ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

किन बस्दैछ संवैधानिक परिषद् बैठक?

३ मिनेट अघि   सेतोपाटी

सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आह्वान भएको छ। संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन शाहको निर्देशनअनुसार परिषद् सचिवालयले बिहीबारका लागि बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ। संवैधानिक परिषद्को सचिवालयले बुधबार जारी गरेको पत्रअनुसार...

विश्वविद्यालय अध्यादेश विरूद्ध स्वतन्त्र विद्यार्थी युनियनको आपत्ति

१३ मिनेट अघि   सेतोपाटी

सरकारले जारी गरेको 'विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३' प्रति स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले आपत्ति  जनाएको छ। स्ववियुले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा विश्वविद्यालयको नीति निर्माणमा विद्यार्थीको वैधानिक प्रतिनिधित्व गर्ने संस्थाको भूमिकालाई बेवास्ता गर्दै स्वायत्ततामाथि ठाडो...

पठाओ नेपालबाट बाहिरिए प्रबन्ध निर्देशक बस्न्यात

२२ मिनेट अघि   सेतोपाटी

राइड–सेयरिङ कम्पनी पठाओ नेपालका प्रबन्ध निर्देशक असीममान सिंह बस्न्यात बाहिरिएका छन्। बस्न्यात आइतबारदेखि पठाओ नेपालका प्रबन्ध निर्देशकबाट बाहिरिएको कम्पनीका प्रवक्ता सुरक्षा हमालले सेतोपाटीलाई जानकारी दिइन्। सन् २०१८ मा सञ्चालनमा आएको पठाओ नेपालले नेपालमा राइड–सेयरिङ सेवाको नयाँ संस्कृतिको स्थापना गरेको मानिन्छ।...

अलेभ कबाब सल्तनेटमा टर्किस स्वादको अनुभव

२६ मिनेट अघि   सेतोपाटी

काठमाडौंको नक्सालस्थित टङ्गालउडमा 'टर्किस फुड टेस्टिङ' कार्यक्रम आयोजना गरिएको छ। सेफ प्रकाश कटुवालको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममार्फत टर्किस खानपान र संस्कृतिको अनुभव गराइएको हो। कार्यक्रममा टर्किस पाककलाको विशेषता 'फायर–बेस्ड कुकिङ' अर्थात् आगोमा पकाउने विधि प्रस्तुत गरिएको थियो। सेफ कटुवालले स्लो–रोस्टिङ...

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद बैठक

३१ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषद बैठक आह्वान गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार वैशाख २४ गते साँझ ५ बजे बस्ने गरी प्रधानमन्त्रीले बैठक आह्वान गरेका हुन्। प्रधान न्यायाधीशलगायत विभिन्न पद रिक्त छ। सरकारले हालै संवैधानिक परिषदसम्बन्धी अध्यादेश पनि ल्याएको थियो। प्रधानमन्त्रीसहित ३ जनाको बहुमतबाट...

ज्याकाराण्डाले ढकमक्क काठमाडौं (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

बसन्तको आगमनसँगै काठमाडौंका सडक र पार्कहरू ज्याकाराण्डाको बैजनी रङले ढकमक्क छन्। विशेषगरी खुलामन्च, रत्नपार्क, रानीपोखरी र दरबारमार्ग क्षेत्रका सडक किनारमा फुलेका यी फूलहरूले सहरको स्वरूपलाई नै फेरिदिएका छन्।।  यतिबेला काठमाडौंका सडक र पार्कहरूमा ज्याकाराण्डा फूलहरू फुल्दा बैजनी रंगले सहर ढकमक्क देखिएको छ।...

संन्यास घोषणा गरेका सिके राउत फेरि जुर्मुराउँदै

१ घण्टा अघि   सेतोपाटी

'लोग टूट जाते हैं एक घर बनाने में, तुम तरस नहीं खाते बस्तियाँ जलाने में!' जनमत पार्टीका अध्यक्ष सिके राउतले बुधबार बिहान एउटा हिन्दी गजल फेसबुकमा हाले। यसका रचयीता भारतको भोपालका प्रख्यात गजलकार वशीर बद हुन्। यसको भावानुवाद हुन्छ —...

इनड्राइभ वर्ल्ड इकोनोमिक फोरमको 'युनिकर्न कम्युनिटी'मा आबद्ध

१ घण्टा अघि   सेतोपाटी

विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभ वर्ल्ड इकोनोमिक फोरम (डब्ल्युइएफ)को 'युनिकर्न कम्युनिटी' मा आधिकारिक रूपमा आवद्ध भएको छ।  निमन्त्रणामार्फत मात्र समावेश गरिने यो प्रतिष्ठित समुदाय उच्च–विकासदर भएका कम्पनीहरूको समूह हो। जसलाई नवप्रवर्तनलाई अघि बढाउँदै सकारात्मक विश्वव्यापी प्रभाव सिर्जना गर्ने योगदानका...

२५औं वार्षिकोत्सवको अवसरमा नेपाल लाइफको नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम

१ घण्टा अघि   सेतोपाटी

नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं वार्षिकोत्सवको अवसर पारेर नि:शुल्क स्वास्थ्य शिविर एवम् देशैभर वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। वैशाख २१ र २२ गते कम्पनीले आफ्नो प्रधान कार्यालयको प्राङ्गणमा नि: शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। शिविरमा इसिजी, थाइराइड, सुगर,...

विराज भट्टको '१२ गाउँ २' फ्लोरमा, को-को छन् कलाकार?

१ घण्टा अघि   सेतोपाटी

सुपरहिट एक्सन फिल्म '१२ गाउँ'को सिक्वेल '१२ गाउँ २'को छायांकन सुरू गरिएको छ। विराज भट्टको निर्देशनमा बन्न लागेको फिल्मको बुधबार काठमाडौंमा शुभमुहूर्तसँगै छायांकन थालिएको हो। फिल्ममा निर्देशक भट्ट स्वयंका साथमा समिर भट्ट, अनुपविक्रम शाही, काफिया शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश...

'आबाट आमा २' को टिम विस्तार, जोडिए सबिन श्रेष्ठ पनि

१ घण्टा अघि   सेतोपाटी

फिल्म 'आबाट आमा २' मा अभिनेता सबिन श्रेष्ठ अनुबन्ध भएका छन्। चन्द्र पन्तको निर्देशनमा निर्माण हुन लागेको फिल्ममा उनी एक प्रमुख भूमिकामा अनुबन्ध भएका हुन्।  यो फिल्ममा यसअघि नै पल शाह, विपना थापा र आकाश श्रेष्ठलगायत कलाकारहरू अनुबन्ध भइसकेका छन्।...

'टक्सिक' विवादमा कियाराले भनिन्- बोल्ड सीन हटाएको खबर झुटो

१ घण्टा अघि   सेतोपाटी

भारतीय अभिनेता यशको आगामी फिल्म 'टक्सिक' की मुख्य अभिनेत्री कियारा आडवाणीले सामाजिक सञ्जालमा फैलिएको खबरप्रति आक्रोश व्यक्त गरेकी छन्। केही रिपोर्टहरूमा उनले अभिनेता यशसँगका रोमान्टिक तथा बोल्ड दृश्यहरू छोट्याउन वा हटाउन माग गरेको दाबी गरिएको थियो।  त्यसैगरी कियाराले यशसँग 'बोल्ड...

संविधान संशोधनका लागि गठित कार्यदलले पूर्वमहान्यायाधीवक्ताहरुसँग छलफल गर्ने

२ घण्टा अघि   सेतोपाटी

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्याधिवक्ताहरुसँग छलफल गर्ने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्वमहान्यायाधीवक्ताहरुसँग संविधान संशोधनका विषयमा छलफल गर्न लागेको हो। छलफल आज दिउँसो ३...

पश्चिम बंगालको चुनावी नतिजाप्रति राहुल गान्धी र अरविन्द केजरीवालले देखाए शंका

२ घण्टा अघि   सेतोपाटी

पश्चिम बंगालको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले पहिलो पटक ल्याएको ऐतिहासिक जितप्रति कंग्रेसका राहुल गान्धी, आम आदमी पार्टीका अरविन्द केजरीवाल लगायतले शंका व्यक्त गरेका छन्। केन्द्रीय संसद लोकसभामा विपक्षी दलका नेता रहेका गान्धीले पश्चिम बंगालको चुनावी नतिजापछि ममता...

वीरगञ्जमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार

२ घण्टा अघि   सेतोपाटी

वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको 'नबिल निःशुल्क जलन उपचार शिविर' मार्फत १५० जनाले परामर्श तथा उपचारसेवा प्राप्त गरेका छन्। नारायणी अस्पताल वीरगञ्ज र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा यही वैशाख १७ देखि २० गतेसम्म वीरगञ्जमा शिविर आयोजना...

काठमाडौंमा पेस्तोल देखाएर सुनचाँदी पसल लुट्न खोज्ने तीन जना पक्राउ

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंमा पेस्तोल देखाएर लुट्ने प्रयास गरेको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। वैशाख १७ गते इन्द्रचोकस्थित नैना एन्ड इसन ज्वेलर्समा दुई जनाले लुटपाट  प्रयास गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार...

कांग्रेस प्रशिक्षण प्रतिष्ठानमा क्रिकेटरदेखि वैज्ञानिकसम्म

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा सदस्यहरू नियुक्त भएका छन्। पार्टी उपसभापति एवम् प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले बुधबार विभिन्न क्षेत्रमा योगदान ३९ जनालाई प्रतिष्ठानको सदस्य नियुक्त गरेका हुन्। ३९ मध्ये १० जना विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरू छन्। उपसभापति...

एकैदिन तोलामा ५८ सय रूपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

२ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (बुधबार) सुन-चाँदीको भाउ बढेको छ।  मंगलबार तोलामा तीन हजार आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला पाँच हजार आठ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार आठ...

पशुपति क्षेत्रमा सहयोगको आवश्यकता भएकाहरूको उद्धार, राखियो होल्डिङ सेन्टरमा

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रबाट सहयोगको आवश्यकता भएकाहरूको उद्धार गरेको छ। मंगलबार काठमाडौं-४ तिलगंगामा होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको हो। ३६ जनालाई पशुपति क्षेत्रबाट उद्धार गरी उनीहरूको वास्तविकता पहिचान गर्न होल्डिङ सेन्टरमा लगिएको महानगरले जनाएको छ। त्यसमध्ये ६ जना सेन्टरको पर्खाल नाघेर भागेका थिए। महानगर,...

पूर्वाधार विकासमा नयाँ गति दिने मार्ग – पिपिपी

३ घण्टा अघि   सेतोपाटी

नेपाल आज विकासको आकांक्षा र संरचनात्मक यथार्थबीच सन्तुलन खोजिरहेको ऐतिहासिक मोडमा उभिएको छ। एकातिर देशले तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना, औद्योगिकीकरण, निर्यात विस्तार, हरित ऊर्जा प्रवर्द्धन र डिजिटल रूपान्तरणको महत्वाकांक्षी लक्ष्य लिएको छ।  अर्कातिर, ती लक्ष्य हासिल गर्न आवश्यक पूर्वाधार, वित्तीय...

रास्वपाका एक विभागीय प्रमुख र एक सदस्यको जिम्मेवारी हेरफेर

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले एक विभागीय प्रमुख र एक सदस्यको जिम्मेवारी हेरफेर गरेको छ। सचिवालय बैठकले नवप्रवर्तन विभाग प्रमुख भुवन केसी र प्रचार प्रसार विभागका सदस्य आनन्दकुमार मिश्रको जिम्मेवारी हेरफेर गरेको हो। हाल दुवै जनालाई केन्द्रीय निर्वाचन...

आहा! एन्जेलिया

३ घण्टा अघि   सेतोपाटी

ढकमक्क एन्जेलिया फुलेपछि रङ्गीचङ्गी फूलहरूले सजिन्छ गुफापाताल। सात रोपनीमा बनिएको दृश्यावलोकन स्थल (भ्यूटावर) सहितको उद्यान र फूलबारीमा पुग्नेबित्तिकै पर्यटक लोभिन्छन्।  सूर्योदय नगरपालिका–४ मा पर्ने गुफापाताल इलामको नयाँ पर्यटकीय गन्तव्य हो। 'सबै फूल एकैपटक फूल्दा त शृङ्गारिएकी बेहुलीजस्तै धपक्क बल्दोरहेछ। म...

बिपी राजमार्गमा जानकारी लिएर मात्र यात्रा गर्न आग्रह

४ घण्टा अघि   सेतोपाटी

वर्षाका कारण प्रायः दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि बिपी राजमार्गमा अवस्था बुझेर मात्रै यात्रा गर्न सुरक्षा निकायले आग्रह गरेको छ। जिल्ला सुरक्षा समितिले मंगलबारदेखि राजमार्गमा रातको समयमा भने अनिश्चितकालीन आवागमन बन्द गराइसकेको छ। समितिले वर्षालगायत जोखिमका कारण साँझ ५ बजेदेखि...

खोटाङ प्रशासनले भन्यो- तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनू

४ घण्टा अघि   सेतोपाटी

जिल्ला प्रशासन कार्यालयले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र उपलब्ध गराउन स्थानीय तहहरूलाई पत्राचार गरेको छ। जिल्लाका दसवटै स्थानीय तहलाई पत्राचार गर्दै अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको अद्यावधिकसहित विवरण पेस गर्न भनिएको हो । प्रशासकीय अधिकृत प्रभात ढकालले...