतले उनको उपचार गराई प्रतिवेदन पेस गर्न आदेश दिएको हो।  न्यायाधीशहरू...

भूमि आयोग ब्युँताउने फैसला पुनरवलोकन गर्न सर्वोच्चको अनुमति

१२ घण्टा अघि   सेतोपाटी

भूमि आयोग ब्युँताएर पदाधिकारीलाई यथावत काम गर्न दिने फैसला सर्वोच्च अदालतले पुनरवलोकन गर्ने भएको छ। बिहीबार न्यायाधीशहरू टेकप्रसाद ढुंगाना, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले पुनरवलोकनका लागि अनुमति प्रदान गरेको हो। सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद बैठकले यही साल असोज २३ गते...

राष्ट्रपतिले जारी गरे सार्वजनिक खरिद सम्बन्धी अध्यादेश

१२ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्। राष्ट्रपतिको कार्यालय शीतल निवासद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा 'सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३' जारी गरिएको हो। उक्त अध्यादेश २०८३...

अमेरिकाले इरान विरूद्ध प्रयोगका लागि हाइपरसोनिक मिसाइल पठाउन सक्ने!

१२ घण्टा अघि   सेतोपाटी

अमेरिकाले इरान विरूद्ध प्रयोगका लागि हाइपरसोनिक (ध्वनी भन्दा घटीमा पाँच गुणा गति भएको) मिसाइल पठाउने सम्भावना बढेको छ। अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले इरान विरुद्ध सम्भावित प्रयोगका लागि मध्यपूर्वमा 'डार्क इगल' हाइपरसोनिक मिसाइल पठाउन अनुरोध गरेको भनेर ब्लुमबर्गले लेखेको छ। झण्डै...

कविताको ह्याट्रिकसहित ६ विकेट र सम्झनाको अर्धशतकमा भानुआटुमाथि नेपालको जित

१३ घण्टा अघि   सेतोपाटी

आइसिसी वुमन्स च्यालेन्ज ट्रफीमा नेपालले भानुआटुमाथि ८३ रनको जित निकालेको छ। रवान्डाको किगालीमा भएको खेलमा जित निकाले पनि नेपालले अन्तिम खेलअघि जित निकालेको हो।  नेपालले दिएको १३३ रनको पछ्याएको भानुआटु १६.४ ओभरमा ४९ रनमै अलआउट भयो। उसका लागि लाङगिआटुले १४...

राष्ट्रपतिकहाँ पुग्यो ११० वटा सार्वजनिक संस्थाका पदाधिकारीलाई पदमुक्त गर्ने अध्यादेश

१३ घण्टा अघि   सेतोपाटी

११० वटा सार्वजनिक संस्थामा यसअघिका सरकारले गरेका नियुक्ति खारेज गर्ने गरी अध्यादेश राष्ट्रपति समक्ष पेस भएको छ।  प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस विज्ञ दिपा दाहालले बुधबार सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश सिफारिस गरिएको जानकारी दिएकी थिइन्।  ‘राजनीतिक...

रोल्पा जिप दुर्घटना- मृतकको संख्या २० पुग्यो, एक जना सामान्य घाइते

१३ घण्टा अघि   सेतोपाटी

रोल्पामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुगेको छ। खोज तलासका क्रममा दुर्घटनास्थलमा २० जनाको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले बताए।  उनका अनुसार रूकुम पूर्वको सिस्ने गाउँपालिका–५ का  ३२ वर्षीय  समिर कामी घाइते छन्। उनको...

सर्वोच्चका १३ न्यायाधीशको इजलासले माग्यो एमिकस क्युरी, किन?

१३ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले एमिकस क्युरी माग गरेको छ। बिहीबार सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल सहित १३ जनाको बृहत् पूर्ण इजलास बसेको हो। बृहत पूर्ण इजलास विशेष अवस्थामा मात्रै बसिन्छ।  सर्वोच्च अदालतकै कर्मचारी बालाजीप्रसाद पाण्डेय सहित ५ जनाले...

राष्ट्रपतिले गरे संविधानविद् तथा कानुनविद्हरूसँग परामर्श

१३ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न अध्यादेशबारे राष्ट्रपति भवन शीतल निवासमा संविधानविद् तथा कानुनविद्हरूसँग परामर्श गरेका छन्। बिहीबार भएको उक्त परामर्शमा कानुनविद् बद्रिबहादुर कार्की, महादेव यादव, पूर्णमान शाक्य, भीमार्जुन आचार्य र टीकाराम भट्टराईको सहभागिता रहेको थियो। राष्ट्रपतिको सचिवालयका अनुसार...